📚📚 बरकती दिन व रात 📚📚
अल्हम्दुलिल्लाह अब अहले सुन्नत व-जमात,कास्की नेपालको आधिकारिक ब्लगले (pdf format )मा इस्लामिक किताबहरु पनि साझा गर्ने कोसिसी गर्दै छ यसै अन्तर्गत आज हामीले नजिगिदै गरेको (शबे बअरात र अरु तेस्तै राम्रा दिन र केहि तेस्ता कुरा जसलाई हरेक मुसलमानले सिक्नु पर्ने हुन्छ ) अवसरमा यो किताब प्रस्तुत गर्दै छौ आशा गर्दछौ कि तपाईहरुले उक्त कार्यमा हाम्रो हौसला बढाउनु हुने छ तलको लिंकमा जानु भै उक्त किताब प्राप्त गर्नु होला 👇🏻👇🏻👇🏻
https://drive.google.com/open?id=1ShAQYnh7kTpHxFPUqnjFbGIPc-iN3AkZ
https://drive.google.com/open?id=1ShAQYnh7kTpHxFPUqnjFbGIPc-iN3AkZ
No comments:
Post a Comment