[Latest News][6]

10

Translate

इस्लाममा सुँगुरको मासुलाइ अबैध किन गरियको छ ?

इस्लाममा सुँगुरको मासु अवैध भएको वास्तविकताबाट सबै परिचित छन् । कुरआनमा कम से कम चार ठाउँमा सुँगुरको मासुको प्रयाग अवैध र निषेध गरिएको छ । यस कुरालाई तपाईंले कुरआनको २ः१७३, ५ः३, ६ः१४५ र १६ः११५★ اِنَّمَا حَرَّمَ عَلَیۡکُمُ الۡمَیۡتَۃَ وَ الدَّمَ وَ لَحۡمَ الۡخِنۡزِیۡرِ وَ مَاۤ اُہِلَّ بِہٖ لِغَیۡرِ اللّٰہِ ۚ فَمَنِ اضۡطُرَّ غَیۡرَ بَاغٍ وَّ لَا عَادٍ فَلَاۤ اِثۡمَ عَلَیۡہِ ؕ اِنَّ اللّٰہَ غَفُوۡرٌ رَّحِیۡمٌ ﴿۱۷۳﴾
तर्जुमा ए कन्जुल इमान"
◆ उसने यही तुम पर हराम किये हैं मुर्दार (फ़302) और ख़ून (फ़303) और सूअर का गोश्त (फ़304) और वह जानवर जो ग़ैरे ख़ुदा का नाम ले कर ज़िब्ह किया गया (फ़305) तो जो नाचार हो (फ़306) न यूं कि ख़्वाहिश से खाए और न यूं कि ज़रूरत से आगे बढ़े तो उस पर गुनाह नहीं, बेशक अल्लाह बख़्शने वाला मेहरबान है।
( AL-BAQARA - 2:173 )

★ حُرِّمَتۡ عَلَیۡکُمُ الۡمَیۡتَۃُ وَ الدَّمُ وَ لَحۡمُ الۡخِنۡزِیۡرِ وَ مَاۤ اُہِلَّ لِغَیۡرِ اللّٰہِ بِہٖ وَ الۡمُنۡخَنِقَۃُ وَ الۡمَوۡقُوۡذَۃُ وَ الۡمُتَرَدِّیَۃُ وَ النَّطِیۡحَۃُ وَ مَاۤ اَکَلَ السَّبُعُ اِلَّا مَا ذَکَّیۡتُمۡ ۟ وَ مَا ذُبِحَ عَلَی النُّصُبِ وَ اَنۡ تَسۡتَقۡسِمُوۡا بِالۡاَزۡلَامِ ؕ ذٰلِکُمۡ فِسۡقٌ ؕ اَلۡیَوۡمَ یَئِسَ الَّذِیۡنَ کَفَرُوۡا مِنۡ دِیۡنِکُمۡ فَلَا تَخۡشَوۡہُمۡ وَ اخۡشَوۡنِ ؕ اَلۡیَوۡمَ اَکۡمَلۡتُ لَکُمۡ دِیۡنَکُمۡ وَ اَتۡمَمۡتُ عَلَیۡکُمۡ نِعۡمَتِیۡ وَ رَضِیۡتُ لَکُمُ الۡاِسۡلَامَ دِیۡنًا ؕ فَمَنِ اضۡطُرَّ فِیۡ مَخۡمَصَۃٍ غَیۡرَ مُتَجَانِفٍ لِّاِثۡمٍ ۙ فَاِنَّ اللّٰہَ غَفُوۡرٌ رَّحِیۡمٌ ﴿۳﴾
तर्जुमा ए कन्जुल इमान"
◆ तुम पर हराम है (फ़13) मुर्दार और ख़ून और सूअर का गोश्त और वह जिसके ज़िब्ह में ग़ैरे ख़ुदा का नाम पुकारा गया और वह जो गला घोंटने से मरे और बे-धार की चीज़ से मारा हुआ और जो गिर कर मरा और जिसे किसी जानवर ने सींग मारा और जिसे कोई दरिन्दा खा गया मगर जिन्हें तुम ज़िब्ह कर लो और जो किसी थान पर ज़िब्ह किया गया और पाँसे डाल कर बांटा करना यह गुनाह का काम है। आज तुम्हारे दीन की तरफ़ से काफ़िरों की आस टूट गई (फ़14) तो उनसे न डरो और मुझ से डरो आज मैंने तुम्हारे लिये तुम्हारा दीन कामिल कर दिया (फ़15) और तुम पर अपनी निअमत पूरी कर दी (फ़16) और तुम्हारे लिये इस्लाम को दीन पसन्द किया (फ़17) तो जो भूक प्यास की शिद्दत में नाचार हो यूं कि गुनाह की तरफ़ न झुके (फ़18) तो बेशक अल्लाह बख़्शने वाला मेहरबान है।
