[Latest News][6]

10

Translate

इस्लामिक नया बर्ष १४४१

तपाइँ सम्पुर्ण(अहले इस्लाम)लाइ हृदयको भित्रि गहिराबाट निस्कियको दुवा🤲🤲 छ इस्लामिक नया बर्ष १४४१ मा 
नया बर्षको यहाहरुलाई धेरै धेरै शुभ-कामना 
अल्लाह अज्ज़-व-जल यो नया बर्ष हामि सम्पूर्णका निम्ति 
🤲🤲🤲🤲 कृपाको 🤲🤲🤲🤲🤲
🙏🙏🙏🙏 भलाइको 🙏🙏🙏🙏
😁😁😁😁 खुसीको 😁😁😁😁
☪️☪️☪️☪️ सुरक्षाको ☪️☪️☪️☪️
👨‍🎓👨‍🎓👨‍🎓👨‍🎓 सफलताको 👨‍🎓👨‍🎓👨‍🎓
👨‍⚕️👨‍⚕️👨‍⚕️👨‍⚕️पूर्ण-स्वास्थ्य लाभको 👨‍⚕️👨‍⚕️
🇳🇵🇳🇵🇳🇵 देशमा शान्ति र सदभावको🇳🇵🇳🇵
र सम्पूर्ण जायज इक्ष्याहरुको बर्ष बनाउन अब रहेका हाम्रा जीवनका जति पनि बर्ष छन् ती बाकी सम्पूर्ण बर्ष अल्लाह अज्ज़-व-जल आफ्ना प्रिय अन्तिम संदेष्ठा हजरत मुहम्मद मुसत्फा (صلى الله عليه وسلم)को वासीला(जरिया) बाट हामि गुनेगार(पापी) बाट राजी (मन्जुर) रहुन
============================================
साथमा अहले इस्लामलाई जुम्मा मुबारक

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search