[Latest News][6]

10

Translate

📕📕कुर-आनका ९ चाखलाग्दो सत्यहरु -२ 📗📗



५-ब्रह्माण्डको बिस्तार (expanding the universe )

जब खगोलीय बिज्ञान आफ्नो सुरुवाती समयमा थियो। कुर-आनले ब्रह्माण्ड बिस्तारिको कुरा उल्लेख गरिसकेको थियो।

 ★ وَ السَّمَآءَ بَنَیْنٰهَا بِاَیْىدٍ وَّ اِنَّا لَمُوْسِعُوْنَ(۴۷)

☆ Kanzul Iman Translation:
◆ और आसमान को हमने हाथों से बनाया (फ़51) और बेशक हम वुसअत देने वाले हैं। (फ़52)

कुर-आन भन्छ कि अल्लाह तआलाले ब्रह्माण्डलाइ आफ्नो शक्ति-अनुसार बनाउनु भयो र यसलाई अझ बिस्तार गर्ने आज्ञा गर्नु भयो। 
यो तथ्य कि ब्रह्माण्ड निरन्तर फैलिरहेको छ यो रहस्य हामीले पछिल्लो सदिमा नै जानेउ जसलाई चर्चित Physics stephen hawking ले आफ्नो किताब (a brief history of time ) उल्लेख गरेका छन्।
अचम्म त यो छ कि कुर-आनले यो कुरालाई यसरि बिस्तृत बतायाको छ कि जुन teliscop को निर्माण भन्दा सयौ बर्ष पहिले नै वर्णन गरेको छ।

६-सुर्यको कक्ष (suns orbit )

१५१२ इ.समा खगोलीय बैज्ञानिक nicolaus copernicus ले सुर्यको बारेमा आफ्नो तर्क  दियका  थिय उनको अनुसार सुर्य-मण्डलमा सुर्य आफ्नो ठाउमा स्थिर रहेको छ र बाकि अरु गृहहरु सुर्यको वरिपरि परिक्रमा गर्दछन उक्त कुरा २०औ शताब्दी सम्मका खगोलीय बिज्ञहरुको रहेको थियो।
तर अब का खगोलीय बैज्ञानिकहरुको सिद्धान्त र तथ्य यो रहेको छ कि सुर्य स्थिर छैन यो हाम्रो ब्रह्माण्डका गृहहरुको मध्यममा रही घुम्दछ यसलाई कुर-आन मजिदले आज भन्दा १४०० बर्ष पहिले प्रमाणित गरि सकेको छ।

 ★ وَ هُوَ الَّذِیْ خَلَقَ الَّیْلَ وَ النَّهَارَ وَ الشَّمْسَ وَ الْقَمَرَؕ-كُلٌّ فِیْ فَلَكٍ یَّسْبَحُوْنَ(۳۳)

☆ Kanzul Iman Translation:
◆ और वही है जिसने बनाए रात (फ़63) और दिन (फ़64) और सूरज और चाँद हर एक एक घेरे में पैर रहा है। (फ़65)

अर्थात् उही हो जसले बनायो रात अनि दीन,र सुर्य -चन्द्र आफ्नै कक्षमा परिक्रमा गर्द छन यानी कुर-आनले हामीलाई सयौ बर्ष पहिले उक्त कुराको जानकारी दियको थियो जति बेला कुन प्रकारको खगोलीय साधन ऊपलब्ध थियन (माशा-अल्लाह )
दुइ दशक पहिले खगोल-बिज्ञ द्वारा कुर-आनलाइ गलत (माज-अल्लाह) मानिन्थ्यो।  तर अब हामीलाई यो सत्यता थाहा भयो कि सुर्य आफ्नो कक्षमा परिक्रमा गर्दछ र यसलाई आजको बिज्ञानले पनि सत्य र तथ्य मान्दछ।

७-समुन्द्र (the ocean )

