अल्लाह त्आला का नेक(नेक) असल बन्दा(भक्त) हरु
हज़रत ख़्वाजा बख़्तियार काकी (रहमतुल्लाह अलैह ) को जब निधन(इन्तेकाल) भयो उनको नमाज ए जनाजाका निम्ति मान्छेहरु जम्मा हुन् थाले
भिड निक्कै ठुलो थियो भीडबाट एउटा सुचना गरियो कि हज़रत ख़्वाजा बख़्तियार काकी रहमतुल्लाह अलैहको नमाज ए जनाजा पढाउनका निम्ति केहि सर्तहरु छन
हज़रत ख़्वाजा बख़्तियार काकी रहमतुल्लाह अलैह ले यी सर्तहरुको वासियत गर्नु भयको थियो
१-मेरो नमाज ए जनाजा त्यो वेक्तीले पढाउने छ जसले बगैर-वुजु (वुजु बिना) आकास तर्फ नहेरेको होस्
२-मेरो नमाज ए जनाजा त्यो वेक्तीले पढाउने छ जसले कहिलै पराइ-स्त्रीलाई आखा उठाई हेरेको होस्
३-मेरो नमाज ए जनाजा त्यो वेक्तीले पढाउने छ जसको असर को ४ (चार) रकात सुन्नत (सुन्नत ए गैर-मोकिदा) कहिलै न छुटेको होस्
४-मेरो नमाज ए जनाजा त्यो वेक्तीले पढाउने छ जसको नमाज ए तःहज्जुद अहिले सम्म न छुटेको होस्

जसै यो सुचना भिडमा जारि भयो पुरा भिड चुप
सबै एक अर्का को मुख हेरा-हेर गर्न लागे सबैको खुट्टा रोकिय आखा त्यो वेक्तिको खोजीमा रही रहयो जसले यो नमाज ए जनाजा पढ़ाउने छ समय कट्दै थियो लाखौ को भीडबाट कोहि वेक्ती नमाज ए जनाजाका निम्ति निस्कन्न
सबै परेशान छन् बिहान देखि बेलुकी हुन् लागि सक्यो तर कोहि निस्कन्न नमाज ए जनाजाका निम्ति
+ठुला ठुला उल्मा ,मुहद्दिस ,मुफ्स्सिर,दायी सबै चुप सबैको टाउको निहुरियाका त्यहा कोहि थियनन जो यी ४(चार ० सर्तहरुमा खरो उत्रियाको होस् एउटा अचम्मको कौतुहलता थियो यो भिडमा ***

एक्कासि भिडलाई छिचोल्दै एकजना वेक्ती जो नकाबबाट ढाकीयको थियो आउछ र भन्छ "सफे(पन्ती) सिधा गरौ ममा यी चार(४) सर्त पाइन्छ"
तस्पस्चात नमाज ए जनाजा पढाइन्छ मान्छेहरु आतुर थिय ब्याकुल थिय ति नेक(असल) अनि पर्हेजार (कर्तव्य-पालना) वेक्तिको अनुहार हेर्न
जसै नमाज सकिन्छ त्यो वेक्ती फर्किन्छ र आफ्नो अनुहारको नकाब निकाल्छ मान्छेहरु अचम्भित हुन्छन उसलाई देखेर "अरे यी त् राजा शमसुद्दीन अल्तमस (जसलाई इतहास को किताबमा सुल्तान इलतुतमिसको नाम बाट चिनिन्छ जसले १२१० देखि १२३६ सम्म इन्डियामा राज गरे यीनै कि छोरी हुन् रजिया सुल्तान ) हुन् अहिले का "

