इद मिलादुन नबि(صلى الله عليه وسلم)
प्यारा प्यारा इस्लामी दाजु भाइ लगाएत नेपाल अनि नेपाल बाहिर रहनु हुने मेरा इष्ठ-मित्र आफन्तजन लाइ मेरो तर्फबाट नजिकिदै गरेको नबी ए रहमत नुरे मुजस्सम सरकार ए मदिना करारे ए कल्बो सिना फैज़ ए गंज़िना रहम्तुल्लिल आलमिन (صلى الله عليه وعلى آله وسلم )
को विलाद (इद मिलादुन नबि (صلى الله عليه وعلى آله وسلم )
) को पावन अवसरमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु
आउनुस आज जानौ कि के हो इद मिलादुन् नबि ((صلى الله عليه وعلى آله وسلم )
?
अनि के के बिषेशता छन यसका ?
किन मनाउने इद मिलादुन् (صلى الله عليه وعلى آله وسلم )?
के हाम्रा अग्रज अनि हाम्रा पुर्खाले पनि मनाय इद मिलादुं नबि (صلى الله عليه وعلى آله وسلم )?
कसरि मनाउने इद मिलादुं (صلى الله عليه وعلى آله وسلم )?
यीनै बिषय अनि सन्दर्भमा रही आज तपाई सामु म येही कुरालाइ कुर-आन अनि हदिस मुबारक बाट प्रमाणित गर्ने जमर्को गर्दै छु
लेख लामो छ तसर्थ एक-चित्त भै यसको अध्यन गरि आफ्नो ज्ञानलाई अझ बढाउनु होला
साथै अरुलाई पनि यी कुराको जानकारी गराई सुन्नी भाइ हरुलाई पथ-भर्ष्ट हुनबाट जोगाउ
इद मिलादुन नबि (صلى الله عليه وعلى آله وسلم ) के हो ?
धेरैलाई यो लाग्न सक्छ कि आखिर के हो इद मिलादुन नबि (صلى الله عليه وعلى آله وسلم ) ?
अनि हामीले किन मनाउने ?
के यो कुर-आन अनि हदिस बाट प्रमाणित छ ?
मिलाद को शाब्दिक अर्थहरु यस्ता छन् "कसैको चर्चा गर्नु " "बिशेषता को वर्णन गर्नु" "जन्मदिन को वर्णन गर्नु" आदि कुराहरुलाई जनाउद छ विलाद एक अरबी शब्द हो
अरबी पात्रो अनुसार तेस्रो महिना"रब्बी उल अव्वल " को १२ गते का दिन मुसलमान समुदायहरुले यो दिनलाई इद मिलादुन नबि (صلى الله عليه وعلى آله وسلم ) बडो खुसि अनि हर्षो-उल्लाशका साथ् धुम-धामले मनाउदछन
रब्बी उल अव्वल १२ गतेका दिन (الله عزوجل )ले यो संसारमा आफ्ना प्रिय आखिरी संदेष्ठा,सारा ब्रह्माण्डका लागि करुणा-पात्र ,सम्पूर्ण अम्बिया (عليه السلام)का सरदार(मुखिया) ,हाम्रा मन-मष्तिस्का प्रशन्नदाता ,दुखिहरु का दुख हर्ता ,हज़रत मुहम्मद मुस्तफा (صلى الله عليه وعلى آله وسلم )लाइ हज़रते आमिना (रदि अल्लाहू ताला अन्हु)को कोखबाट यो संसारमा हामी पापिहरुको उद्दार हेतु जन्म लिनु भयो तेसैको उपलक्ष्यमा सम्पूर्ण अहले इस्लामहरुले यो दिनलाइ बिशेष वा इदको दिन मानि इद मिलादुन नबि( (صلى الله عليه وعلى آله وسلم ) मनाउद छन्
😍😍😍धुम-धाम छ जगतमा आज खुसीको यो दिन
केवल शैतान बाहेक जगतमा सबै खुसि छन् यो दिन 😍😍
