आमा को दुवा (प्राथना) ......... ========================
https://www.facebook.com/profile.php?id=100010260666807
फेरी اللہ اجوازل फरमाउछ कि "ये मुसा (عليه السلام) आज भन्दा पहिला जब तपाइँ यो कोहे तुर को चढाई गर्नु हुन्थ्यो तपाईकी आमा सदैव म संग तपाइको भलाइका निम्ति दुवा गर्थिन जसको बदलामा तपाईलाई कुनै प्रकार को घाउ चोट या ठेस नै लाग्दैनथ्यो तर अब अलि संयमता अपनाउनु होला किनकि अब तपाईलाई दुवा दिने तपाइँकि आमा यो संसारमा रहिन् यानी (इन्ताकाल) हुनु भयो "
(लेखक: अस्गर अलि बर्काती ,मियापाटन-१३ )
सदा झैँ मुसा (عليه السلام) कोहे तुर (कोहे नामक पहाड) मा اللہ اجوازل संग हमकलाम(कुरा-कानी ) गर्न कोहे तुर (कोहे नामक पहाड)माथि चड्दै थिय
अचानक मुसा (عليه السلام)लाइ اللہ اجوازل ले भन्नु भयो "ऐ मुसा (عليه السلام) आइन्दा पहाड चड्दा ध्यान दियर चढ्नु होला "

मुसा (عليه السلام) अचम्भित हुनु भयो सोच्नु भयो कि "म जब اللہ اجوازل संग हमकलाम (कुरा-कानी ) गर्न यो पहाड चढ़छु कहिले اللہ اجوازل ले यस्तो कुरा फरामाउनु भयको थियन तर आज अचानक मलाइ اللہ اجوازلले किन यो आज्ञा फरमाउनु भयो "
मुसा (عليه السلام)लाइ निकै कौतुहलता जाग्यो आकिर आज के भयो जो मेरो रब मलाइ यो कुरा भन्दै छ
आखिर मुसा (عليه السلام)को कौतुहलता अन्तिम बिन्दुमा पुग्यो वहाले اللہ اجوازل लाइ यो कुराको जानकारी लिनका निम्ति सोध्नु भयो

'या اللہ اجوازل म सदैव यो पहाडमा तपाइसंग हम्कलाम (कुरा-कानी ) गर्न चढ़छु तर या मेरो रब यो पुर्ब कहिले मलाइ यो कुराको चेतावनी भयन जुन आज भयो मलाइ थाह छ यसमा मेरो रबको कुनै मसलिहत पक्कै छ "
![]() |
| अस्गर अलि बर्काती |
सार- यो सानो वाकियाले के दर्साउछ भने जबसम्म जन्मदिने आमाको दुवा हामि संग रहने छ तब सम्म اللہ اجوازل को खास कृपा हामीमाथि रहन्छ
हाम्रो हरेक पिडा ,दुख,कष्ठ हाम्री जननी आमा बाट लुकेको हुदैन उ सदैव اللہ اجوازل संग हाम्रै निम्ति दुवा गर्छे जुन दुवालाई اللہ اجوازل ले यदि हाम्रो हितमा रैछ भने अवस्य पूर्ण गर्छ यानी आमाको दुवा कहिले खालि जान दिदैन
यसले आमा को अजिम नेमत को कदर गर्न सिकाउछ संसारमा बलिस्ट त्यो वेक्ती हो जसको आमा यो संसारमा छिन जसले आफ्ना सन्तानका निम्ति रब तालाको को बार्गाहमा दुवा माग्दछिन जसरि आमाको अन्तर आत्माले सन्तान का सुख अनि भलाइका निम्ति दुवा माग्दछिन सायद अरु कसैले माग्छ होला
अन्त हामिलाइ आफ्ना प्यारा नबि ए करीम (صلى الله عليه وسلم) को गुलामी आमा-बाबाको आज्ञाकारी र आफ्नो पिर-मुर्सिदको प्यारो हुने तौफिक अता गरुन
आमिन सुम्म आमिन
👉👉👉👉👉लेखक:अस्गर अलि बर्काती ,मियापाटन-१३👈👈👈👈

No comments:
Post a Comment