केवल यहि शब्द थियो हरेकको मुखमा यता ति नेक(असल) पाक (पवित्र)आचरण भयका राजा शमसुद्दीन अल्तमस डाको छोडी रोइ रहेका थिय र भन्दै थिय "तपाइले मेरो राज खोली दिनु भयो तपाइले मेरो राज खोलिदिनु भयो अन्येथा मलाइ कसैले चिन्ने थियनन "
मुसलमान यो हो हाम्रो इतिहास र यीनीहरु हुन् हाम्रा नेक(असल) पाक (पवित्र)आचरण भयका शासकहरु
मुसलमान यो हो हाम्रो इतिहास र यीनीहरु हुन् हाम्रा नेक(असल) पाक (पवित्र)आचरण भयका शासकहरु
****आफ्नो जिन्दगि येस्ता हस्ती झैँ भयर बिताउने प्रयत्न गरौ हिजका हरुले थोरै खायर पनि "अल्हम्दुलिल्लाह"भन्ने गर्थे ,,आज मिठो अनि भरपुर खायर पनि मजा आयन भन्छौ
******पहिले का मान्छे अल्लाह त्आला को दिनका निम्ति मार्न मर्न तयार हुन्थ ,आजका मानिस केहि रकमका निम्ति मार्न मर्न तयार हुन्छन
*******पहिलेका मान्छे शैतानको कार्य प्रति तौबा गर्थे ,आज शैतान मान्छेको कार्य प्रति तौबा गर्छ
******हिजो घरहरुमा कुर-आन तिलावत् (पढेको ) को आवाज गुन्जिंथ्यो ,आज घरहरुमा गाना-बाजाको आवाज आउदछ
*****पहिले छोरा-छोरी आमा-बाबाले भनेको मान्दथे ,आज आमा-बाबा सन्तानले भने बमोजिम बस्ने गर्दछन
*****पहिले मान्छे कुर-आन अनि हदिस मुबारक अनुसार जिन्दगि जिउदथे
,आज मान्छे कथित "मोडर्न" फैसनको अनुरुप जिउद छन्
,आज मान्छे कथित "मोडर्न" फैसनको अनुरुप जिउद छन्
****हिजो मुसलमान दया, सत्य ,ज्ञान अनि हिम्मत र बहादुरीको लागि प्रख्यात थियो ,आज मुसलमान बदनाम,खराब चरित्र ,जाली कपटी अनि स्वार्थि भनि चिनिन्छ
*****पहिले मानिस रातो दिन दीन-इस्लाम सिक्न र अल्लाह त्आलाको इबादत (उपासना ) गर्दै दिन बिताउथे,आजका मान्छे रात दिन केवल नाम दाम जोड्नमा बेस्त छन्
*****पहिले मान्छे देनका निम्ति यात्रा गर्थे,आजका मानिस गुनाह(पाप) का निम्ति यात्रा गर्छन
*****पहिले मान्छे अल्लाह त्आला को रजा(मन्जुरी) क निम्ति हज गर्थे ,आज मान्छे नाम अनि प्रतिष्ठाका निम्ति हज गर्दछन ( यो सबै हाजी हरुमा लागु हुदैन )
*****अलाह त्आला संग दुवा छ " य मालिक ए ब्रहमाण्डका रचियता ये हाम्रो हृदयलाई फेरिदिन सक्ने ये अलाह तबारक व त्आला हाम्रो हृदयलाई आज का निम्तिभन्दा भोलि (आखिरत)को तर्फ फर्काइदे ऐ अलाह त्आला जुन हाम्रो निम्ति सहि छ तेस्लाई गर्ने क्षमता प्रदान गर हामीलाइ हाम्रा हरेक खराबी ,दुस्चरित्र ,हिंशा जस्ता पाप बाट सदैव बचाई राख हामीलाई सदैव तपाइँकै वली-औलियाको बाटोमा हिड्ने सत्-बुद्धि प्रदान गर्नुहोस हामीलाई हाम्रो आमा-बाबाको आज्ञाकारी सन्तानको श्रेणीमा राख ये अल्लाह त्आला
जति दुख पर्दा पनि सदैव धैर्य गर्ने वाला बना"
===============================================
जति दुख पर्दा पनि सदैव धैर्य गर्ने वाला बना"
===============================================
ये अल्लाह त्आला यो लेखमा यदि कहिँ कतै कुनै प्रकारको गल्ति हुन् गयको रहिछ भने म तौबा गर्छु त्यो शब्द प्रति जसमा मेरो ध्यान पुगेको छैन .....अस्तग्फेरुल्लाह

No comments:
Post a Comment