जसको जन्मले पुरा ब्रह्माण्डलाइ हर्षित तुल्यायो हरेक जीव चाहे त्यो मनुष्य हुन् या पशु-पन्छी हरेकले यो दिनमा खुसि मनायो जसको आगमनले सम्पूर्ण मानव-जाति जसले यो संसारमा मात्र पाप(गुनाह) झुट,हत्या,हिंशा ,सिर्क(साझेदारी) गर्ने लाइ सहि दिसा तिर डोर्याउनु भयो जसले इस्लाम जस्तो पवित्र धर्मलाई संसार भरि फैल्याउनु भयो जसले आफु भोकैरहेर आफ्ना उम्मति (अनुवाई) हरुको पाप-मोक्षको निम्ति (الله عزوجل) को बारगाहमा दुवा(प्राथना) गर्नु भयो
जसलाई स्वयेम الله عزوجل ले पनि दुरुद पठाउनु हुन्छ "اِنَّ اللّٰهَ وَمَلٰٓـئِكَتَهٗ يُصَلُّوۡنَ عَلَى النَّبِىِّ ؕ يٰۤـاَيُّهَا الَّذِيۡنَ اٰمَنُوۡا صَلُّوۡا عَلَيۡهِ وَسَلِّمُوۡا تَسۡلِيۡمًا" तर्जुमा कन्जुल इमान हिन्दि "बेशक अल्लाह और उसके फरिस्ते दुर्द भेजते है उस गैब बताने वाले (नबि) पर ए इमान वालो उन पर दुरुद और खुब सलाम भेजो "
(अल-अजआब खण्ड ३३ श्लोक ५६)
जसको वसीला( मार्फत) को दुवा (प्राथना)_ बाट आदम(जुन ब्रह्माण्ड क पहिला मानव अनि नबि हुन्)( (عليه السلام) को तौबा الله عزوجل ले स्वीकार्नु भएको थियो
जसमाथि कुर-आन जस्तो पवित्र ग्रन्थ उतारियो
के तिनै अल्लाह (الله عزوجل ) का प्रिय संदेष्ठा नबि ए करीम (صلى الله عليه وعلى آله وسلم ) को जन्म-दिनमा सच्चा-पक्का मुसलमानले वहाको जन्म-उत्सव मनाउनु कुनै गलत -कार्य हुन्छ?
वहाको صلى الله عليه وعلى آله وسلم )को विलादमा खुसियाली पुर्ब الله عزوجل को वर्णन गर्नु नबि ए करीम ( صلى الله عليه وعلى آله وسلم ) को बढाईमा नात-पाक पढ्नु ,गरिब-गुरुवालाई यो दिनमा दान गर्नु ,भोजन ख्वाउनु आपसी भाइचारालाइ कायेम गर्नु या राख्नु जुलुसको स्वरूप निकाली वहा صلى الله عليه وعلى آله وسلم प्रति आस्था अनि माया राखी आदि -इत्यादि कार्य गर्नु के गलत हो ?
अब हेरौ के भन्छ कुर-आन अनि आहदिस यो बिषयमा
पहिलो प्रमाण -
कुर-आन अनुवाद कन्जुल इमान हिन्दि "तुम फर्माओ अल्लाह कि फजल और उसी कि रहमत और उसी पर चाहिय कि खुसि करे"
(सुरह युनुस आयात ५८)
आषय ; यो आयातमा الله عزوجل ले आफ्नो कृपा अनि दया प्रति खुसि मनाउने आज्ञा दिनु भएको छ
दोस्रो प्रमाण
कुर-आन अनुवाद कन्जुल इमान हिन्दि "और हमने तुम्हे ना भेजा मगर रहमत सारे जहान के लिय "
(सुरह अम्बिया आयात १०७)
आषय =
यो आयातमा الله عزوجلले आफ्ना प्रिय संदेष्ठा (नबि ए करीम صلى الله عليه وعلى آله وسلم) संग भन्दै हुनुहुन्छ "मैले तपाइलाई मात्र १ या २ जगतको निम्ति नभई पुरै ब्रह्माण्डको लागि कृपा-पात्र (रहमत) बनाइ पठाएको छु " अब यहाँ सोच्नु पर्ने कुरा यो छ कि الله عزوجل आफ्ना प्रिय संदेष्ठालाइ कृपा-पात्र (रहमत) भन्नु भएको छ तेस्तै पहिलो आयात लाइ हेरौ الله عزوجل ले आफ्नो कृपा प्रति खुसि मनाउने आज्ञा दिनु भएको छ यदी कसैले यी आयात लाइ अस्वीकार गर्छ भने त्यो बेक्ती नबि ए करीम(صلى الله عليه وعلى آله وسلم) लाइ आफ्नो निम्ति कृपा (रहमत) अनि दया (फजल) सम्झिदैन र नबि ए करीम(صلى الله عليه وعلى آله وسلم) को जन्मदिनको खुसिमा सरिक हुदैन भने त्यो अवस्य दुखिनै हुने छ जसरि शैतान दुखि छ यो दिनमा
