📚हाम्रो मानसिकता📚
येहुदी बीच एउटा बिषयमा निक्कै चर्का-चर्की चल्दै थियो। उनीहरु भन्दै थिय "हामीहरुले मुसलिमलाइ गुमराह गर्न अनेकौ प्रयास गरेउ कुनै सफल भय कुनै सफल भएनन् यसैमा एक पर्दा पनि हो जुन हाम्रो निम्ति निक्कै टाउको दुखेको बिषय बनेको छ। मुस्लिम समुह कुनै पनि हालतमा आफ्ना स्त्रीका शरीर खोल्ने अनुमति दिदैन् र जब सम्म मुसलिम समुदायका महिलाले आफ्ना अंग-प्रदशन गर्दैन् यो समुहमा कुनै प्रकारको विभाजन गर्न सहज छैन स्वयम यी समुदायका महिलाहरु पनि यसलाई (अंग-प्रदसन) रुचाउदैन्न। "
यदि यसलाई (अंग-प्रदशन)लाइ मुस्लिम समुदायमा आम गरिदिने हो भने हाम्रो ५०%काम सहज हुने छ तर यसका निम्ति कुनै तेस्तो योजना बनाउनु पर्यो जसले मुस्लिम समुदाय यसलाई सहर्ष स्वीकार गरुन "
एक छिन येहुदिका यी समुहहरु चुप रहन्छन मनु कुनै योजना बुन्दै छ। यहाको वातावरण निकै शान्त हुन्छ। सबै जना एक अर्काको मुख हेर्दै केहि सोच्दै छन्।
यसै बीच एक येहुदी राविय (यहुदिका आलिमलाई राविय भानिन्छ) ले आफ्नो मुख खोल्छ "यदि मैले भने अनुरुप हामीले उक्त कार्य गर्न सकेउ भने मुस्लिम समुहका नारीहरुलाई भबिस्यमा यो योजनामा सफल पार्न सक्छौ "
सबैले अचम्भित मुद्रामा उक्त रावियलाइ हेर्दै प्रश्न तेर्साउदछन। "ठिकै छ हामि तपाइको योजनालाई त् स्वीकार गरौला तर बर्तमानमा नै सफल नभई भविस्यमा चाही किन ?"
रावियले उत्तर दिन्छ "मलाइ थाहा थियो तपाइहरु यो प्रश्न अवस्य राख्नु हुन्छ भन्ने सुन्नुस जुन मुसलिम समुदाय अहिले छन् ति कुनै पनि हालतमा आफ्ना नारीहरुलाई अर्ध-नग्न बनाउन न लोग्ने मान्छे तय्यार हुन्छन न त आइमाई नै यसको एकै बिकल्प रहेको छ कि हामीले इस्लाम मान्ने आइमाई माथि आफ्नो योजना बनाउने होइन हाम्रा योजनाका पात्र ति हुने छन् जो अहिले स-साना बालक छन् "
येहुदी समुदाय बडो उत्सुकताका साथ् पुन प्रश्न गर्द छन् "कसरि या राविय ?"
