कथित आधुनिक हाम्रो समाज
अस्सलाम व अलैकुम
===========================
हाम्रा समाजमा रहेका (कथित आधुनिक बिचार-धारा) का ति मानुसहरु को उदार-सोच प्रति कता कता रोष अनि दुख लागेर आउछ
जब स-साना नानि बाबुहरु आफ्नो अधिनमा रहने समय हुन्छ तब उनीहरुलाई आफ्नो मान-प्रतिष्ठाको लागि समाजमा ठुलो नाक पार्न अनि समय अनुकुल रहन भनि छोटा छोटा लुगा लगाई हाइ र बाइ गर्न सिकाइन्छ

बिचरा ति अबोध बालकको मन-मस्त्षिक भित्र यो कुराले जडो गाढेको हुन्छ कि जुन पहिरन लगाइएको छ जुन नाच-गान सिकाइएको छ त्यो पूर्ण रुपमा असल अनि सहि छ यसको नतिजा यो हुन् आउछ कि जब ति बालक समय संगै हुर्कन थाल्छ अनि उसलाई तेही पहिरन तेही नाच-गानको वातावरण प्यारो लाग्न थाल्छ
अब उसले अरु तेस्ता साथि-संगीको संगत गर्छ जुन समाज भित्र आफ्ना छबिलाइ निक्कै खराब बनाएका हुन्छन जसको दैनिकी केवल देखाउनु नाच्नु गाउनु अनि दुर्बेशन तिर लाग्नु बिकल्प अरु कुनै काम रहन्न
अब ति (कथित आधुनिक बिचार-धारा) अविभावक पुर्पुरोमा हात राखी पछुताउनु सिवा केहि बिकल्प रहदैन अनि बल्ल वहाहरुको दिमागमा यो कुराले घर बसाउछ कि यदि समयमै हामि ले हाम्रा सन्तानलाइ इस्लामिक स्कुल (मदर्शा) मा पठाई केहि इस्लामिक ज्ञान सिकाएका भय आज यो अवस्था पक्कै आउने थिएन
उनीहरु अब ति छिमेकका सन्तानलाइ हेरी पछुताउन थाल्छन जसले आफ्ना सन्तानलाइ सरियेत अनि दुनिया अनुकुल शिक्षा प्रदान गरि हुर्काएका हुन्छन

आमा-बाबा को इज्ज़त अनि अदब कसरि गर्ने त्यो शिक्षा इस्लामले सिकाउछ
कुनै प्रकारको माधक-पदार्थ सेवन गर्नु हराम (अबैध) हो यो शिक्षा कसले दिन्छ इस्लाम ले

मेरो भन्नु को तात्पर्य यो हो कि जति पनि अविभावक छन् समय रहदा आफ्ना सन्तानलाइ सहि अनि असल बाटो मा डोर्याउ नत्र हाम्रै आखा अगाढी छन ति अविभावकहरु जसले सरियेत अनुकुल नभई दुनिया अनुकुलमा रही आफ्ना सन्तानलाइ कतिथ हाइ फाई बनाउन खोज्दा आज आफै न घरका न ........ भएका
अनि यसको मतलब यो पनि पक्कै होइन कि इस्लामिक शिक्षा मात्र दिनुस दुनियामा रहनु छ तसर्थ दुनियाको शिक्षा पनि जरुरि छ तर जब दुनिया को शिक्षाको निम्ति हामीले दैनिक ८-१० घण्टा दिन सक्छौ भने तेही इस्लामिक शिक्षाको निम्ति केवल १ या २ घण्टा दिन सक्दैनौ
आज भोलि जहा गैर -इस्लामिक भाइ हरुले इस्लाम लाइ पढी सम्झी बुझी इस्लाम स्वीकार गरेका छन् तर
हामि इस्लाम अनि सरियेतलाइ छोडदै दुनिया अनि (कथित आधुनिक बिचार-धारा) मा डुब्दै आफ्नो अनि आफ्नो सन्ततिको अस्तित्वलाइ धमिल्याउदै गइ रहेका छौ यदि यस्तै रह्यो भने हामीमा अनि यहुदीमा के नै अन्तर रहल

No comments:
Post a Comment