📚📚केहि आ-हदिषमुबारकहरु📚📚
**************************आषय आ-हदिष मुबारक हरु******************************
१-हजरत अबु हुरैरा رضی اللہ عنہ बाट वर्णन गरिएको छ "हाम्रा मन-मस्तिष्कका प्रसन्न-दाता,पापिहरुका मोक्ष-दाता,बेसहाराहरुका सहारा ,हाम्रा प्रिय नबी हजरत मुहम्मद صلی اللہ علیہ وسلم को मधुर कथन छ जन्नत (स्वर्ग)मा जो जाने छन् उनीहरुलाई जहन्नम(नर्ग)को त्यो ठाउँ पनि देखाईने छ यदि कुनै पनि अनाज्ञाकारिता अल्लाह तआलाको गरेका थिय भने (त्यो ठाउ उनीहरुलाई प्राप्त हुने थियो )
किनकि जसले गर्दा उनीहरु अझै बडी धन्यबाद-ज्ञापन गर्दछन आफ्नो रबको जसले सम्पूर्ण ब्रह्माण्डको रचना गर्यो
तेस्तै जति पनि जहन्नम (नर्ग) तिर जाने छन् उनीहरुलाई पनि जन्नत(स्वर्ग) को त्यो ठाउ देखाइने(सायद उनीहरु यहाँ हुने थिय ) छ यदि उसले असल कार्यहरु गरेका भय। "
حَدَّثَنَا أَبُو الْيَمَانِ، أَخْبَرَنَا شُعَيْبٌ، حَدَّثَنَا أَبُو الزِّنَادِ، عَنِ الأَعْرَجِ، عَنْ أَبِي هُرَيْرَةَ، قَالَ النَّبِيُّ صلى الله عليه وسلم " لاَ يَدْخُلُ أَحَدٌ الْجَنَّةَ إِلاَّ أُرِيَ مَقْعَدَهُ مِنَ النَّارِ، لَوْ أَسَاءَ، لِيَزْدَادَ شُكْرًا، وَلاَ يَدْخُلُ النَّارَ أَحَدٌ إِلاَّ أُرِيَ مَقْعَدَهُ مِنَ الْجَنَّةِ، لَوْ أَحْسَنَ، لِيَكُونَ عَلَيْهِ حَسْرَةً ".
: Sahih al-Bukhari 6569 : Book 81, Hadith 157
: Vol. 8, Book 76, Hadith 573
२-हजरत رضی اللہ عنہ बाट वर्णन गरिएको छ "हाम्रा मन-मस्तिष्कका प्रसन्न-दाता,पापिहरुका मोक्ष-दाता,बेसहाराहरुका सहारा ,हाम्रा प्रिय नबी हजरत मुहम्मद صلی اللہ علیہ وسلم को मधुर कथन छ मेरो संदेश मानिसहरु माझ पुरयाउ चाहे एउटा आयात नै किन नहोस र तिमीहरु बनि इसराइलका तथ्य वर्णन गर्न सक्ने छौ यसमा कुनै बाधा-अड्चन छैन।
जसले म प्रति झुटा कुरा प्रचार गर्यो उसको ठेगाना जह्न्नम (नर्ग)मा हुने छ "
حَدَّثَنَا أَبُو عَاصِمٍ الضَّحَّاكُ بْنُ مَخْلَدٍ، أَخْبَرَنَا الأَوْزَاعِيُّ، حَدَّثَنَا حَسَّانُ بْنُ عَطِيَّةَ، عَنْ أَبِي كَبْشَةَ، عَنْ عَبْدِ اللَّهِ بْنِ عَمْرٍو، أَنَّ النَّبِيَّ صلى الله عليه وسلم قَالَ " بَلِّغُوا عَنِّي وَلَوْ آيَةً، وَحَدِّثُوا عَنْ بَنِي إِسْرَائِيلَ وَلاَ حَرَجَ، وَمَنْ كَذَبَ عَلَىَّ مُتَعَمِّدًا فَلْيَتَبَوَّأْ مَقْعَدَهُ مِنَ النَّارِ ".
: Sahih al-Bukhari 3461 : Book 60, Hadith 128 : Vol. 4, Book 55, Hadith 667
३-अल्लाह त्आलाका प्रिय तथा अन्तिम संदेस्ठा, हाम्रा हृदयका प्रशन्न-दाता ,ब्रह्माण्डका करुणा-पात्र ,दुखिहरुका दुखहर्ता ,पापिहरुको मोक्षकर्ता हजुर ए अक्रम (صلى الله عليه وسلم) को मधुर वर्णन छ "अन्तिम युगमा यस्ता यस्ता मान्छे आउने छन् जो दिनका साथै दुनियाको पनि निक्कै इक्ष्या राख्ने छन् यीनीहरु आफ्नो सादापन अनि नरम-हृदय देखाउनका निम्ति ब्वासो-रुपी रुप धारण गर्ने छन् यीनिहरुको बोलि मह भन्दा मिठो हुने छ तर हृदय त्यो ब्वासोको झैँ हुने छ "
حَدَّثَنَا سُوَيْدٌ، أَخْبَرَنَا ابْنُ الْمُبَارَكِ، أَخْبَرَنَا يَحْيَى بْنُ عُبَيْدِ اللَّهِ، قَالَ سَمِعْتُ أَبِي يَقُولُ، سَمِعْتُ أَبَا هُرَيْرَةَ، يَقُولُ قَالَ رَسُولُ اللَّهِ صلى الله عليه وسلم " يَخْرُجُ فِي آخِرِ الزَّمَانِ رِجَالٌ يَخْتِلُونَ الدُّنْيَا بِالدِّينِ يَلْبَسُونَ لِلنَّاسِ جُلُودَ الضَّأْنِ مِنَ اللِّينِ أَلْسِنَتُهُمْ أَحْلَى مِنَ السُّكَّرِ وَقُلُوبُهُمْ قُلُوبُ الذِّئَابِ يَقُولُ اللَّهُ عَزَّ وَجَلَّ أَبِي يَغْتَرُّونَ أَمْ عَلَىَّ يَجْتَرِئُونَ فَبِي حَلَفْتُ لأَبْعَثَنَّ عَلَى أُولَئِكَ مِنْهُمْ فِتْنَةً تَدَعُ الْحَلِيمَ مِنْهُمْ حَيْرَانًا " . وَفِي الْبَابِ عَنِ ابْنِ عُمَرَ .
