इस्लाममा नारीको प्राथमिकता कति ?
आज तपाईसामु म एउटा यस्तो बिषयको उठान गर्दै छु जुन हाम्रो गाउ-घर तथा वरपर भैरहेको छ
जसलाई हामीले देखेर पनि न-देखे झैँ गर्छौ यहाँ सम्म कि शरियेत(इस्लामिक कानुन) संग समेत सम्झौता सम्म गर्न भ्याउदछौ
कुर-आन मजिद मा अल्लाह अज्ज़वज़लले भन्नु हुन्छ
जसलाई हामीले देखेर पनि न-देखे झैँ गर्छौ यहाँ सम्म कि शरियेत(इस्लामिक कानुन) संग समेत सम्झौता सम्म गर्न भ्याउदछौ
कुर-आन मजिद मा अल्लाह अज्ज़वज़लले भन्नु हुन्छ
"وَقُل لِّلْمُؤْمِنَاتِ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ وَيَحْفَظْنَ فُرُوجَهُنَّ وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا مَا ظَهَرَ مِنْهَا وَلْيَضْرِبْنَ بِخُمُرِهِنَّ عَلَى جُيُوبِهِنَّ وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ أَوْ آبَائِهِنَّ أَوْ آبَاء بُعُولَتِهِنَّ أَوْ أَبْنَائِهِنَّ أَوْ أَبْنَاء بُعُولَتِهِنَّ أَوْ إِخْوَانِهِنَّ أَوْ بَنِي إِخْوَانِهِنَّ أَوْ بَنِي أَخَوَاتِهِنَّ أَوْ نِسَائِهِنَّ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُنَّ أَوِ التَّابِعِينَ غَيْرِ أُوْلِي الْإِرْبَةِ مِنَ الرِّجَالِ أَوِ الطِّفْلِ الَّذِينَ لَمْ يَظْهَرُوا عَلَى عَوْرَاتِ النِّسَاء وَلَا يَضْرِبْنَ بِأَرْجُلِهِنَّ لِيُعْلَمَ مَا يُخْفِينَ مِن زِينَتِهِنَّ وَتُوبُوا إِلَى اللَّهِ جَمِيعًا أَيُّهَا الْمُؤْمِنُونَ لَعَلَّكُمْ تُفْلِحُونَ"
तर्जुमा ए कन्जुल इमान "और मुसलमान औरतो को हुक्म दो अपनी निगाहे कुच नीचे रखे और अपनी पारसाई कि हिफाज़त करे और अपना बनाव न दिखाय मगर जित्ना खुद हि जाहिर है और वोह दुपट्टे अपने गिरेबानो पर डाले रहे और अपना शिन्गार जाहिर न करे मगर अपने शौहरो पर या अपने बाप या शौहरो के बाप या अपने बेटे या शौहरो के बेटे या अपने भाइ या अपने भातिजे या अपने भान्जे या अपने दिन कि औरते या अपनि कनिजे जो अपने हाथ कि मिल्क हो या नोकर बस्रते कि शहवत वाले मर्द न हो या वह बच्चे जिन्हे औरतो कि शरमगाह कि चिजो कि खबर नही और जमिन पर पाउ जोर से न रखे कि जाना जाय उनका छुपा हुआ सिंगार और अल्लाह कि तरफ तौबा करो ऐ मुसल्मानो सबके सब इस उम्मिद पर कि यम फलह पाओ"
इस्लाममा पर्दा (ढाक्नु ) को महत्व अनि तेस्को माना के हो ?