कुर-आन मजिदले यसलाई  एउटा कल्पनाको आधार बनाइ हामीलाइ गहिरो कुरा बारेमा भन्द छ कि
 ★ اَوْ كَظُلُمٰتٍ فِیْ بَحْرٍ لُّجِّیٍّ یَّغْشٰىهُ مَوْجٌ مِّنْ فَوْقِهٖ مَوْجٌ مِّنْ فَوْقِهٖ سَحَابٌؕ-ظُلُمٰتٌۢ بَعْضُهَا فَوْقَ بَعْضٍؕ-اِذَاۤ اَخْرَ جَ یَدَهٗ لَمْ یَكَدْ یَرٰىهَاؕ-وَ مَنْ لَّمْ یَجْعَلِ اللّٰهُ لَهٗ نُوْرًا فَمَا لَهٗ مِنْ نُّوْرٍ۠(۴۰)

☆ Kanzul Iman Translation:
◆ या जैसे अंधेरियां किसी कुन्डे के दरिया में (फ़92) उसके ऊपर मौज, मौज के ऊपर और मौज उसके ऊपर बादल अंधेरे हैं एक पर एक (फ़93) जब अपना हाथ निकाले तो सुझाई देता मालूम न हो (फ़94) और जिसे अल्लाह नूर न दे उसके लिये कहीं नूर नहीं। (फ़95)

अर्थात गहिरो समुद्रको अँधेरो जुन समुन्द्रका तरंगहरूले घेरियाका छन्  तरंगका तल बादल अनि तेस्को माथि फेरी अँधेरो एक माथि एक अन्धेराहरु ,अन्धेराहरु यस्ता कि तेस्मा तपाइको हात पनि देखिदैन जस्तै कुर-आन भन्दछ  जसलाई अल्लाह तआलाले  प्रकाश प्रदान गर्नु हुन्न  उसले कतै पनि प्रकाश पाउदैन।
साधारणतया यो सम्झिन्छन कि समुन्द्रका तरंगहरु समुन्द्रको माथि तैरिन्छ्न तर सामुन्द्रिक  बैज्ञानिकहरुको तर्क अनि तथ्य र प्रुष्टि यो रहेको छ कि तरंग केवल समुन्द्रको माथि मात्र नभई यो समुन्द्रको भित्र पनि रहेको हुन्छ जुन तरंग मानवले देखदैन्न  यसलाई केवल केहि खास  यन्त्रबाट मात्र देखन सकिन्छ र यहि यन्त्रको सहायताले आज सामुन्द्रिक बैज्ञानिकहरुले उक्त कुराको प्रुष्टि गर्दछन।
कुर-आनले  समुन्द्रको माथि बहने तरंग अनि त्यो भित्र रहने तरंग र तेस्मथिको बादलको बारेमा मात्र  हामीलाई अवगत गराउदैन कुर-आनको उक्त कुरा प्रशंसा योग्य अझ यो छ कि यसले हामीलाई समुन्द्रको भित्रि भागमा रहेको त्यो अँधेरो भागलाई पनि बताउछ जसलाई आजका मानवले यन्त्रका मदद बाट केवल ७० मिटर तल सम्म जाने क्षमता राखद्छ्न जहा सम्म केहि प्रकाश अवस्य हुन्छ।
तर १००० मिटर तलको कुरा गरौ जहाँ केवल अँधेरो बाहेक केहि रहेको छैन।
तर अल्लाह तअलाको संरचना आफैमा अलौकिक रहेको छ।

८-झुट र हाम्रा गतिविधि(lying and movement )
नबि ए अकरम (वहा माथि शान्ति होस् ) को समयमा एउटा क्रुर अनि अत्याचारी निर्दई शासक थियो अल्लाह  तलाले तेसलाई चेतावनी दिनका निम्ति यो आयात प्रकट गर्नु भयो

 ★ كَلَّا لَىٕنْ لَّمْ یَنْتَهِ ﳔ لَنَسْفَعًۢا بِالنَّاصِیَةِۙ(۱۵)