( AL-MAIDA - 5:3 )
____________________
★ قُلۡ لَّاۤ اَجِدُ فِیۡ مَاۤ اُوۡحِیَ اِلَیَّ مُحَرَّمًا عَلٰی طَاعِمٍ یَّطۡعَمُہٗۤ اِلَّاۤ اَنۡ یَّکُوۡنَ مَیۡتَۃً اَوۡ دَمًا مَّسۡفُوۡحًا اَوۡ لَحۡمَ خِنۡزِیۡرٍ فَاِنَّہٗ رِجۡسٌ اَوۡ فِسۡقًا اُہِلَّ لِغَیۡرِ اللّٰہِ بِہٖ ۚ فَمَنِ اضۡطُرَّ غَیۡرَ بَاغٍ وَّ لَا عَادٍ فَاِنَّ رَبَّکَ غَفُوۡرٌ رَّحِیۡمٌ ﴿۱۴۵﴾
तर्जुमा ए कन्जुल इमान":
◆ तुम फ़रमाओ (फ़296) मैं नहीं पाता उसमें जो मेरी तरफ़ वही हुई किसी खाने वाले पर कोई खाना हराम (फ़297) मगर यह कि मुर्दार हो या रगों का बहता ख़ून (फ़298) या बद जानवर का गोश्त कि वह नजासत है या वह बे-हुक्मी का जानवर जिसके ज़िब्ह में ग़ैरे ख़ुदा का नाम पुकारा गया तो जो नाचार हुआ (फ़299) न यूं कि आप ख़्वाहिश करे और न यूं कि ज़रूरत से बढ़े तो बेशक अल्लाह बख़्शने वाला मेहरबान है। (फ़300)
( AL-ANAAM - 6:145 )
____________________
★ اِنَّمَا حَرَّمَ عَلَیۡکُمُ الۡمَیۡتَۃَ وَ الدَّمَ وَ لَحۡمَ الۡخِنۡزِیۡرِ وَ مَاۤ اُہِلَّ لِغَیۡرِ اللّٰہِ بِہٖ ۚ فَمَنِ اضۡطُرَّ غَیۡرَ بَاغٍ وَّ لَا عَادٍ فَاِنَّ اللّٰہَ غَفُوۡرٌ رَّحِیۡمٌ ﴿۱۱۵﴾
तर्जुमा ए कन्जुल इमान"
◆ तुम पर तो यही हराम किया है मुर्दार और ख़ून और सूअर का गोश्त और वह जिसके ज़िब्ह करते वक़्त ग़ैरे ख़ुदा का नाम पुकारा गया (फ़265) फिर जो लाचार हो (फ़266) न ख़्वाहिश करता और न हद से बढ़ता (फ़267) तो बेशक अल्लाह बख़्शने वाला मेहरबान है।
( AN-NAHL - 16:115 )
____________________
____________________
मा हेर्न सक्नुहुन्छ । पवित्र कुरआनको निम्न आयत इस्लाममा सुँगुरको मासुलाई किन अवैध गरिएको हो भन्ने कुरा स्पष्ट पार्न पर्याप्त हुन्छ ।
सुँगुरको मासु अवैध भएको कुरा कुरआनमा मात्र होइन बाइबलमा समेत उल्लेख भएको पाइन्छ । इसाईहरूलाई धार्मिक ग्रन्थ बाइबलको सन्दर्भ बताउँदै सँगुरको मासु अवैध भएको कुरा संझाउन सकिन्छ । बाइबलमा यसको निषेधको उल्लेख लैव्य व्यवस्था (Book of Leviticus) मा भएको छ :