😍😍तेस्रो प्रमाण
कुर-आन अनुवाद कन्जुल इमान हिन्दि
"अपने रब कि नेमतोका खुब खुब चर्चा करो"
(सुरह दुहा आयात ११)
आषय
यो आयातमा الله عزوجل ले हामीलाई आफ्नो नेमत(वरदान) को धेरै धेरै चर्चा गर्ने आज्ञा दिनु भएको छ र الله عزوجلको सबै भन्दा ठुलो नेमत(वरदान) यो ब्रह्माण्ड को निम्ति उसका प्रिय तथा अन्तिम संदेष्ठा हजरत मुहम्मद ((صلى الله عليه وعلى آله وسلم) भन्दा के हुन् सक्छ र आउनुस यो कुरा को पृष्टि गर्न हेतु कुर-आन को एउटा आयातलाइ हेरौ
कुर-आन अनुवाद कन्जुल इमान हिन्दि
"हमने मोमिन पर अहसान किया कि जब उन्मे अपने नबि ((صلى الله عليه وعلى آله وسلم) )को भेज दिया "
(सुरह अल-इमरान आयात १६४)
प्यारा प्यारा इस्लामिक दाजु-भाइ तपाईले पुरा कुर-आन मजिदलाइ पढ्नुस الله عزوجلले यो भन्नु भएको छैन कि "मैले तिमीहरुलाई यो नेमत(वरदान) दिई तिमीहरु प्रति कृपा गरे मेरो प्रिय नबि (صلى الله عليه وعلى آله وسلم) बाहेक "
यो आयात बाट थाहा भयो कि الله عزوجل को सबै भन्दा ठुलो नेमत(वरदान) हाम्रो लागि वहाको प्रिय संदेष्ठा नबि ए करीम (صلى الله عليه وعلى آله وسلم हुनुहुन्छ ☪️☪️☪️☪️☪️☪️☪️

१२ रब्बी उल अव्वल प्रति सम्पूर्ण उल्मा (धर्म गुरु )हरुको एकमत छ कि यस दिनमा नबि ए करीम(صلى الله عليه وعلى آله وسلم)लाइ सम्पूर्ण ब्रह्माण्डको निम्ति कृपा (रहमत) बनाइ संसारमा पठाइयो र यहि दिन संसार भरि रहेका मुसलमान आफ्ना प्यारा नबि (صلى الله عليه وعلى آله وسلم) को विलाद (जन्म-उत्सव )खुसि प्रकट गर्दछन
हेरौ हाम्रा ति उल्मा ए दिन हरु लाइ जसले यो दिनलाइ खुसीका साथ् मनाउने गर्दथे ⚫⚫⚫⚫⚫⚫⚫⚫⚫🔴🔴🔴

1. Ibn-e-Ishaq (85-151 H): [Ibn Jawzi in al-Wafa, Page 87]
2. Allama Ibn Hisham (213 H): [Ibn Hisham in As-Sirat-un-Nabawiya, Vol. 1, Page158]
3. Imam Ibn Jarir Tabari (224-310 H): [Tarikh al-Umam wa al-Muluk, Vol. 2, Page125]
4. Allama Abu al-Hasan Ali bin Muhammad Al-Mawardi (370-480 H):[Ailam-un-Nabuwwa, Page 192]
5. Imam Al-Hafiz Abu-ul-Fatah Al-Undalasi (671-734 H): [Aayun al-Asr, Vol. 1,Page 33]
6. Allama Ibn Khaldun (732-808 H): [Ibn Khaldun in At-Tarikh Vol. 2, Page 394]
7. Muhammad As-Sadiq Ibrahim Arjoon: [Muhammad Rasoolullah, Vol. 1, Page 102]
8. Shaykh Abdul-Haq Muhadath Dehlvi (950-1052 H): [Madarij-un-Nabuwwah, Vol. 2,Page 14]
9. Imam Qustallani (Alaihir RaHma) [Al Muwahib al Laduniya, Vol. 1, Page 88]
==============================================================================================

☪️☪️ विलाद (जन्म-उत्सव) क-कसले मनाए ?
