हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को संछिप्त जीवनी
अल्काब
खातुन ए जन्नत,खैरु उन निशा ,सय्यदत् उन निशा, उम्म उल सादात,तय्यबा,ताहिरा ,ज़हरा,बतुल,रादिया ....

हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को जन्म २० जमादुल सानी (नबुवत भन्दा ४ बर्ष पहिले) ६०५ (इ.स) मा मक्का मुकरमामा भयको थियो
वहाका पिता(वालिद) हजरत मुहम्मद मुस्तफा रसुलल्लाह( صلى الله عليه وسلم ) अनि आमा(वालिदा) हज़रते खतिज़ा तुल कुब्रा(رضی اللہ عنھا) बिनते ख्वालिद (رضي الله عنه) हुनुहुन्छ
हज़रते खतिज़ा तुल कुब्रा(رضی اللہ عنھا) को कथन छ "जब फातिमा (رضی اللہ عنھا) मेरो कोखमा थिइन् कसम खुदाको मेरो सासबाट सुगन्ध निस्कन्थ्यो र मेरो कोखबाट الله جوزيل को महिमा वर्णन गरियको आवाज आउथ्यो "

जब हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) १४ बर्ष कि हुनुभयो १० रमजान (619 A.D.) का दिन हज़रते खतिज़ा तुल कुब्रा(رضی اللہ عنھا) को विसाल (निधन) भयो
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को निकाह (बिवाह) हजरत अलि (رضي الله عنه) संग १ जिल हिज्ज २ हिजरी सन् (623 A.D.) मा भयको थियो
जब हजरत मुहम्मद मुस्तफा रसुलल्लाह( صلى الله عليه وسلم ) ले हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) लाइ भन्नु भयो "ये मेरी छोरी फातिमा अल्लाह त्आला को आज्ञाबाट तिम्रो निकाह(बिबाह)हजरत अलि (رضي الله عنه) संग २०० मिस्काल चादी मेहरका साथ् तय गर्नु भयको छ के तिम्रो मन्जुरी छ ? "
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)ले भन्नु भयो "बाबा जान अलि मन्जुर छ तर हक मेहर मन्जुर छैन"
अनि हजरते जिब्रैल(अलेही सलाम) उपस्थित भै भन्नु भयो " या रसुलल्लाह( صلى الله عليه وسلم ) भनिदिनुस कि अल्लाह तआलाले उन को मेहरमा पुरै जन्नत दिनु भयको छ "
यो सुनेर हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) ले पुन भन्नु भयो " यो मेहर पनि मलाइ मन्जुर छैन "
अनि हाम्रा मन मुटुका प्रशन्न दाता ,पुरै ब्रह्माण्डका निम्ति करुणा पात्र (صلى الله عليه وسلم )ले फरमाउनु भयो " ए मेरी छोरी फातिमा तेसो भय तिम्रो के इक्षा छ ?"
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) भन्नु हुन्छ "मलाइ मेहरमा उम्मत(अनुयाई) ए मुस्तफा (صلى الله عليه وسلم )को मग्फिरत चाहिन्छ "
अनि फेरी हजरत जिब्रैल(अलेही सलाम) उपस्थित भै एउटा कागज को टुकडा दिदै भन्नु भयो "अल्लाह त्आलाले फातिमा को मेहरमा उम्मत(अनुयाई) ए मुस्तफा (صلى الله عليه وسلم ) को मग्फिरत अता गर्नु भयो " जब यो सुन्नु भयो हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)ले अनि बल्ल निकाहका निम्ति मन्जुरी दिनु भयो

नबि ए करीम (صلى الله عليه وسلم) को आज्ञा अनुसार अलि (رضي الله عنه)ले जंग (युद्ध) ए बदरमा जितियको जुन माल थियो जसलाई अलि (رضي الله عنه) ४८० दिनारमा बेची आधि रकमबाट मेहर अदा गर्नु भयको थियो
बाकि रकमबाट नबि ए करीम (صلى الله عليه وسلم)ले केहि सर-सामान किन्नु भयो र हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)को बिदाइको समयमा एउटा लिहाफ ,एउटा छालाको गद्दा (जस भित्र खजुरका पात भरियका थिय) ,एउटा रंगिन छाला,दुइटा चक्की ,एउटा पानि भर्ने भाडो( मस्क) ,दुइटा माटोका भाडा ,एउटा पानि पिउने भाडो र तस्बिह दिनु भयो र यसरि संदेश दिनु भयो कि आइमाईले अल्लाह त्आला को इबादत गर्नु आफ्ना श्रीमान अनि उनका घरका सदस्यको सेवा गर्नु साथै आफ्ना सन्तानको सहि पालन पोषण गर्नु र जन्नत प्राप्त गर्नु

हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)का ३ छोरा २ छोरी हुनुहुन्थ्यो
छोराहरु: हजरत हसन ((رضي الله عنه),हज़रत हुसैन ((رضي الله عنه) अनि हज़रत मोहसिन (رضي الله عنه)
छोरीहरु:हज़रते जैनाब र उम्मे कुल्सुम (रदिअल्लहु ताला अन्हुमा)

एक चोटी केहि यहुदी आइमाइहरुले नबि ए करीम (صلى الله عليه وسلم)संग भने "हामि तपाइँकी छोरीलाई हाम्रो बिहेमा सामिल भदिनुहोस भनि निमंत्रणा दिन आयका हौ "
नबि ए करीम (صلى الله عليه وسلم)ले भन्नु भयो "ठिकै छ फातिमा त्यहा सामिल हुन्छिन "
जब हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)ले यो कुरा सुन्नु भयो आखा भरि आशु आयो नबि ए करीम (صلى الله عليه وسلم)ले सोध्नु भयो वहाले भन्नु भयो "म संग राम्रा कपडा छैन् जसलाई लगाई म ति यहुदी हरुको बिबाहमा सरिक हौ यदि म पुरानो कपडा लगायर जाउ त उनीहरुले यो भनि मजाक उडाउने छन् कि मुसलमान का नबि कि छोरीसँग लाउने योग्य कपडा पनि छैन म सबै थोक सहन सक्छु बाबा हजुरको तौहिन सहन हुने छैन "
यतिमै हजरत जिब्राइल(अलेही सलाम) जन्नतबाट एक जोडा कपडा लियर आउनु हुन्छ र भन्नु हुन्छ "या रसुलल्लाह यो कपडा फातिमा लाइ दिनुहोस र यो कपडा लगायर ति यहुदीहरुको बिबाहमा सरिक हुने आज्ञा दिनुहोस "
जब उक्त्त कपडा लगाई हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)ती यहुदी हरुको बिबाहमा सामिल हुनुभयो वहाको चमकदार अनि अति सुन्दर कपडालाइ देखेर त्यहा उपस्थित यहुदी आइमाईले सोधिन "य फातिमा तिमीलाई यो कपडा कसले दियो ?"
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)ले भन्नु भयो "मेरा बाबाले मलाइ दिनु भयको "
फेरी ति यहुदी आइमाइले सोधे "अनि तिम्रा बाबालाई कसले दियो ?"
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)भन्नु हुन्छ "अल्लाह त्आला को आज्ञाबाट जिबराइल(अलेही सलाम) ले जन्नतबाट ल्यायर दिनु भयको "

नबि ए करीम (صلى الله عليه وسلم)ले आफ्नी छोरी फातुमाको टाउको लाइ सुन्घनु हुन्थ्यो
अससहबा हरुले सोध्नु भयो कि "या रसुलल्लाह (صلى الله عليه وسلم) टाउको मा चुमेको कुरा त् थाहा छ तर यो टाउको सुन्घ्नु को कारण के हो "
नबि ए करीम (صلى الله عليه وسلم)ले भन्नु भयो "मलाइ फातिमा बाट जन्नत को सुगन्ध आउछ "
मलाइ आफ्नो अहले बैत हरुमा सबै भन्दा प्रिय मेरी छोरी फातिमा लाग्छ

हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)का बारेमा नबि ए करीम (صلى الله عليه وسلم) भन्नु हुन्छ
१-मेरी छोरी फातिमा इन्सानि हुर हुन् अल्लाह त्आलाले उनीलाई हैज (महिनावारी) र निफास बाट पाक राखेको छ
२-फातिमा मेरो हृदयको टुकडा हो जसले उसलाइ दुखि तुल्याउछ उसले मलाइ दुख तुल्याउछ
३-जन्नतमा प्रवेश गर्ने महिला हरु मध्य सर्वप्रथम मेरी छोरी फातिमा प्रवेश गर्ने छिन
४-अल्लाह त्आलाले फातिमा अनि तिनका सन्तान माथि जहन्नम हराम गरिदियको छ

क्रमश :::::::::::

No comments:
Post a Comment