आउनुस यो बिषयमा केहि कुरा सिकौ र अरुलाई पनि सिकाउ पर्दा (ढाक्नु ) माथि उल्लेखित कुर-आनमा अल्लाह अज्ज़वज़लले भन्नु भएको छ कि पर्दा(ढाक्नु) आइमाइ लाइ कति अर्थ अनि महत्व राख्छ
बिगतमा नारी माथि निक्कै अपमान जनक बेव्हार गरिन्थ्यो नारीलाई केवल काम-वाशनाको लागि प्रयोग गरिन्थ्यो
इतिहासमा यसको धेरै उदाहरण हेर्न सकिन्छ आदिकाल को सभ्यता लाइ हेर्ने हो भने स्त्री लाइ प्राथमिक मानव सम्मान सम्म दीइदैन् थियो
आउनुस कुन कुन सभ्यतामा स्त्रीलाइ कस्तो कस्तो रुपमा हेरिन्थ्यो यहाँ म केहि तेस्ता सभ्यतालाइ वर्णन गर्दै छु
१-बेबिलोनिया सभ्यता
२-युनानी सभ्यता
३-मिस्रि सभ्यता
४-रोम सभ्यता
५-इस्लाम आउनु पुर्ब अरबको सभ्यता

यो सभ्यतामा मा स्त्रीलाइ अपमानित गर्नु लोग्ने-मान्छेको इज्ज़त बढेको मानिन्थ्यो
बेबिलोनिया कानुनले स्त्रीका हरेक हक र अधिकार
बाट वन्चित गरेको थियो
यदि एक वेक्तिले कुनै स्त्रीको हत्या गरिदियो भने त्यो वेक्तीलाइ दण्ड दिनु साटो तेस्को श्रीमतीलाइ मृत्यु दण्ड दिने जस्तो क्रुर कानुन थियो स्त्री प्रति

यो सभ्यतालाइ प्राचिन-सभ्यताको एक उत्कृष्ठ सभ्यता मानिन्छ
यो उत्कृष्ठ सभ्यता अनुसार स्त्रीलाई हरेक हक अनि अधिकारबाट वन्चित गरिन्छ र स्त्रीलाई सबै भन्दा तल्लो स्तरको उपभोग्य वस्तु मान्निछ
युनानी देवागाथामा उल्लेखित अनुसार (पान्डोरा )नामकि एक स्त्री पुरै मानव जाति को लागि दुख र पिडा मानिन्छिन
युनानीजातिले स्त्रीलाइ लोग्नेमान्छे को हैसियेतामा तुक्ष मान्छन
वेश्यावृत्ति यो सभ्यतामा आम गरिएको थियो

३-रोमन सभ्यता
जब रोमन सभ्यता आफ्नो गौरबको चरण सिमामा थियो त्यो समय मा एउटा पुरषले आफ्नो श्रीमतीको जीवनलाई मार्नुसम्म अधिकार थियो
वेश्यावृत्ति र नाङ्गो पना यो सभ्यतामा खुल्ला थियो
जब रोमन सभ्यता आफ्नो गौरबको चरण सिमामा थियो त्यो समय मा एउटा पुरषले आफ्नो श्रीमतीको जीवनलाई मार्नुसम्म अधिकार थियो
वेश्यावृत्ति र नाङ्गो पना यो सभ्यतामा खुल्ला थियो
४-मिस्रि सभ्यता
यो सभ्यतामा स्त्री लाइ शैतान (राक्षश )मान्दथे उनि हरुको अस्मिता माथि खेलवाड पुरुषको लागि गौरब अनि पुरुषार्थको प्रतिक मान्दथे