जामे तिर्मजी हदीस - 2404
४-हज़रते अब्दुल्लाह बिन उमर रदिअल्लाहु त'आला अन्हु वर्णन गर्नु हुन्छ कि "नबि ए करीमﷺ हाम्रो तर्फ ध्यान-केन्द्रित हुदै भन्नु भयो "ए मुहाजिरिनका समूह हो। पाच चिज तेस्ता छन् जसले तिमीहरुलाई पिडित गर्न सक्ने छ र म यो कुराबाट पनाह (आश्रय)माग्दछु अल्लाह त्आला संग कि उक्त चिजको तिमीहरुले सामना गर्न नपरोस।
कुनै पनि कौम (समुह)मा बे-हयाई (नंग्नता ) तेती बेला सम्म सामान्य हुने छैन जब सम्म खुल्ला रुपमा यसलाई ल्याइने छैन या गरिने छैन ,तेतिबेला यीनीहरु माझ ताउन (प्लेग) र अरु धेरै प्रकारका रोगहरु आम हुने छन् जो यीनीहरु भन्दा पहिलेका देखेका थियनन
जसले नाप-तौलमा कमि गर्ने छ उनीहरुलाई पीडादायक दुखदायक ,कडा मेहनत अनि क्रुर शासकहरुको यातनाले घेर्ने छ "
जसले आफ्नो सम्पतिको (अम्वालो) को जकात दिने छैनन् आकाशबाट उनीहरु प्रति बर्षा प्रकट हुने छैन यदि धर्तीमा कुनै पशु-पंक्षी हुदैन् थिय भने उनुहरुमा माझ कहिले पनि बर्षा हुने थियन
जसले अल्लाह त्आलासंग र उसका रसुलसंग गरियको अहद (वाचा) तोडने छन् अल्लाह त्आला उनीहरु प्रति उनीहरुका शत्रु लगाइदिने छ र त्यो शत्रुले उनीहरुका सम्पूर्ण कुरा हर्ने छ
र जब उनीहरुका ति शासकहरु अल्लाह त्आलाको किताब अनुसार कुनै पनि निर्णय दिने छैनन र अल्लाह त्आलाबाट प्रकट भयका आज्ञाहरुमा विकल्प खोज्ने छन् अनि अल्लाह त्आला उनीहरु बीच एक आपसमा लडाई झगडा शुरु गरिदिने छ "
حَدَّثَنَا مَحْمُودُ بْنُ خَالِدٍ الدِّمَشْقِيُّ، حَدَّثَنَا سُلَيْمَانُ بْنُ عَبْدِ الرَّحْمَنِ أَبُو أَيُّوبَ، عَنِ ابْنِ أَبِي مَالِكٍ، عَنْ أَبِيهِ، عَنْ عَطَاءِ بْنِ أَبِي رَبَاحٍ، عَنْ عَبْدِ اللَّهِ بْنِ عُمَرَ، قَالَ أَقْبَلَ عَلَيْنَا رَسُولُ اللَّهِ ـ صلى الله عليه وسلم ـ فَقَالَ " يَا مَعْشَرَ الْمُهَاجِرِينَ خَمْسٌ إِذَا ابْتُلِيتُمْ بِهِنَّ وَأَعُوذُ بِاللَّهِ أَنْ تُدْرِكُوهُنَّ لَمْ تَظْهَرِ الْفَاحِشَةُ فِي قَوْمٍ قَطُّ حَتَّى يُعْلِنُوا بِهَا إِلاَّ فَشَا فِيهِمُ الطَّاعُونُ وَالأَوْجَاعُ الَّتِي لَمْ تَكُنْ مَضَتْ فِي أَسْلاَفِهِمُ الَّذِينَ مَضَوْا . وَلَمْ يَنْقُصُوا الْمِكْيَالَ وَالْمِيزَانَ إِلاَّ أُخِذُوا بِالسِّنِينَ وَشِدَّةِ الْمَؤُنَةِ وَجَوْرِ السُّلْطَانِ عَلَيْهِمْ . وَلَمْ يَمْنَعُوا زَكَاةَ أَمْوَالِهِمْ إِلاَّ مُنِعُوا الْقَطْرَ مِنَ السَّمَاءِ وَلَوْلاَ الْبَهَائِمُ لَمْ يُمْطَرُوا وَلَمْ يَنْقُضُوا عَهْدَ اللَّهِ وَعَهْدَ رَسُولِهِ إِلاَّ سَلَّطَ اللَّهُ عَلَيْهِمْ عَدُوًّا مِنْ غَيْرِهِمْ فَأَخَذُوا بَعْضَ مَا فِي أَيْدِيهِمْ . وَمَا لَمْ تَحْكُمْ أَئِمَّتُهُمْ بِكِتَابِ اللَّهِ وَيَتَخَيَّرُوا مِمَّا أَنْزَلَ اللَّهُ إِلاَّ جَعَلَ اللَّهُ بَأْسَهُمْ بَيْنَهُمْ " .
سنن ابن ماجہ، کتاب الفتن، ج6، ص493، حدیث 4019)

No comments:
Post a Comment