हजरत ग़ौसे पाक को विलायत(लेखक:मिकाइल बिन इस्माइल शेख )
हज़रत सैयदना ग़ौसे आज़म रज़ियल्लाहु तआला अन्हु सङ्ग कसैले सोध्यो तपाईं लाई कहिले बाट थाह भयो कि तपाईं अल्लाह तआ़ला काे वली हुनुहुन्छ ? तब उहा ले वर्णन गर्नुभयो :-
भाषांतरः म १० बर्ष को थिए र आफ्नो सहर कै मदर्शा मा पढ्न को लागि जब घर बाट निस्कन्थे तब आफ्नो चारै तिर फरिश्ता (इशदुत)हरु देख्थे,जब मदर्शा पुग्दथे तब उनिहरुले भनेको सुन्दथे कि अल्लाह तआ़ला के वली को लागि बाटो छोडिदेउ कि वहाँ अब बस्नु हुन्छ । (बहजतुल असरार, पृष्ठः २१, खलाइ़द उल जवाहिर, पृष्ठ: ९, अक़बारुल अक़यार, पृष्ठ: २२, सफीनतुल औलिया पृष्ठ: ६३)

खलाइ़क़ उल जवाहिर मा वर्णन छ :-
भाषांतरः हुज़ूर ग़ौसे आज़म रज़ियल्लाहु तआला अन्हु फरमाउनु हुन्छ कि जब म १० बर्षको उमेरमा मदर्शा जाने गर्थे तब दैनिक एउटा फतिश्ता मनुष्य को भेष मा आउदथ्यो र मलाइ मदर्शा लिएर जाने गर्दथ्यो र मेरो लागि ठाउँ छोड्न आदेश दिन्थ्यो र स्वयं पनि मदर्शा को समय भर म संगै बस्दथ्यो यहाँ सम्म कि घर पनि म संगै आउदथ्यो ,मलाइ थाह थिएन कि उ फरिस्ता हो भनेर एक दिन मैले उसलाइ सोधे, तिमी को हौ ? उसले जवाब दिए कि म फरिस्ता हुं, मलाइ अल्लाह तआ़ला ले जब सम्म तपाईं मदर्शा रहनु हुन्छ तब सम्म को लागि तपाईं को साथ रहन को लागि पठाउनु भएको हो ।(खलाइ़क़ उल जवाहिर, पृष्ठः १३४, १३५)

![]() |
| लेखक:मिकाइल बिन इस्माइल शेख |
बहजतुल असरार तथा खलाइदुल जवाहिर मा लिखित छ :-
भाषांतरः हज़रत ग़ौसे आज़म रज़ियल्लाहु तआला अन्हु फरमाउनु हुन्छ कि जब म बालापन मा साथी हरु सङग खेल्ने उदेश्य ले घर बाट निस्कन्थे तब गैब (अदृश्य ) बाट आवाज आउदथ्यो कि “ऐ बरकत वाला (नाफा प्रदान गर्ने वाला) तिमी म सङ्ग आउ, तब म तुरुन्त आमा को काख मा जाने गर्दथे ।” (बहजतुल असरार, पृः २१, खलाइ़द उल जवाहिर, पृ: ९, अक़बार उल अक़यार, पृः ५१)

वहाँ को शान एबम प्रतिभा
वहाँ आफ्नो बालापन देखि नै अल्लाह को उपासना एबम आराधना मा लीन हुनुहुन्थ्यो ।
यस भौतिकताबादी सन्सारको रङगमन्च बाट सुरक्षित राखी सन्सार बासी को भौतिकता बादी सोच बाट मुक्त गरि अल्लाह को आरधना एबम उपासना मा लगाउनु र अँध्यारो सोच लाई इल्म को प्रकाश व ज्योती ले उज्यालो बनाउनु थियो ।