☆ Kanzul Iman Translation:
◆ हाँ हाँ अगर बाज़ न आया (फ़14) तो हम ज़रूर पेशानी के बाल पकड़ कर खींचेंगे। (फ़15)

 ★ نَاصِیَةٍ كَاذِبَةٍ خَاطِئَةٍۚ(۱۶)

☆ Kanzul Iman Translation:
◆ कैसी पेशानी झूटी ख़ताकार।
( AL-ALAQ - 96:16 )

अल्लाह तआलाले यो आयात बाट उक्त बेक्तिलाई झुटो भन्दा उक्त वेक्तिको मस्तिस्क(अगाडिको भाग) लाइ झुटो र गुनेहगार भन्नु भयको छ।
यो आयात दुइटा कारण बाट बिशेष खास छन।
पहिलो यो हो कि हाम्रो दिमाग को अगाडिको भाग हाम्रो हरेक सोच बिचारको कार्यहरुको जिम्मेदार हुन्छ जसलाई (frontal lobe ) भनिन्छ।
दोस्रो यो हो कि उक्त (frontal lobe ) नै झुट बोल्ने कार्यहरु लाइ आफ्नो अधिनमा गर्दछ।  आजको समयमा गरियको धेरै खोजहरु र अनुसन्धानहरुमा यो पाइयको छ कि हाम्रा मस्तिषक को अगाडिकै भागलेनै हामीलाई झुट बोल्ने अनि यस्ता कार्यमा उक्शाउने कार्य गर्द छ।

(frontal lobe ) को उक्त कुरा हामीलाई २० शताब्दीमा यन्त्र अनि उपकरणको माध्यम बाट थाहा भयो तर उक्त कुरा १४०० पुर्व नै कुर-आनमा उल्लेख गरियको छ यो चमत्कार होइन त ?

९-दुखाइलाइ महसुस गर्ने ऊतकहरु(pain receptors )
धेरै लामो समय सम्म यो नै सोच रहयो  कि दुखाइ महसुस गर्ने इन्द्रिय हाम्रो मष्तिस्क हुन्छ तर पछि यो पत्ता लगाइयो कि दुखाइको महसुस मष्तिस्क नभई हाम्रो छालामा हुन्छ र यीनिहरुको बिना कुनै पनि दुखाइ महसुस गर्न सकिन्न यसै सम्बन्धित कुर-आन भन्छ
 ★ اِنَّ الَّذِیْنَ كَفَرُوْا بِاٰیٰتِنَا سَوْفَ نُصْلِیْهِمْ نَارًاؕ-كُلَّمَا نَضِجَتْ جُلُوْدُهُمْ بَدَّلْنٰهُمْ جُلُوْدًا غَیْرَهَا لِیَذُوْقُوا الْعَذَابَؕ-اِنَّ اللّٰهَ كَانَ عَزِیْزًا حَكِیْمًا(۵۶)

☆ Kanzul Iman Translation:
◆ जिन्होंने हमारी आयतों का इन्कार किया अन्क़रीब हम उनको आग में दाख़िल करेंगे जब कभी उनकी खालें पक जायेंगी हम उनके सिवा और खालें उन्हें बदल देंगे कि अज़ाब का मज़ा लें बेशक अल्लाह ग़ालिब हिक्मत वाला है।
( AL-NISA - 4:56 )
____________________

अर्थात् जब कुनै त्यो वेक्ती जसले अल्लाह तआलाको आयातलाइ अ-स्वीकार गर्दछ उक्त वेक्तिलाई आगोमा जलाइने छ जब सम्म तेस्को छाला जल्ने छैन र जब उक्त छाला जल्ने छ पुन नया छाला हाली फेरी जलाइने छ यसको अर्थ जो झर्लंग छ कि दुखाइको महसुस छालालाइ हुने छ।

अवस्य अल्लाह तआला सर्व-शक्तिमान छ उसका संरचना हरु अदभुत अनि अलौकिक छन् 

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search