यो सभ्यतामा स्त्री लाइ शैतान (राक्षश )मान्दथे उनि हरुको अस्मिता माथि खेलवाड पुरुषको लागि गौरब अनि पुरुषार्थको प्रतिक मान्दथे
५-इस्लाम पुर्ब अरबको सभ्यता
यो सभ्यतामा स्त्रीलाई तल्लो दर्जाको वस्तु मानिथ्यो यहाँ सम्म कि स-साना बच्चा(स्त्री) लाइ जिउदोनै गाडीन्थ्यो स्त्री मनोरंजनका साधन र काम-वासनाका उपभोग्य बस्तु मात्र ठान्थे
यो सभ्यतामा स्त्रीलाई तल्लो दर्जाको वस्तु मानिथ्यो यहाँ सम्म कि स-साना बच्चा(स्त्री) लाइ जिउदोनै गाडीन्थ्यो स्त्री मनोरंजनका साधन र काम-वासनाका उपभोग्य बस्तु मात्र ठान्थे
समग्रमा भन्नु पर्दा हरेक सभ्यतामा स्त्रीलाई केवल उपभोग्य बस्तु मात्र ठानियो न स्त्रीको कुनै हक न अधिकार
जब १४०० पुर्ब हजरत मुहम्मद (सल्ललाहु ताला अलेही वो सल्लम)ले इस्लाम ल्याउनु भयो सर्वप्रथम नारि प्रतिको हक अनि अधिकार लाइ सुनिस्चित गर्नु भयो
हजरत मुहम्मद (सल्ललाहु ताला अलेही वो सल्लम)ले नारीको महत्व उसलाइ गरिने बेवाहार अनि घिर्णा र तिरस्कारको अँधेरो र साघुरो बाटोहरुलाई हटाइदिनु भयो
नारि पनि समाजकका एक अभिन्न अंग हुन् उनीहरुलाई पनि बाच्न पाउनु अधिकार छ समाजमा जति इज्ज़त पुरषको छ तेती नै नारीको पनि छ नारि कुनै श्राप होइन नारि त् बरदान हुन् यो समाजका लागि जस्ता उपदेशलाइ वहाले फैलाउनु भयो
इस्लामले नारि को हक र अधिकार लाइ सदैव सुनेस्चित गरेको छ

हजरत इब्न अब्बास (रदि-अल्लाहू ताला अन्हू) बाट रिवायत छ कि: हाम्रा मन-मस्तिस्कका प्रशन्न दाता ,दुखिहरुका दुखहर्ता ,आमिनाका हृदयका तुक्डा हज़रत मुहम्मद मुस्तफा ﷺ को मधुर वाणी छ "जुन मुसलमानको दुइ छोरी होस् उसले ति छोरीलाइ आफ्नो साथ राखोस उनीहरु प्रति राम्रो ब्यवहार गरोस, राम्रोसंग पालन-पोषण गरोस ति दुइ छोरीले उक्त ब्यक्तिलाई निश्चय नै जन्नत (स्वर्ग)मा छिराउने छिन् "
(इब्ने हिब्बान,मुस्लिम )
(इब्ने हिब्बान,मुस्लिम )
प्यारा इस्लामी दाजुभाइ तथा दिदिबहिनीहरु हेरौं यहां नारीलाई कति उच्च सम्मान दिइएको छ । आजभोली केहि युवा-युवती पर्दा अनि बुर्क़ा जस्ता बिषयलाई केन्द्र बनाइ इस्लामले नारीलाई दबाएको गुनाशो गर्दछन् । यदी इस्लामले नारीको हक अधिकारलाई दबाएको हो भने इस्लाम पूर्व जुन अपहेलना अनि घृणा गरिन्थ्यो नारीलाई त्यसलाई चाहि के भन्ने ?