धर्म को ज्ञान प्राप्त गर्न को लक्ष्य
हज़रत शेख़ मुहम्मद बिन खाइ़द अलवानी रहमतुल्लाहि अलैह वर्णन गर्नु हुन्छ :-
भाषांतरः हज़रत शेख अब्दुल कादिर जिलानी ग़ौसे आज़म रज़ियल्लाहु तआला अन्हु ले हामी सङ्ग वर्णन गर्नु भयो कि बालापन थियो र हज को अय्याम (समय) थियो म एक पटक जङ्गल तर्फ जाँदै गरेको गाई को पछाडी पछाडी हिड्दै थिए अचानक त्यो गाई म तिर फर्केर भन्योः ऐ अब्दुल क़ादिर जिलानी ! तिमिलाइ यस प्रकार को कार्य को लागि पैदा (जन्म दिइएको) गरिएको होइन । म चिन्तित भएर घर वापस आएर घर को छत मा चढे तब मैले मैदान ए अराफात देखे कि हाजी हरु त्यहा वुकुफ (विश्राम) गरिरहेका छन । यो सम्पुर्ण बिवरण आमा समक्ष गए र अनुमती को लागि निवेदन गरे: आमा ! तपाईं मलाइ अल्लाह को मार्गमा दान गरिदिनुस साथै मलाइ बगदाद जाने अनुमती दिनुस ता कि म ज्ञान हासिल गरु, सालेहीन (धर्मपरायण) लाई भेटु र वहाँ हरुकै सङत मा रहु ।आमा ले मलाइ यसको कारण सोध्नु भयो, मैले सम्पुर्ण घटना सबिस्तार वर्णन गरे, आमा आँखा बाट आँसु बग्न थाले र मलाइ बगदाद जाने अनुमती प्रदान गर्नु भयो र यो उपदेश दिनु भयो कि हर हाल मा सत्य र सत्मार्ग अपनाउँ। (खलाइ़क़ उल जवाहिर, फी मनाखिब, अबदुल कादिर- ८/९)

हज़रत पीराने पीर रज़ियल्लाहु तआला अन्हु ले आफ्नो आमा सङ्ग जो बिन्ती गर्नु भयो यसमा हामिलाइ धेरै उपदेश प्राप्त हुन्छ । यो अल्पवयस्क अबस्था मा ज्ञान प्राप्ती को लागि घर-बार छोड्नु, आदरणीय आमा एबम नातागण सङ्ग दुरि कायम गर्नु, आफन्तजन व मित्रजन बाट टाढा जानु,स्वंय धर्मनिष्ठा व धार्मिकता, दृढ़ता को विश्वास मा बग़दाद शरीफ को यात्रा गर्नु र सबैभन्दा महत्वपूर्ण कुरा ज्ञान प्राप्त को साथ साथै बुज़ुर्गों व पूर्वजों नज़र बनाउन, औलिया किराम तथा सालेहीन को निरीक्षण को तड़प तथा उहाँ हरुको संगत को ध्यान राख्नु यी सबै यस्ता कार्य हुन जसले हाम्रो चिन्ता व विचार को प्रोत्साहन तथा बुद्धि एबम अहसास व प्रकाश प्रदान गर्दछ ।
परिश्रम व प्रयास
सरकार पीराने पीर रज़ियल्लाहु तआला अन्हु अनुदेश गर्नुहुन्छ कि जब नव यूवक अबस्था मा मलाइ निन्द्रा ले ज्यादा प्रभावित तुल्याउथ्यो तब मेरो कान मा यस्तो आवाज आउथ्योः ऐ अब्दुल कादिर जिलानी! हामीले तिमिलाइ सुत्न को लागि जन्म दिएको होइनौ । (बहजतुल असरार, पः २१, सफीनह उल औलियाः पृ: ६३)
अर्थात उहाँ वर्णन गर्नुहुन्छ कि म लामो समय सम्म सहर को सुनसान तथा जनसुन्य स्थान मा आफ्नो जीवन ब्यतित गर्दै रहे आफ्नो नफ्स लाई बिभिन्न प्रकार को निष्ठा तथा परिश्रम मा लगाइ राखे,२३ बर्ष सम्म इराक को जङ्गल एक्लै घुमफिर गरे, अर्थात एक वर्ष सम्म साग-घांस आदि बाट गुज़ारा गर्दै रहे तर पानी पिउदैन थिए फेरि एक वर्ष सम्म पानी पनि पिउदै रहे फेरि ३ बर्ष मैले केवल पानी मात्र मा आफ्नो जीवन ब्यतित गरे अरु केही पनि लिइन र फेरि एक बर्ष सम्म न केही खाए न केही पिए र न सुते नै ।
(खलाइक़ उल जवाहिर, पृः १०/११)
४० वर्ष ई़शा को वुज़ू बाट फज्र को नमाज़ समापन गर्नु
अख़बार उल अख़यार, पृ: ४०, खलाइद उल जवाहिर, पृः ७६, मा वर्णन छः-
भाषांतरः हज़रत अबुल फतह हरवी रहमतुल्लाहि अलैह वर्णन गर्नु हुन्छ कि म हज़रत ग़ौसे आज़म रज़ियल्लाहु तआला अन्हु को पावन सेवा मा ४० वर्ष सम्म रहे तथा यस समयाबधी भर वहाँ ले हमेशां ई़शा को वुज़ू ले फजर को नमाज़ अदा गरेको देखे ।
(अख़बारुल अख़यार, पृः४०,खलाइ़क़ उल जवाहिर, पृः७६)

