[Latest News][6]

10

Translate

कुरआन मजीद बारे रोचक जानकारी !!

कुरआन मजीद बारे रोचक जानकारी !!


१ , कुरआन मजीद मा #अय्याम ( दिन हरु ) को शब्द लाई ३६५ पटक बर्णन गरिएको छ जो कि एक बर्ष का कुल दिन हरु को संख्या हो ।
 २ , कुरआन मजीद मा #यौम ( दिन ) शब्द को बर्णन ३० पटक गरिएको छ जो कि एक महिना मा कुल ३० दिन हुन्छन् ।
३ , कुरआन मजीद मा #गुनाह_को_सजाय को बर्णन ११७ पटक गरिएको छ भने त्यो सजाय बाट छुटकारा पाउन लाई त्यस्को दुई गुना अर्थात २३४ पटक बर्णन गरिएको छ ।
 ४ , कुरआन मजीद मा #ईमान लाई २५ पटक बर्णन गरिएको छ भने #कुफ्र लाई पनि २५ पटक नै वर्णन गरिएको छ ।
५ , कुरआन मजीद मा #दुनियाँ बारे ११५ पटक बर्णन गरिएको छ भने #आखिरत लाई पनि ११५ पटक नै बर्णन गरिएको छ ।
 ६ , कुरआन मजीद मा #सैतान को बर्णन ८८ पटक भएको छ भने #फरिश्ता हरु को बर्णन पनि ८८ पटक नै गरिएको छ ।
७ , कुरआन मजीद मा #पुरुष को बर्णन २४ पटक गरिएको छ भने #महिलाको बर्णन पनि २४ पटक नै गरिएको छ ।
 ८ , कुरआन मजीद मा #जिन्दगी लाई १४५ पटक बर्णन गरिएको छ भने #मृत्यु लाई पनि १४५ पटक नै बर्णन गरिएको छ ।

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search