नबि करीम (صلى الله عليه وعلى آله وسلم) को पालामा मस्जिद ए नवबी शरिफमा विलाद (जन्म-उत्सव) को उपलक्ष्यमा स्वयम नबि ए करीम (صلى الله عليه وعلى آله وسلم)ले आफ्नो विलाद (जन्मदिन) का फजाइल (गुण) हरुको वर्णन गर्नु भयो
(तिर्मिधि शरिफ खण्ड,२,पाना २०१)

आषय आ-हदिस
हजरत अबु कतिदा (رضي الله عنه) बाट रिवायेत छ कि हाम्रा हृदयका प्रशन्नदाता,हामी पापीहरुका मोक्षदाता,सम्पूर्ण ब्रह्माण्डका कृपा-पात्र,दुखिहरुका दुखाहर्ता, सम्पूर्ण संदेष्टाहरुका सरदार(मुखिया) ,मुहम्मद मुस्तफा(صلى الله عليه وسلم) लाइ पिर(सोमबार) रोजा (व्रत) राख्ने बारेमा सोध्नु भयो अनि हाम्रा हृदयका प्रशन्नदाता,हामी पापीहरुका मोक्षदाता,सम्पूर्ण ब्रह्माण्डका कृपा-पात्र,दुखिहरुका दुखाहर्ता, सम्पूर्ण संदेष्टाहरुका सरदार(मुखिया) ,मुहम्मद मुस्तफा(صلى الله عليه وسلم) को मधुर कथन छ कि "यहि दिन मेरो जन्म भयो र येही दिन म माथि कु- कुर-आन मजिद अवतरित भयेक हुदा "
(Sahih muslim Jild 2.hadith no 819 .page 1162)
(nasai al sunane kubra Jild 2 hadith 146 page 2777)
जब हजुर (صلى الله عليه وسلم) को जन्म भयो तब अबु-लहब कि दाशीले अबु-लहबलाइ यो सुचना दिई कि बधाई छ तिमीलाई भतिजो भएको छ यसै खुसिमामा अबु-लहबले आफ्नु औलाको इशाराले त्यो दाशी लाइ दास-मुक्त गरेको थियो जब अबु-लहब मर्यो तेसका कुनै आफन्त-जनहरुले उसलाई सपनामा निक्कै दुख अनि यातनामा देखे अनि सोधे"तेरो कस्तो हालत छ " अबु-लहबले भन्यो मैले तिमीहरु पूर्व कुनै राम्रो असल कार्य पाइन् तर मलाइ तेस्दीन त्यो औलाबाट पानि पियाइन्छ जुन औलाले नबि ए करीम(صلى الله عليه وسلم) को जन्म दिन इको खुसिमा मैले आफ्नो दाशिलाई दास-मुक्त गर्ने यो औलाले इशारा गरेको थिय
(Sahih Bukhari, Vol. 1, Page 153, Hadith No 5101, Kitaabun Nikaah)
सोचनीय कुरा एउटा अबु-लहब जस्तो काफिरलाइ नबि ए करीम (صلى الله عليه وسلم)को जन्म दिन(विलाद) को खुसीमा आफ्नो दाशिलाई मुक्त गरेको कारण दोजख को अजाब(यातना) लाइ केहि हलुका गरि त्यो औलाबाट पानि पिलाईन्छ जबकी अबु-लहबले सम्पूर्ण संदेष्टाहरुका सरदार(मुखिया) ,मुहम्मद मुस्तफा(صلى الله عليه وسلم)लाइ नबि नमानी आफ्नो भतिजो मात्र मानेको थियो
जबकी हामी ले त हाम्रा हृदयका प्रशन्नदाता,हामी पापीहरुका मोक्षदाता,सम्पूर्ण ब्रह्माण्डका कृपा-पात्र,दुखिहरुका दुखाहर्ता, सम्पूर्ण संदेष्टाहरुका सरदार(मुखिया) ,मुहम्मद मुस्तफा(صلى الله عليه وسلم)लाइ नबि मान्छौ के यो दिनमा हामीले खुसि नमनाउने ?