नारी घरका इज्ज़त अनि समाजका प्रतिष्ठा हुन् गौरव हुन् । तसर्थ घरको इज्ज़तलाई बजारमा खुल्ला रुपमा देखाउने कि घरको आँगनमा इज्ज़तका साथ् राख्ने यो कुरा हामीमा निर्भर हुन्छ । तसर्थ इस्लामले नारीलाई पर्दा(ढाक्नु)को आदेश दिइएको छ ।

जति पनि नारीको अस्मिता माथि हमला हुन्छ ति खुल्ला बिचार(कथित आधुनिक सोच ) राख्ने जसको शरीरमा कपडाको नाममा केवल केही भागमात्र छोपिएको हुन्छ । जसको खुल्ला शरीरले युवाहरुलाई उस्काइ रहेको हुन्छ । अनैतिक कार्य गर्न जसको परिणाम हामीले देख्दै र सुन्दै आएका छौ यो खुल्लापनको उपज त हो । तर यहां पुरुषहरुको मानसिकतामा भर पर्ने गर्छ ।
यदी ती नारीपर्दा(ढाक्नु) गरी आफ्ना शरीरका सम्बेदनशील अंगलाई कसै सामु प्रदर्शन गर्दिंनथिन् भने न त्यो युवाले हेर्थ्यो न ति नारीको अस्मितामाथि केहि दाग लाग्नेथियो ।
इस्लामले जति कुराहरुको मनाही गरेको छ त्यसमा केही न केही कारण अवस्य हुन्छ ।
इस्लामले जति कुराहरुको मनाही गरेको छ त्यसमा केही न केही कारण अवस्य हुन्छ ।
क़ुरआन को सूरः बक़रः (2: 228) मा अल्लाह अज्ज़व्ज़ज़लले भन्नु भएको छ : (अनुवाद: हिन्दी यूनिकोड)
“महिलाओं के लिए भी सामान्य नियम के अनुसार वैसे ही अधिकार हैं जैसे मर्दों के अधिकार उन पर हैं।”
“महिलाओं के लिए भी सामान्य नियम के अनुसार वैसे ही अधिकार हैं जैसे मर्दों के अधिकार उन पर हैं।”
नारीलाइ श्रीमतीको रुपमा सम्मान :
"और उनके साथ भले तरीक़े से रहो-सहो"( निसा ४,आयत १९) र आशय आहादिस नबि ए करीम ﷺ ले भन्नुभयो "कुनै श्रीमानले आफ्नो श्रीमतीलाइ नराम्रो नसम्झ उसको एक बानी अप्रिय भय अर्को बानी त प्रिय छ "
नारीलाई छोरीको रुपमा सम्मान :
हज़रत मुहम्मद मुस्तफा ﷺ को मधुर वाणी छ: "जुन मुसलमानको दुइ छोरी होस् उसले ति छोरीलाइ आफ्नो साथ राखोस उनीहरु प्रति राम्रो व्यहार गरोस् राम्रोसंग पालन-पोषण गरोस् ती दुइ छोरीले उक्त व्यक्तिलाई अवश्य जन्नत(स्वर्ग)मा छिराउने छिन् "
(इब्ने हिब्बान,मुस्लिम )
(इब्ने हिब्बान,मुस्लिम )
हज़रत मुहम्मद मुस्तफा ﷺ यो पनि भन्नु भयो कि "जसले छोरी प्रति कुनै प्रकारको कष्ट उठायो र पनि उसले छोरी प्रति नरम र राम्रो व्यवहार गर्यो त्यसलाई जह्न्नम (नरक) बाट पर्दा(ढाकियो) "
नारीलाई विधवाको रूपमा सम्मानः
इस्लाममा बिधुवाको भावनालाई निक्कै ख्याल गरिएको छ यहाँ सम्म कि उनको देखभाल अनि उनीहरुमा खर्च गर्नु निकै पुण्यको काम मानिन्छ हज़रत मुहम्मद मुस्तफा(सलल्लाहू ताला अलेही वोसल्लम ) को सुमधुर कथन छ "बिधवा अनि निर्धनको रेख-देख गर्नेहरु यस्ता हुन् जो मानौं सदैव दिनमा रोजा(वर्त) राख्ने अनि रातमा इबाताद(पुण्य) गर्ने हुन्"।
अब आफै सोचौ कि जब इस्लामले नारीको सम्मानलाई यति ठुलो ठांउ दिएको छ के त्यो धर्मले कहिले नारी प्रति कुनै बाधा या दवाब दिएको छ नारीलाई पर्दा(ढाक्नु)मा रहनु भनेको नारीको अस्मितालाई सुरक्षा गर्नु भन्ने बुझिन्छ ।
लेखमा कुनै कमि-कमजोरी या थप-घट हुन् गएको छ भने अल्लाह अज्ज़वज़ल आफ्नो प्यारो नबि ए करीम (सलल्लाहू ताला अलेही वोसल्लम ) को वासीलाबाट मेरो गल्तीलाई माफ गर्नुहोला।

No comments:
Post a Comment