अनैतिक सम्बन्ध (लेखक:मुहम्मद अस्गर रिदा अल-अजहर मिश्र )
"* यदि अभिभावक हरुले आफ्ना बच्चा बच्ची उमेर पुग्नासाथ उनिहरुको " निकाह " गर्ने तर्फ चासो दिएनन् .......!!
* यदि अभिभावक हरुले आफ्ना नाबालक बाल बालिका लाई आधुनिक उपकरण को हवाला गरिदिए ...... !! * यदि श्रीमती ले पुरुष ले दुई भन्दा बढी निकाह गर्न सक्ने कुरा लाई आधुनिकता र स्वतन्त्रता को नाम दिई अनुमति दिन प्रतिबन्ध लगाए .....!! * यदि पुरुष ले तलाक प्राप्त महिला संग पुनः बिवाह गर्न फलामको चिउरा चपाए सरह माने र तलाक प्राप्त महिला को पुनर्विवाह को बन्दोबस्त गरेनन् .....!! * यदि हामिले निकाह लाई दुनियावी रिति थिती मात्र न भई फर्ज को दर्जा दियनौँ , र गुस्ल गरेर मस्जिद जानू जत्तिको सजिलो बनाएनौँ.....!! * यदि हामि " जिना " तर्फ जाने बाटो हरु लाई पुर्ण रुपमा बन्द गर्न असक्षम भयौँ .....!! भने .... तपाईं हाम्रा सन्तान हरु बलात्कार को मुद्दामा कालो कोठरी को हावा खान बाध्य हुनेछन् , जबकी अर्को तर्फ अनुमति बिना दोश्रो विवाह गरेको खण्ड मा हामी आफै जेल को हावा खान बाध्य हुनेछौं । जसका कारण घर मा छोरी को लागि विवाह को प्रस्ताव न भई मित्रता को प्रस्ताब आउने छ ।
जसका कारण तपाईं हाम्रा छोरी चेली हरु फूल हरुले सजाइएको डोलि मा पराय घर होइन , कालो सिसायुक्त अपारदर्शी कार मा " डेटिङ्ग " जाने गर्नेछिन् । जसका कारण छोरा हरु विवाह होइन " अफेअर्स" र श्रीमती होइन " गर्ल फ्रेन्ड " राख्नेछन् । र त्यसपछी न्यु इअर नाइट , वेलेन्टाइन डे , हेलोईन डे , जस्ता पर्व हरु सारिरिक हवस मेटाउने पर्व का रुपमा झन बढी विस्तार हुने छन् । र यो आगो प्रत्येक त्यो घर मा अवश्य पुग्ने छ जो दीन ए फितरत अर्थात इस्लामी नीति नियम को विरुद्ध आफ्नो मन ,मर्जी लगाइ सांसारिक खुशियाली को पछाडि दौडिरहेको छ । र त्यो समय पनि पक्कै आउने छ जब बच्चाको बुबा को नाम न भैइ आमा को नाम बाट नाता प्रमाणित गरिनेछ र बुबा को नाम को खाली ठाउँ मा लेखिएको नाम पनि शँकास्पद रहनेछ ।
अऊजु बिल्लाही मिन जालिक .....
* यदि अभिभावक हरुले आफ्ना नाबालक बाल बालिका लाई आधुनिक उपकरण को हवाला गरिदिए ...... !! * यदि श्रीमती ले पुरुष ले दुई भन्दा बढी निकाह गर्न सक्ने कुरा लाई आधुनिकता र स्वतन्त्रता को नाम दिई अनुमति दिन प्रतिबन्ध लगाए .....!! * यदि पुरुष ले तलाक प्राप्त महिला संग पुनः बिवाह गर्न फलामको चिउरा चपाए सरह माने र तलाक प्राप्त महिला को पुनर्विवाह को बन्दोबस्त गरेनन् .....!! * यदि हामिले निकाह लाई दुनियावी रिति थिती मात्र न भई फर्ज को दर्जा दियनौँ , र गुस्ल गरेर मस्जिद जानू जत्तिको सजिलो बनाएनौँ.....!! * यदि हामि " जिना " तर्फ जाने बाटो हरु लाई पुर्ण रुपमा बन्द गर्न असक्षम भयौँ .....!! भने .... तपाईं हाम्रा सन्तान हरु बलात्कार को मुद्दामा कालो कोठरी को हावा खान बाध्य हुनेछन् , जबकी अर्को तर्फ अनुमति बिना दोश्रो विवाह गरेको खण्ड मा हामी आफै जेल को हावा खान बाध्य हुनेछौं । जसका कारण घर मा छोरी को लागि विवाह को प्रस्ताव न भई मित्रता को प्रस्ताब आउने छ ।
![]() |
| लेखक:मुहम्मद अस्गर रिदा अल-अजहर मिश्र |

No comments:
Post a Comment