उल्मा (धर्म गुरु) को मान अनि महत्व
فاسئلوا اھــل الذکران کنتم لا تعلمون...(1)
*तर्जुमा "ये लोगो इल्म वालो से पुछो अगर तुम्हे इल्म नही "*
فاسئلوا اھــل الذکران کنتم لا تعلمون...(1)
*तर्जुमा "ये लोगो इल्म वालो से पुछो अगर तुम्हे इल्म नही "*
अल्लाह त्आलाले भन्नु भएको छ कि "जुन कुरा तिमीलाई थाह छैन ति कुरा उल्मा(धर्म गुरु) संग सोध्ने गर "तेस्तै हाम्रा प्यारा नबि ए करीम (सल्लाहू अलेही वोसल्लम) को वर्णन छ "आलिम धर्तीमा अल्लाह त्आला का सबुत अनि हुज्जत (कारण) हुन् जसले वहा (धर्म गुरु ) हरुमा कुनै प्रकारका येब (दोष) निकाल्छ ति हलाक (मारियो या सकिने ) हुने छ "
एक ठाउमा अझै फर्माउनु भएको छ मदिना का ताजदार सुल्ताने बह्रो बहार नबि ए मुखतार (सल्लाहू अलेही वोसल्लम) ले कि "धर्ति मा उल्मा(धर्म गुरु ) को उदाहरण त्यो तारा झैँ हो जसले पुरै ब्रह्माण्डको इतिहासमा रहनुमाइ ( दिशानिर्देश) प्राप्त गर्दछन यदी इ ताराहरु केहि धमिलाको खण्डमा हिदायेत याफ्ता (सहि मार्ग दर्शन) मानिस पनि गुमराह(भ्रामक मार्ग) मा लाग्ने छन् "
अर्को एक ठाउमा नबि ए करीम(सल्लाहू अलेही वोसल्लम) फर्माउनु हुन्छ कि"इल्म(ज्ञान) का साथ् साथै अलिकति अमल (अधिनियम) ले पनि धेरै फाइदा पुर्याउछ तर जहालत (अज्ञानता ) को साथमा धेरै अमल(अधिनियम)ले पनि फाइदा दिदैंन "
नबि ए करीम (सल्लाहू अलेही वोसल्लम) वर्णन गर्नु हुन्छ कि "उल्मा (धर्म गुरु ) अम्बिया ए किराम (अल्लाह त्आला बाट पठाइएका इशदुत हरु) हरुका वारिश (विरासत) हुन् र अम्बिया ए किराम (अल्लाह त्आला बाट पठाइएका इशदुत हरु) हरु दिर्हामो दिनार (तेती बेलाका चल्ती चलनका मुद्रा ) का वारिस (विरासत) लाइ पक्कै बनाउनु हुन्न वहाहरु त् इल्म (ज्ञान) लाइ वारिस (विरासत) बनाउनुहुन्छ र एउटा काबिल (दक्ष) को मृत्यु एउटा आलिम (धर्म गुरु ) को तुलनामा एकदमै सदाहरण हो "
आज भोलि प्राय हरेक मानिसको जिब्रोमा आलिम प्रति एक रोष अनि एक प्रकारको हिन-भावना साथै गालिहरु निकाल्नु इनिहरु (आलिम ) का येब (दोस) निकाल्नु अझ वहाहरु को गिबत ( कुरा काट्नु) त् आम नै भयो इनिहरु लाइ यो कुरा को ज्ञान र हेक्का छैन कि आलिमहरु को गिबत(कुरा काट्नु) येब (दोस) लाउनु इनिहरुलाई जहन्नम(नर्ग) तिर धकेल्दैछ अझ येतिसम्म कुरालाई बडाउछन कि माज़ल्लाह ति कुरा कुफ्र(इस्लामबाट बाहिरिनु ) सम्म पुग्दछ
हजरत सैयेदुना हाफ्से कबीर (र.अ) भन्नु हुन्छ कि "जसले कुनै फकिह (आलिम ) को गिबत(कुरा काट्नु) गर्यो उसलाई कयामत (प्रलय को दिन) त्यो वेक्ती को अनुहारमा लेखिने छ कि यो अल्लाह त्'आला को कृपा बाट बन्चित भयो "
इमाम अहमद (र.अ) भन्नु हुन्छ कि "यदी कोहि आलिमलाइ यो आलिमहो भनि नराम्रो सोच्छ भने सरिह (इस्लामिक कानुन) अनुसार त्यो वेक्ती काफिर हो यदी संसारिक हिसाबले नराम्रो सोच्छ भने उ फासिक फाजिर हो र बिना कुनै कारण आलिम प्रति बुग्ज(खराब सोच ) राख्छ भने तेस प्रति कुफ्र को आशंका छ
छोटकरीमा भन्दा नबि ए करीम (सल्लाहू अलेही वोसल्लम) को इतात (आज्ञामान्नु ) अल्लाह त्आला को इतात (आज्ञामान्नु )हो भने आलिम (धर्म गुरु ) को इतात (आज्ञामान्नु ) नबी ए रहमत (सल्लाहू अलेही वोसल्लम) को इतात (आज्ञामान्नु ) हो
हामीले सम्पूर्ण उल्मा ए अहले सुन्नतको सम्मान अनि आदर गर्नु पर्छ चाहे वहाहरु टि.वि बाट दिनको कुरा हामि माझ फैलाउन या अरुनै तरिकाबाट दिनलाइ हामि माझ फैलाउन इत्खिलाफ (मतभेद ) आ-आफ्नै ठाउमा छ र हाम्रो त्यो खुबी या ज्ञान छैन जसलाई हामि सहि या गलत भनौ यो काम उल्मा हरुको हो वहाहरुले नै सुल्झ्याउने छन्
अल्लाह तआला हामि सबैलाई उल्मा ए अहले सुन्नत प्रति सम्मान आदर अनि कदर गर्ने वाला बनाउन आमिन सुम्मा आमिन
*📚References
(1) پ۱۴، النحل، ۴۳
(2) جامع صغیر، ص۳۴۹، حدیث۵۶۵۸
(3) مسند امام احمد، مسند انس بن مالک، ج۴، ص۳۱۴، الحدیث۱۲۶۰۰
(4) جامع بیان العلم، ص۶۵، حدیث۱۹۷
(5) جمع الجوامع، ج۵، ص۲۰۰، حدیث۱۴۵۱۸
(6) شعیب الایمان، باب فی طلب العلم، ج۲، ص۲۶۳، الحدیث۱۶۹۹
(7) مکاشفت القلوب، ص۷۱
(8) فتاوٰی رضویہ، ج۲۱، ص۱۲۹
(9) نور العرفان، ص۱۳۷
*📚References
(1) پ۱۴، النحل، ۴۳
(2) جامع صغیر، ص۳۴۹، حدیث۵۶۵۸
(3) مسند امام احمد، مسند انس بن مالک، ج۴، ص۳۱۴، الحدیث۱۲۶۰۰
(4) جامع بیان العلم، ص۶۵، حدیث۱۹۷
(5) جمع الجوامع، ج۵، ص۲۰۰، حدیث۱۴۵۱۸
(6) شعیب الایمان، باب فی طلب العلم، ج۲، ص۲۶۳، الحدیث۱۶۹۹
(7) مکاشفت القلوب، ص۷۱
(8) فتاوٰی رضویہ، ج۲۱، ص۱۲۹
(9) نور العرفان، ص۱۳۷

No comments:
Post a Comment