जब اللہ عزوجل ले अबु-लहब जस्तो काफिरलाई आफ्नो नबि मुहम्मद मुस्तफा(صلى الله عليه وسلم)को जन्मदिन को खुसि मनाइ दाशी मुक्त गरेको हुदा अजाब(यातना) मा कटौती गर्छ भने हामि त नबि ए रहमत(صلى الله عليه وسلم)का उम्मति हामीलाई اللہ عزوجلकुन स्थान दिनु होला
स्वम नबि ए करीम ,रौफो रहिम हाम्रा हृदयका प्रशन्नदाता,हामी पापीहरुका मोक्षदाता,सम्पूर्ण ब्रह्माण्डका कृपा-पात्र,दुखिहरुका दुखाहर्ता, सम्पूर्ण संदेष्टाहरुका सरदार(मुखिया) ,मुहम्मद मुस्तफा(صلى الله عليه وسلم)ले आफ्नो जन्मदिन (विलाद) मा اللہ عزوجلको शुक्र (धन्यबाद ज्ञापन ) गर्नु भनि फर्माउनु भएको छ
यसका अरुपनि खुलस्त लेख चाहनु हुन्छ भने कृपया यो किताब हरु को अध्यन गर्नु होला
[ Muslim Sharif, Jild - 2, Safa - 819 ]
[ Nisaai Sharif, Jild - 2, Safa - 147 ]
[ Baihaqi Sharif, Jild - 4, Safa - 286 ]........
⭕✅⭕☑️⭕☑️⭕✅⭕☑️⭕✅☑️✅⭕✅♻️✅♻️✅⭕
☪️☪️मिलादुन नबि (صلى الله عليه وسلم)लाइ इद भन्नु कस्तो ?☪️☪️
आउनुहोस पहिले हामि इद भन्नाले के बुझिन्छ तेस्को खुलस्त गरौ
इदको शाब्दिक अर्थ "खुसि" हुन् आउछ जब कुनै अराबी (जजिरा ए अरब का वासिन्दा ) हरु खुसिहुदा इद भनि सम्बोधन गर्दा छन् यसलाई बिस्तारमा बुझ्नको लागि हामी कुर-आन मजिदका केहि आयात लाइ हेरौ
कुर-आन अनुवाद कन्जुल इमान हिन्दिमा اللہ عزوجل भन्नु हुन्छ "कहा इब्न मरियेम ने ऐ اللہ عزوجل ये हमारे रब हम पर आसमान से एक खुवान उतार के वो (खुवान) उतारनेका दिन हमारे लिय इद हो हमारे अग्लो और पिछलो कि "
(Surah Maida Ayat 114)
यो आयात बात प्रमाणित छ कि जुन दिन اللہ عزوجل को खास कृपा हुने छ त्यो दिन खुसि(इद) मनाउनु اللہ عزوجل को शुक्र (धन्यबाद ज्ञापन गर्नु) हर्षित हुनु आदि इत्यादि अम्बिया (अलेहिस्सलाम ) को तरिका हो तेसैले त हजरत इशा (عليه السلام) ले اللہ عزوجلसंग दुवा(प्राथना) गरे
अब तपाइँ आफै बिचार गर्नुहोस कि जुन दिन हज़रत इशा (عليه السلام)माथि اللہ عزوجلले खुवान जस्तो कृपा(नेमत) उतारी वहाका अगाढीहरुका अनि पछाडीहरुकालाइ यो दिन इद बनाइयो भने नबी रहमत सरापाय नुर करारे कल्बो सिना (صلى الله عليه وسلم) को पैदाइसको दिनमा वहा का उम्मति मुसलमान हरुको इद हुने छैन र ?