“सुँगुर जुन चिरिएका अर्थात् फाटेका खुर भएको हुन्छ तर (पागुर) गर्दैन त्यसकारण त्यो तिम्रालागि अशुद्ध छ । यसको मासुमध्येबाट केही नखानू र त्यसको (लोथ) पनि, नछुनू यो तिम्रालागि अशुद्ध छ ।” (लैव्य व्यवस्था ११/७-८)
यसरी नै बाइबलको ब्यवथा विवरण (Book of Deuteronomy) मा पनि सुँगुरको मासु निषेध भएको उल्लेख छ ।
“अनि सुँगुर जुन चिरिएका खुरको हुन्छ । तर (पागुर) गर्दैन यसकारण त्यो तिम्रालागि अशुद्ध छ । तिमीले त्यसको मासु पनि नखानू र त्यसको (लोथ) पनि नछुनू ।” (१४/८)
तेस्तै हिन्दु ग्रन्थ र बेद हरुमा पनि सुँगुरको मासु खान मनाही गरियको छ
इसाईहरूबाहेक अन्य गैर-मुस्लिमहरू सुँगुरको मासु अवैध भएको सम्बन्धमा बुद्धि, तर्क र विज्ञानको सन्दर्भबाट मात्र संतुष्ट हुन सक्छन् । सुँगुरको मासुबाट कमसेकम सत्तरी किसिमका विभिन्न रोगहरू जन्म लिन्छन् । कुनै व्यक्तिको शरीरमा विभिन्न प्रकारका जुकाहरू (Helminthes) हुन सक्दछन्, जस्तैः गोलाकार जुका, नाम्ले किरा आदि । सबभन्दा बढी घातक नाम्ले किरा (Tape worm) हो । यो धेरै लामो हुन्छ र आन्द्रामा रहन्छ । यसको फुल रगतमा मिसिएर शरीरका लगभग सम्पूर्ण अंगमा पुग्दछ । यदि यो किरा मस्तिष्कमा पुग्यो भने मानिसको स्मरण शक्ति समाप्त हुन्छ । यदि यो मुटुमा पुग्यो भने हृदयगति बन्द हुनुको कारण बन्दछ । यदि यो आँखामा पुग्यो भने यसले मानिसको देख्ने शक्ति समाप्त गरिदिन्छ । यदि यो मुटुमा पुग्यो भने त्यसले ठूलो क्षति पुर्याउँछ । यसरी यो किराले शरीरमा विभिन्न अंगहरूको क्षति पुर्याउने क्षमता राख्दछ । नाम्ले किरा (Tape worm) वा Taenia Solium बाहेक अर्काे घातक किरा Trichura Tichurasis हो ।
यदि सुँगुरको मासुलाई राम्रोसँग पकायो भने मासुभित्र फस्टाइरहेका किराहरूका अण्डा नष्ट हुन्छन् भन्ने भ्रम रहेको छ । अमेरिकामा गरिएको एउटा चिकित्सकीय शोध अनुसार Trichura Tichurasis को शिकार भएका चौबिस व्यक्तिहरूमध्ये बाइस जनाले सुँगुरको मासु राम्ररी पकाएर खाने गरेको तथ्य प्रकाशमा आएको छ । यसबाट यो प्रस्ट हुन्छ कि सामान्य तापक्रममा सुँगुरको मासु पकाउनाले यी घातक किराहरूका अण्डा नष्ट हुन सक्दैनन् ।
सुँगुरको मासुमा मांसपेशीलाई मजबुत पार्ने तत्व ज्यादै कम हुन्छन्, यसको विपरित मोटोपन पैदा गर्ने तत्व अधिक मात्रामा रहेको हुन्छ । मोटोपन उत्पन्न गर्ने यो तत्व रगतका नशाहरूमा प्रवेश गर्दछ तथा उच्च रक्तचाप तथा हृदयघातको कारण बन्दछ । यसमा कुनै आश्चर्यको कुरा छैन कि पचास प्रतिशतभन्दा बढी अमेरिकी अत्यन्त मानसिक तनाव (हाइपरटेन्शन) को शिकार छन् । यसको मुख्य कारण यो हो कि उनीहरू सुँगुरको मासुको प्रयोग गर्दछन् ।