रावियले फेरी भन्छ "हामीले यस्ता बच्चाहरु स-साना कपडाको उत्पादन गरौ जो हेर्दा राम्रो अनि सहज हुने छ यसलाई बजारमा बजारीकरण गरौ। अनि यो भ्रम फैलाउ कि स-सन्नो नानिको कपडा नै हो यसमा कस्तो अंग-प्रदशन साथै हाम्रा सन्तानलाई पनि यी कपडा लगाई बजारमा पठाउ जसले गर्दा मुस्लिम समुदायका बच्चाले देख्ने छन् अनि यस्तै कपडा लगाउने जिद गर्ने छन र मुस्लिम अभिभावक बच्चानै हो के नै फरक पर्ने छ र ठुलो भय पछि पुन बुर्का लगाई हाल्ने छन् भन्दै उक्त कपडा लगाइदिने छन् "
येहुदीहरुको यो समुहले उक्त कुरालाई समर्थन यसरि जनाउदै थियो मानौ कुनै ठुलो युद्धनै जितेको होस।
राविय भन्दै थियो "कुनै बच्चालाइ बालक काल देखि नै यस्तो बानि पार जसले उसलाई यसको आदत बनाइ सकेको हुन्छ यो बानि अब उसका निम्ति सदैव गर्नु पर्ने हुन्छ यहि योजनालाइ हाम्रो हतियार बनाउ मुस्लिम समुदायका बच्चालाई यति सानो सानो कपडा लगाउने बानि पार कि पछि आउने समयमा पनि उनीहरुलाई यसैको बानि लागोस जस्तै कुनै बच्चालाई यदि हाफ स्कर्ट र टिसर्ट लगाउने आदत परेको छ भने उसले युवावस्थामा बुर्का लगाउदा निसासिने र समाज भित्र हिन बोध हुने सोच उत्पन्न गर्छ उसलाई लाग्छ समाज भित्र केवल उ मात्र एक तेस्तो नारी हो जसले पुरानो जमानालाइ पछ्याउदै छिन उनका संगिनी समय अनुरुप कथित मोडर्नमा रमाउदै छैन अनि उसलाई लाग्छ उ प्रति कुनै सोषण हुदै छ यसको उपज हुने छ मुस्लिम समुहमा अनि आज का जति पनि मुस्लिम बच्चा छन् ति भावेस्य् हाम्रा योजनाका पुरक बन्ने छन् "
अल्लाहू अकबर जस्तो योजना येहुदिको रहेको थियो आज हाम्रो समाज त्यो भन्दा एक पाइला अगाडी छ यहा योजना येहुदीली बुनेका थिय यसलाई साकार आज हाम्रै गाउ घार मा हामि आफैले पुरा गर्दै छौ आफ्ना सन्तानलाई कथित मोडर्नको नाममा ,समय अनुरुप चल्नु पर्ने निहुमा,समाजमा प्रतिष्ठित वेक्तिव देखाउने चक्करमा ,आफ्ना बाबु- नानि अरु भन्दा अलि पृथक देखाउने होड बाजीमा ,कसैको आरिस र ईर्ष्यामा आदि इत्यादि कुरामा आज हामि आफ्ना बच्चालाई ति कपडा लगाउन अनुमति अनुमति पनि के भन्ने स्वयम् आफैले लगाई दिन्छौ अनि गर्व गर्छौ कि हामि पनि पश्चिम सभ्यता भन्दा केहि कम छैनौ।
त्यो पश्चिम सभ्यता जसले सदियौ देखि आफ्नो "मसिह दज्जाल"को खुरुजका निम्ति सयौ षड्यन्त्र मुस्लिम समुदाय प्रति रच्दै आयको छ। कहिले समुह समुहमा विभाजित गरि कहिले मनोरंजन जस्ता "वर्जित"कार्यलाई बढावा दिई ,कहिले कथित मोडर्न समाजको परिकल्पना गरि जसरि हुन्छ यसले मुसलमान प्रति घृणानै फैल्याउने कार्यलाई अग्रता दियको छ।
तर हामि यस्तो चिर-निन्द्रामा छौ जसको कुनै अन्त्यनै छैन। आज यसको पूर्ण-फाइदा उठाई यो समुदायले "ह्याकल ए सुलेमानी "लाइ "the thred temple "को नाम बाट बनाउने योजना गर्दै छन् यो तेही ठाउँ हो जसलाई हजरत सुलेमान अलेही सलामले निर्माण गर्नु भयको थियो। यसलाई समय समयमा बर्तमान शासक हरुले तोड-फोड पनि गरे।
यो येहुदी समुहको मान्यता अनुसार जब सम्म यो "ह्याकल ए सुलेमानी "लाइ "the thred temple "को नाम बाट पुन स्थापना गरिदैन यीनीहरु को "मसिहा दज्जाल" आउने छैन। अति अचम्मको कुरा यीनिहरुका हरेक कुरा हामीले यसरि स्वीकार गर्दै छौ मानौ यो हाम्रो जीवनको कुनै अभिन्न अंग हो।
अझै समय छ यीनिहरुका यस्ता योजनालाई धरासाई बनाइ हाम्रा सन्तानलाइ सहि इस्लामिक शिक्षा प्रदान गराउ उनीहरुलाई शरियत अनुरुपको लवाइ ,खवाई प्रदे गराउ अन्येथा त्यो समय धेरै टाढा छैन जतिबेला हाम्रा सन्तान यीनिहरुको एक शाखा बन्ने छन्।

No comments:
Post a Comment