"रमदान को उपहार "
हाम्रा इस्लामिक भाइ शाजिद रजा बरकती द्वारा अनुवाद गरियको निकै राम्रो र समय अनुकुल को पुस्तक "रमदान को उपहार "यहाँ समक्ष प्रस्तुत गर्दै छौ। आशा छ उक्त पुतक ( जो कि नाम अनुरुपनै रहेको छ यानी आउदै गरेको मुबारक महिना "रमदान" बिशेष रहेको हुदा ) बाट रमदान सम्बन्धित धेरै कुरा सिक्न र अरु इस्लामिक भाइहरुलाई सिकाउन सक्नु हुने छ।कति यस्ता चिजहरु छन् जुन हामीले जानेका छैनौ जसका निम्ति कुनै आलिमसंग सम्पर्क गर्नु पर्ने हुन्छ। यदि पायक परेको ठाउँ भयमा त ठिक अन्येथा "रमदान" सम्बन्धित कुरा दुर-दराजका इस्लामिक दाजु -भाइहरुले को संग सोध्नु तसर्थ उक्त पुस्तक लाइ एक चोटी अध्यन गरि आफ्नु ज्ञानलाइ थोरै भयता पनि बढाऊ।
तल दीइयको "लिंक " मा थिची उक्त पुस्तक प्राप्त गर्नु होला
https://drive.google.com/open?id=1sZFKJuaLwhs4Xa557uuuBCk6zE3s3hEH
No comments:
Post a Comment