====================================
यहि सन्धर्वमा हज़रत अल्लामा मौलाना अलि कारी (الحی رحمہ ) मिस्कात को सरहमा इमाम रधिम (الحی رحمہ ) को हवालाबाट शब्द इदको खुलासा गर्नु हुन्छ
(MiratUl Mafateh, Kitabul Salat Bab Ul Juma)
हेरौ कति ठुला ठुला आइम्मा इमामहरु जस्तै इमाम मुल्ला कारी(الحی رحمہ) इमाम रधवी (الحی رحمہ) जस्ता विद्वान ,इमाम,मुफस्सिर ,मुहद्दिसहरुले पनि इद को अर्थ खुसि अनि खुसि त्यो जसलाई اللہ عزوجلले आफ्नो कृपा(नेमत)ले हाम्रै निम्ति यो संसारमा केहि न केहि उतारी हामीलाई खुसि बनाइ त्यो दिनलाई इद बनाउनु भयो भनेर उल्लेख गर्नु भएको छ

☪️☪️☪️================================☪️☪️☪️
आषय आ-हदिस
हाम्रा हृदयका प्रशन्नदाता,हामी पापीहरुका मोक्षदाता,सम्पूर्ण ब्रह्माण्डका कृपा-पात्र,दुखिहरुका दुखाहर्ता, सम्पूर्ण संदेष्टाहरुका सरदार(मुखिया) ,मुहम्मद मुस्तफा(صلى الله عليه وسلم) को सुमधुर कथन छ "जुम्मा को दिन सबै दिनहरुको (हप्ता का सात दिन) सरदार (मुखिया) हो اللہ عزوجلको नजिक सबै भन्दा ठुलो छ र اللہ عزوجلको नजिक इद उल अजहा र इद उल फित्र भन्दा ठुलो छ اللہ عزوجلयहि दिन हज़रत आदम (عليه السلام) लाइ जन्माउनु भयो यहि दिन वहालाई यो धर्तीमा उतार्नु भयो अनि यहि दिन वहा वहा वफात हुनु भयो "
(Sunan Ibne Majah, Jild 2, Page No. 8, HadithNo. 1084
)
यो हदिसमा हज़रत आदम (عليه السلام) को तिन बिशेषतालाइ दर्शाएको छ जसमा वहाको जन्मदिन (विलाद) को कुरालाइ पनि जनाइएको छ वफात(मृत्यु वरण) को पनि चर्चा गरिएको छ यो कुराले के जनाउछ भनेاللہ عزوجل वहाको वफतको बाउजुद पनि اللہ عزوجلले मोमिन हरुलाइ खुसि (इद) को दिन बनाइदियो त्यो पनि इद उल अजहा र इद उल फित्र भन्दा पनि ठुलो
तसर्थ हाम्रा हृदयका प्रशन्नदाता,हामी पापीहरुका मोक्षदाता,सम्पूर्ण ब्रह्माण्डका कृपा-पात्र,दुखिहरुका दुखाहर्ता, सम्पूर्ण संदेष्टाहरुका सरदार(मुखिया) ,मुहम्मद मुस्तफा(صلى الله عليه وسلم) को यो संसारमा आगमन गर्नु हाम्रो निम्ति इद हुने छैन अवस्य यो दिन हाम्रो लागि इद हो त्यो पनि इदहरु को पनि इद वहा को यो संसारमा आउनाले नै त हामीलाई वहा द्वारा अरु इद हरु प्राप्त भए

प्यारा प्यारा इस्लामिक दाजु-भाइ इद मिलादुन नबि(صلى الله عليه وسلم) मान्ने र मनाउने कार्य पक्कै नया होइन यो कार्य नबि ए रहमत (صلى الله عليه وسلم) ,सहाबा (رضي الله عنه ),ताबैन ,सल्फ-सालेहीन वली-औलिया र हाम्रा बुजुर्गहरुको नेक(असल) कार्य हो जुन सदियो देखि चली नै रहेको छ انشاء الله कयामत सम्म रहने छ
अब हेरौ ति इस्लामका धरोहरहरुलाई जसको अथक मेहनत अनि प्रयासले आज हामीले इस्लाम लाइ सहि अनि राम्रो तरिकाले अपनाई रहेका छौ
के भन्छन ति इस्लामका जानकार ,बिद्द्वानहरु हेरौ उनैले लेखेका इद मिलादुन नबि(صلى الله عليه وسلم)सम्बन्धित किताबहरु
⚫⚫⚫⚫⚫⚫⚫⚫⚫⚫⚫⚫⚫⚫⚫⚫⚫