पृथ्वीमा पाइने जनावरहरूमध्ये सुँगुर सबभन्दा फोहोरी जनावर हो । यो मानिस र अन्य जनावरहरूको शरीरबाट निस्किएको फोहोर (मलमुत्र) खाएर बाँच्दछ र हुर्कन्छ-बढ्छ । यस जनावरलाई ईश्वरले आफ्नोे धर्तिमा फोहोर सफा गर्ने उद्देश्यले पैदा गरेका हुन् । मानिसका लागि आधुनिक शौचालय नभएका गाउँ र दुर्गम स्थानहरूमा मानिसहरू खेत, बारी जंगलजस्ता खुला वातावरणमा दिसा, पिसाब (शौच) गर्दछन् र प्रायःजसो सुँगुरले नै त्यस फोहोरलाई सफा गर्दछ । केही मानिसहरूको तर्क अनुसार अष्ट्रेलियाजस्ता केही देशहरूमा ज्यादै सफा सुग्घरका साथ स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अनुकुल वातावरणमा सुँगुरको पालनपोषण गरिन्छ । स्वास्थ्य सुरक्षाको दृष्टिमा राखेर अनुकुल र स्वच्छ वातावरणमा सुँगुरलाई राख्नु राम्रो कुरा हो । तपाईं त्यसलाई स्वच्छ र सफा राख्न जतिसुकै कोशिस गर्नुहोस् तर वास्तविकता यो छ कि प्राकृतिक रूपबाट उसभित्र फोहोर मन पराउने आदत रहिरहन्छ । त्यसकारण त्यसले आफ्नोे र अन्य सुँगुरको शरीरबाट निस्किएको फोहर खान चुक्दैन ।
यस पृथ्वीमा पाइने जनावरहरूमध्ये सुँगुर सबभन्दा निर्लज्ज जनावर हो । यो मात्र एउटा यस्तो जनावर हो जसले आफ्ना साथीहरूलाई बोलाएर आफ्नोे पोथीसँग यौन इच्छा पूरा गर्न लगाउँछ । अमेरिकामा प्रायः मानिसहरू सुँगुरको मासु खान्छन् जसको परिणामस्वरूप कैयन पटक डान्स पार्टी सकिएपछि एकरातका लागि आफ्ना पत्नीहरू साटासाट गरी यौन इच्छा पूरा गर्ने गर्दछ । सुँगुरको मासु खानाले त्यसको एकदम निर्लज्ज आदत मानिसमा उत्पन्न भएको हो । भारतका ठूला शहरहरूमा समेत पत्नी साटासाट गर्ने घिनलाग्दो र लज्जापूर्ण प्रथा उच्च र सम्पन्न भनाउँदा वर्गहरूमा सामान्य हुन थालेको कुरा Isaland नामक पत्रिकाको एउटा लेखमा उल्लेख भएको छ ।,छोटकरीमा भन्नु पर्दा इस्लाममा सुँगुरको मासुलाई अवैध मान्नुका कारणहरू यसप्रकार छन् :
क)सुँगुरको मासु धेरै रोगहरूको कारण हो ।
ख)सुँगुरको मासुमा शरीर मजबूत पार्ने तत्वको कमी र मोटोपन बढाउने तत्वको बाहुल्यता हुन्छ ।
ग)सुँगुर सबभन्दा फोहोरी जनावर हो ।
घ)सुँगुर सबभन्दा निर्लज्ज जनावर भएकाले त्यसको मासु खाने मानिसमा त्यस्तै स्वभाव उत्पन्न हुन सक्दछ ।

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search