हज़रत ग़ौसे आज़म रज़ियल्लाहु तआला अन्हु १५ वर्ष सम्म एक रातमा एक क़ुरान पाक समाप्त गर्ने गर्नु हुन्थ्यो । (अख़बारुल अख़यार, पृः४० जामअ़ करामात औलिया)
यी परिश्रण तथा आत्मसंयम (आत्मदमन व संताप) को प्रकट स्वंय आफै ले यस प्रकार गर्नुभयो:
हज़रत अबु अबदुल्लाह नज्जार रहमतुल्लाहि अलैह वर्णन गर्नु हुन्छ :-
हज़रत ग़ौसे आज़म रज़ियल्लाहु तआला अन्हु ले आदेश गर्नुभयोः मैले ठुलो ठूलो कठिनाई तथा परिश्रम तथा संकट सहन गरेको छु, यदि यस्तो कसै पहाड़ माथी पर्दथ्यो त त्यो पहाड पनि फाट्थ्यो । (खलाइ़क़ उल जवाहिर, पृ: १०)

हज़रत ग़ौसे आज़म औलिया को सरदार व मुखिया
हज़रत ग़ौसे आज़म रज़ियल्लाहु तआला अन्हु ले जब यह आदेश गर्नु भयोः- मेरो यो क़दम (पाउ) अल्लाह को हर वली को गरदन मा छ ।
औलिया किराम ले वहाँ को आदेश लाई आफ्नो आफ्नो स्थान बाट यस आदेश लाई नतमस्तक भइ स्वीकार गर्नु भयो । अर्थात हज़रत ख्वाजा मुअ़ई़न उद्दीन चिश्ती ग़रीब नवाज़ रहमतुल्लाहि अलैह ले यो आज्ञा यसरी पालन गर्नु भयो कि वहाँ यो बेला खुरासान को पर्वत को गुफा मा परिश्रण मा व्यस्त हुनुहुन्थ्यो,वहाले हज़रत ग़ौसे पाक रज़ियल्लाहु तआला अन्हु को यो घोषणा सुन्ने बित्तिकै आफ्नो टाउको जमिन मा राखी मुखारबिन्दु बाट यो निवेदन गर्नु भयोः हुज़ूर वाला गर्दन मा मात्र होइन तपाईं को कदम (पाउ) मेरो टाउको मा पनि छ । (तफरीह उल क़ातिर)
ख्वाजा ए ख्वाजगां शाह नक्शबंदी हज़रत ख्वाजा बहा उद्दीन नक्शबंद रहमतुल्लाहि अलैह ले हज़रत ग़ौसे आज़म रज़ियल्लाहु तआला अन्हु को वर्णन कथन को सम्बन्ध मा निवेदन गरियो तब भन्नू भयोः गर्दन मा मत्र होइन तपाईं को कदम (पाउ) मेरो आँखा एबम दिल (हृदय ) मा पनि छ । (तफरीह उल खातिर)

No comments:
Post a Comment