१-सनदुल मोहद्देसिन हज़रत अल्लामा वलिउल्लाह मुहद्दिस देहल्वी( رحمة الله) ले आफ्नो किताब "फियुजल हरमेन्" पृष्ठ २७म लेख्नु हुन्छा "म मक्का शरिफ मा नबी करीम ( صلى الله عليه وسلم)को जन्म दिन वहा को जन्म स्थलमा उपस्थित भय त्यहाँ रहेका मानिसहरु दुरुद शरिफ पढी रहेका थिय अनि हजुर ए अक्दस(صلى الله عليه وسلم) को जन्म दिनको व्याख्या गरि रहेका थिय
साथै ति मोज़जात (चमत्कार ) को पनि वर्णन गरि रहेका थिय जतिबेला नबि ए करीम (صلى الله عليه وسلم) यो संसार मा आगमन गर्नु भएको थियो मैले यो समारोहमा अनवर अनि बरकत देखेको अनुभूति गरे जसलाई फरिस्ता हरुले एअक आपसमा मिलाई रहेका थिय
⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕
हाजी इम्दादुल्लाह मुहजिर मक्की
आफ्नो किताब "कुल्लियाते इम्दादिया "मा लेख्नु हुन्छ "खुलस्त यो हो कि म इद मिलादुन नबि (صلى الله عليه وسلم) का समारोहमा जान्छु अझ बरकत(कृपा) सम्झेर अनि यस्ता समारोह को आयोजना पनि गर्छु अनि कयाम (उठेर सलाम पढ्नु)मा लुफ्त र लज्ज़त(आनन्द र खुसि ) पाउछु
(फैसला हल्फ्त मसा-आला कुल्ल्याते इम्दादिया पाना ८० पंक्ति ४ मक्ताबा दारुल आशात कराचि)
⭕⚫⭕⚫☪☪☪☪⭕⚫⭕⚫
3-हज़रत हसन बसरी (رضي الله عنه)
भन्नु हुन्छ "यदि म संग उहुद(जजिरा ए अरबमा अवस्थित एक पहाड ) पहाड जतिकै सुन हुन्त्यो भने तेस्लाई मिलाद ए मुस्तफामा खर्च गर्ने थिय "
हज़रत जुनैद बग्दादी (رحمتہ اللہ علیہ) भन्नु हुन्छ "जो मिलाद ए मुस्तफामा उपस्थित भयो र त्येसको सम्मान गर्यो उसको अन्त्य इमानमा भयो "
⭕⭕⭕⚫⚫⚫☪☪☪⭕⭕⭕⚫⚫⚫⚫☪☪☪☪☪
४-हज़रत इमाम जलालुदीन सुयुती (رحمتہ اللہ علیہ)ले आफ्नो किताब "अश् शमाविल फि शर्ही शमाईत् " मा लेख्नु हुन्छ "जुन मस्जिद या जुन घर या कुनै ठाउ जहाँ मिलादुन नबि (صلى الله عليه وسلم)पढिन्छ या मानिन्छ तेस ठाउलाई रहमतका फरिस्ताहरुले ढापदछन अनि दुवा गर्ने छन् तेस ठाउका मालिकका निम्ति र हज़रत जिब्राइल (عليه السلام) ,मिकाइल (عليه السلام) र इस्राफिल (عليه السلام) त्यो वेक्ती को निम्ति दुवा गर्ने छन् जसले यो समारोहलाइ आयोजना गर्यो
यस्ता यस्ता धेरै वली- औलियाको अकिदा(आस्था) छन् जसलाई म यो सानो लेखमा समेटन सक्दिन तेस्को निम्ति धेरै समय चाहिन्छ मैले केवल केहि वली-औलिया को आस्थालाइ यहाँ समेटन सके
✔✔अब आउनुस कसरि मनाउने १२ रब्बी उल अव्वलला जानौ✔✔
१-एक आपसमा भाइ-चारा राखी
२- सोमबारको रोजा राख्ने बानि बनाउ किनकी यो दिन नबी करीम(صلى الله عليه وسلم) को विलाद (जन्मदिन ) पनि हो र वहाको सुन्नत पनि
३-घर घरमा झन्डा लगाउ यो महिना झन्डा लगाउनु हज़रत जिब्राइल (عليه السلام) को सुन्नत हो
आषय आ-हदिस मुबारक
हज़रते आमिन (र.अ) फरमाउनु हुन्छ "जब नबि ए करीम ,ब्रह्माण्ड का कृपा-पात्र हाम्रा मन मुटुका प्रशन्नदाता ,للہ عزوجل प्रिय संदेष्ठा ,सर-जगतका अन्तिम संदेष्ठा(صلى الله عليه وسلم) विलाद (जन्म) भयो त्यो क्षण हज़रत जिब्राइल (عليه السلام) ले तीन ठाउमा झण्डा गाड्नु भयो एक पश्चिममा अर्को पुर्वमा अनि तेस्रो खनाय-का-अबा को छत् मा
