[Latest News][6]

10

Translate

☼☀︎नया बर्ष २०७७को हार्दिक शुभ-कामना☀︎☼

संसार भरी छरियर रहनु भयका सम्पूर्ण नेपाली दाजु-भाइ लगायत दिदि बहिनीलाई यस (अहले सुन्नत् व-जमात,कास्की,नेपाल)को तर्फबाट नया बर्ष २०७७को हार्दिक शुभ-कामना हाम्रो देश लगायत संसारमा अहिले जुन महामारीले ठुलो विपतिको सामना गर्दै छ अल्लाह त्आला संग दुआ (प्राथना) गर्दछौ कि उक्त महामारीबाट चाडो भन्दा चाडो मानव-जगतको कल्याण गरुन। 
जुन भुल बितेको बर्ष हामीबाट भयको छ यस्ता भुल यो बर्षमा गर्ने छैंनौ ,लक्-डाउनको पुरा पुरा पालन गर्दै  आफु लगायत आफना परिवार लाइ घर भित्रै सुरक्षित राख्नु होला
कुनै पनि अफवाह अनि भर्म सृजना नगरौ नगराउ ,
दैनिक नमाज ,जिक्र अज्कार साथै तिलावतमा आफ्नो अमुल्य समय बेतित गरौ जब लक्-डाउन खोलिने छ हामीमा प्रयाप्त समय नरहला इस्लामिक ज्ञानमा बृद्दी गरौ गराउ
हाम्रा वरपरका गरिब,दिन-दुखिको सहयोग गरौ ,सदाका नै हरेक बिपतको निवारण हो
#घर मै रहौ ,अरुलाई पनि घरमै रहने सल्लाह दियु 

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search