[Latest News][6]

10

Translate

कसिदा बुर्धाह शरिफको वास्तविकता


प्यारा प्यारा इस्लामिक दाजु-भाइहरु आउनुस आज म नबि ए करीम(صلى الله عليه وسلم ) प्रति पढिने नात र कसिदासंग आबद्ध एउटा लेख प्रस्तुत गर्द छु नात् शरिफ तेस्लाई भनिन्नछ जो नबि ए करीम(صلى الله عليه وسلم ) को बढाईमा लेखिन्छ अनि कसिदा तेस्लाई भनिन्नछ जो ठुला ठुला पदमा आसन्न वेक्ती जस्तै:राजा महाराजा बादशाह आदि इत्यादिको शान र बढाईमा लेखिन्छ आज भन्दा लगभग ८०० बर्ष अगाढी ६औ हिजरी १२ औ इसवीको एउटा धेरै प्रसिद्ध र चर्चित कलाम छ जो आज पनि तेतिकै चर्चित र प्रसिद्ध छ इन्शा-अल्लाह ता कयामत सम्म चर्चित रहने छ त्यो प्रसिद्ध र चर्चित कलाम लाइ हामि कसिदा ए बुर्दा को नामले चिन्दछौइमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) निकै ठुला वली-अल्लाह हुनुहुन्छ जसको मज़ार शरिफ मिस्र(इजिप्ट) को स्कन्दरिया शहरमा रहेको छ
मज़ार ए इमाम शर्फुदीन बुसैरी (रहम्तुल्लाह अलैही )
इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) (जन्म-१२११ अनि मृत्यु-१२९४) वहाको पुरा नाम मुहम्मद बिन सय्यद बिन हम्माद अलसनेआजी अलबुसीरी हो आफ्ना समयका निक्कै सिपालु अनि प्रशिद्द कसिदा लेख्ने वेक्ती हुनुहुन्थ्यो जसले धेरै राजा माहाराज़ा अनि बादशाहको शानमा थुप्रै कसिदा लेखेका थिय उनलाई दरबारमा बडो इज्ज़त अनि शान मिलेको थियो एक दिन अचानक इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) लाइ फाजिल(पैरालैसिस) भयो जसले गर्दा वहाका आधि शरीरले काम गर्न छोड्यो जसले वहा कहिँ जान आउन सक्नु भएन केवल खाटमा मात्रै सिमित हुनु भयो वहालाइ समय अनुसार सबै राजा महाराजाले भुल्दै गए पन्द्रह बर्ष सम्म बिरामीकै हालमा रहे एक दिन राति खाटमा पल्टदा पल्टदै इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) को मनमा यो सोच आयो कि मैले सारा जिबन राजा माहाराज़ाहरुको शानमा कसिदा लेखे तर आज मलाइ हेर्न कोहि आएनन् अप्ठेरो समयमा सबैले मेरो साथ् छोडे अनि सोचेकि किन उन को शानमा कसिदा न लेखु जुन रहम्तल्लिन आलामिंन हुनुहुन्छ हरेक राजा माहाराज़ा को औकात वहा को सामु भिकारी सरह हो अनि इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) ले कलम उठाउने भयो र नबि ए करीम(صلى الله عليه وسلم) को बढाईमा यो कसिदा लेख्नु भयो कसिदा बुर्दाह बुर्दाह गम्छालाइ भनिन्नछ र यो कसिदा मा कुल १६६ वोटा वाक्य छन् यो नाम(कसिदाह बुर्दाह ) वहाले राख्नु भएको होइन वहा इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) ले त् यसको नाम कसिदतुल मोहम्मदिया राख्नु भएको थियो इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) ले कसिदा बुरादाह लेखेर आफ्नो सिरानीमा राही सुत्नु भएको थिय तर वहा को भाग्य चम्कियो जतिबेला इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) को सपना मा नबि ए करीम(صلى الله عليه وسلم) तसरिफ ल्याउनु भयो (सुब्हान-अल्लाह ) अनि नबि ए करीम(صلى الله عليه وسلم) ले भन्नु भयो "बुसिरी जुन कसिदा लेखिका छौ सुनाउ "र इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही)ले सपना कै हालतमा हजुर को मजलिस मै बसी कसिदा बुरादाह सुनाउनु भयो जब नबि ए करीम(सल्लाहू त्-अला अलेही वो सल्लम) ले सुन्नु भयो अनि खुसिले इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही)लाइ आफ्नो बुरादाह (गम्छा) प्रदान गर्नु भयो कसिदा बुर्दाहलाइ यो कारणले कसिदा बुरादाह भनिन्छ कि यसलाई सुनेर नबि ए करीम(صلى الله عليه وسلم) खुस भै आफ्नो बुर्दाह प्रदान गर्नु भयो र वहा को बुर्दाह कै कारण यो कसिदा को नाम कसिदा बुरादाह रहन गयो नबि ए करीम(صلى الله عليه وسلم)ले इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही)लाइ सपनामै आफ्ना दस्त ए मुबारक(हात हरु)ले शरीर का ति अंगलाई छुनु भयो जुन नचल्ने थियो(प्यार्लैसिसले गर्दा )अनि सपनीमै इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही)लाइ शिफा (स्वस्थ )गरिदिनु भयो बिहान जब इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही)को आखा खुल्यो आफ्नो सिरानीको को छेउमा तेही बुरादाह देख्नु भयो जुन नबि ए करीम(صلى الله عليه وسلم)ले सपना मा प्रदान गर्नु भएको थियो अनि इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) उठने प्रयेत्न गर्नु भयो वहा उठ्नु भयो येतिमात्र कहाँ होर उहा उठेर हिड्न पनि सक्नु भयो पन्द्रह बर्ष देखिका बिरामी नबि ए करीम(صلى الله عليه وسلم) को एक दस्त ए मुस्तफाको छुवाइले संच भयो (सुब्हान-अल्लाह) अनि इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही)उठेर नुहाउनु भयो वुजु गर्नु भयो कसिदा (गम्छा ) काँधमा राखेर घरबाट निस्कनु भयो बाटोमा एक जना फकिर (माग्ने)ले इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही)लाइ भन्नु भयो ";त्यो कसिदा त् सुनाउ ये बुसेरी " उक्त कुरा सुन्दा अचम्ममा पर्दै इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही)ले भन्नु भयो कुन कसिदा?फकिरले भन्यो "के भूलेउ यो बुराहाद(गम्छा) कहाबाट आ को हो भनि?इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही)ले भन्नु भयो "तपाइलाई कसरि थाह भयो कि यो बुरादाह(गम्छा) कहाँ बाट आयो भनि ?"फकिर भन्नु हुन्छ "जब राति सपनीमा नबि ए करीम(صلى الله عليه وسلم) ले खुसी भै तिमीलाई यो बुरादाह(गम्छा) प्रदान गर्नु भएको थियो म पनि टाढा बाट त्यो कसिदालाइ सुन्दै थिय "र यो कारणले इमाम शरफुद्दीन बुसिरी(रहम्तुल्ला अलेही) अनि वहा को कसिदा बुर्दाह संसार भरि चर्चित अनि प्रशिद्ध बन्न गयो चर्चित अनि प्रशिद्द् किन नहोस त् जब नबि ए करीम(صلى الله عليه وسلم) ले नै उक्त कसिदालाइ मन पराउनु भयको थियो
कसिदा बुर्दाह शरिफ
   

Mawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miMuhammadun sayyidul kawnayni wa-thaqalainMuhammadun sayyidul kawnayni wa-thaqalainWal-Fareeqaini min urbin wa min AjamiMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miHuzita Fil lahilam tuhzam wa-lam tahimiHuzita Fil lahilam tuhzam wa-lam tahimiHataa Ghuwadad ummatal Islami Fi'nujoomiMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miHabiballah Rasoolallah imam al MursaleenHabiballah Rasoolallah imam al MursaleenSarayatan Haramin Laylan Ila Haramin kama saral BadruFi'zulaminSarayatan Haramin Laylan Ila Haramin kama saral BadruFi'zulaminWa-bitatan Qa'ila Anil Tamin'zilatanWa-bitatan Qa'ila Anil Tamin'zilatanMin Qami'qaw Sayinal Tudrak Wa-lam TuramiMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'miMawlaya Salli Wasallim Da-iman abadanAla habi Bika khairil khalqi kulli'mi مولاي صلــــي وسلــــم دائمـــاً أبــــدا
علـــى حبيبــــك خيــر الخلق كلهـم
أمن تذكــــــر جيــــــرانٍ بذى ســــــلم
مزجت دمعا جَرَى من مقلةٍ بـــــدم
َمْ هبَّــــت الريـــــحُ مِنْ تلقاءِ كاظمــةٍ
وأَومض البرق في الظَّلْماءِ من إِضم
فما لعينيك إن قلت اكْفُفاهمتـــــــــــــــا
وما لقلبك إن قلت استفق يهـــــــــم
أيحسب الصب أن الحب منكتـــــــــــم
ما بين منسجم منه ومضطــــــــرم
لولا الهوى لم ترق دمعاً على طـــــللٍ
ولا أرقت لذكر البانِ والعلــــــــــمِ
فكيف تنكر حباً بعد ما شـــــــــــــهدت
به عليك عدول الدمع والســـــــــقمِ
وأثبت الوجد خطَّيْ عبرةٍ وضــــــــنى
مثل البهار على خديك والعنــــــــم
نعم سرى طيف من أهوى فأرقنـــــــي
والحب يعترض اللذات بالألــــــــمِ
يا لائمي في الهوى العذري معـــــذرة
مني إليك ولو أنصفت لم تلــــــــــمِ
عدتك حالي لا سري بمســــــــــــــتتر
عن الوشاة ولا دائي بمنحســـــــــم
محضتني النصح لكن لست أســـــمعهُ
إن المحب عن العذال في صــــــممِ
إنى اتهمت نصيح الشيب في عـــــذلي
والشيب أبعد في نصح عن التهـــتـمِ

ये अल्लाह त्आला यो लेखमा यदि कहिँ कतै कुनै प्रकारको गल्ति हुन् गयको रहिछ भने म तौबा गर्छु त्यो शब्द प्रति जसमा मेरो ध्यान पुगेको छैन .....अस्तग्फेरुल्लाह 

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search