(खसाइस उल कुब्रा भाग २ पृष्ठ ८२)
४-जुलुस ए मिलादुन नबि (صلى الله عليه وسلم)मा केटिमान्छे लाइ समाबेश नगरौ किनकी यो दौर फितनाको हो यहाँ सबै असल र मुत्तकी छन् भन्ने कुनै प्रमाण छैन तपाई हामि सवाबको नियेतले इद मिलादुन नबि (صلى الله عليه وسلم) को जुलुस मा सबैलाई समाबेस गरेर निस्कन्छौ तर जब कुनै गैरले हाम्रा इस्लामिक दिदि -बहिनीलाई नराम्रो नियेतले हेर्यो भने त्यो वेक्ती त् गुनेह्गार हुन्छनै साथमा हामि पनि त् त्यो गुनाहमा सामेल हुन्छौ किनकी मिलादुन नबि (صلى الله عليه وسلم) मा ति आइमाई या केटिमान्छेलाइ साथ् लगाई हिडाउने हामि नै त् हौ
५-जुलुस एकदम सफा अनि सौहार्दपूर्ण होस् सकभर नया कपडा लगाई जुलुसमा सामेल हौ
६-आज भोलि एउटा गैर सरिह कार्यले मिलादुन नबि (صلى الله عليه وسلم)लाइ निक्कै छोएको छ त्यो हो गाना.बाजा अनि dj यी जम्मै कुरा न सरियेतले सहि भनेको छ न जायेज (बैध) यी सबै कार्य सरियेतले हराम (अबैध) करार गरेको छ यदी कसैले येस्ता कार्य गर्छ भने त्यो गुनाह्को शाझेदार हुने छ यस्ता कार्यहरु गरि आफ्ना जीवन भरिका पुण्यलाइ पापमा न बदलौ जसरी सरियेतले भनेको छ तेही अनुरुप इद मिलादुन नबि(صلى الله عليه وسلم) लाइ मनाउ
६-सडकका किनारा (छेउ छेउ पट्टी) हिडौ सकभर कसैलाई अवरोध नपुर्याउ बाटो बन्द गर्ने कार्य न गरौ
७-यस्ता प्रकारका नारा नलगाउ जसले अरुलाई समस्या होस् आफ्नो देश को कानुनको पालना गरि तेही अनुरुप कार्य गरौ
८-नारा लगाउदा उफ्रने चिच्याउने जस्ता असामाजिक कार्य न-गरौ न गराउ
९-जुलुसमा जानु मतलब तपाई हामि नबि ए करी(صلى الله عليه وسلم) को आगमन प्रति खुसि वेक्त गर्दै सामेल हुनु हो तसर्थ اللہ عزوجل को निम्ति आफ्नो अन्तर-आत्मामा पनि तेही अनुरुप् साच्चिकै नबी करीम (صلى الله عليه وسلم) प्रति साचो अनि सहि माया र अकिदा र सुन्नतमा हिडने वाला बनाउ
१०-नमाज फर्ज़(गर्नै पर्ने कार्य) मध्य पहिलो कार्य हो तसर्थ नमाजलाइ पहिलो प्राथमिकता दिउ
११-नबि ए करीम (صلى الله عليه وسلم) प्रति प्रकासित भएका पुस्तक हरुलाइ बाढौ
१२-जुलुस ए मिलादमा कुनै प्रकारको गैर सरिह कार्य न-गरौ न गराउ
हामि सम्पूर्ण नेपालि सहिउल अकिदा सुन्नीलाइ اللہ عزوجل यो माहे रब्बिउल नुर अनि आफ्ना प्रिय सन्देष्ठा सम्पूर्ण जगतका लागि कृपा-पात्र नबि ए करी(صلى الله عليه وسلم) को मार्फत जति कुरा पढ़ेउ तेस्लाई आफ्नो जीवनमा उतार्न सिकाउन्
मुबारक मिया अत्तारी
मियापाटन-१३ पोखरा नेपाल
ये अल्लाह त्आला यो लेखमा यदि कहिँ कतै कुनै प्रकारको गल्ति हुन् गयको रहिछ भने म तौबा गर्छु त्यो शब्द प्रति जसमा मेरो ध्यान पुगेको छैन .....अस्तग्फेरुल्लाह

No comments:
Post a Comment