अय्यामे तशरिक् के लाइ भनिन्छ ?
९ औ जिल-हिज्जाको फजरबाट १३ औ असर सम्म बा-जमात (समुह)मा पंचगाना (दैनिक पढिने अनिवार्य पाच नमाजहरु) पश्चात एक पटक ठुलो आवाजमा तक्बिर भन्नु वाजिब (अनिवार्य) हो
तेस्तै यो तक्बिर तीन (३) चोटी पढ्नु मुस्तहब (उत्तम ) हो
एक्लै नमाज पढने प्रति यो वाजिब (अनिवार्य) छैन तर पढ्नु मुस्तहब (उत्तम) हो
तक्बिर यसप्रकार छ
"अल्लाहू अकबर ,अल्लाहू अकबर ,ला-इला-हइल्लल्लाहू वल्लाहू अकबर अल्लाहू अकबर व लिल्लाहिल हम्द "
"اللَّهُ أَكْبَرُ اللَّهُ أَكْبَرُ لَا إلَهَ إلَّا اللَّهُ وَاَللَّهُ أَكْبَرُ اللَّهُ أَكْبَرُ وَلِلَّهِ الْحَمْد"
अनुवाद कन्जुल इमान
"अल्लाह सर्व-शक्तिमान छ ,अल्लाह सर्व-शक्तिमान छ ,वहा बाहेक कोइ पुजनीय छैन र अल्लाह सर्व-शक्तिमान छ ,वहाकै निम्ति सम्पूर्ण तारिफ "
पहिलो कुर्बानी कसको नामबाट गर्ने ?
जो मालिके निसाब (त्यो वेक्ती जो संग शरियतले भने अनुसारको रकम प्रयाप्त रहेको होस् पूर्ण जानकारीका निम्ति कृपया बहार ए शरियत पढौ ) अर्थात् जसप्रति जकात अनिवार्य भयको होस् अब उक्त वेक्तिले पहिले आफ्नो नाममा कुर्बानी गराउनु अनिवार्य छ (याद राखौ यो तीन,सात पटक नभई यदि हरेक वर्ष उ मालिके निसाब रहन्छ भने हरेक बर्ष कुर्बानी गर्नु उ प्रति अनिवार्य छ हाम्रो समाजमा सात चोटी कुर्बानी गरियो भने कुर्बानी सम्पन्न हुन्छ भन्ने मानसिकता र भ्रम रहेको छ यो गलत हो )
यस्ता वेक्तीले सर्वप्रथम पहिले आफ्नो तर्फबाट कुर्बानी गर्नु अनिवार्य रहेको छ तसर्थ यदि हरेक बर्ष उ मालिके निसाब हुन्छ भने तेस्ले प्रतेक बर्ष कुर्बानी गर्नु अनिवार्य छ (आफ्नो तर्फबाट )
यदि आफु प्रति कुर्बानी अनिवार्य हुदा हुदै अरु कसैको नामबाट कुर्बानी गर्छ भने उसको वाजिब कुर्बानी हुने छैन हाम्रो यहा पहिलो कुर्बानी हजुर ए अकरम नुर ए मुजस्सम सरकार صلى الله عليه وسلم को नामबाट दोस्रो आफ्नो माता-पिताको नामबाट गर्ने गरिन्छ र आफ्नो हकमा रहेको अनिवरीयतालाइ भुलिन्छ जसले गर्दा उक्त कुर्बानी खेर जाने हुन्छ पहिले आफ्नो हकमा रहेको अनिवार्य कुर्बानीलाइ गर्नुस अनि बल्ल अरुको नाममा कुर्बानी हुने छ
के घर मुलिले कुर्बानी गरेमा उक्त कुर्बानी सम्पूर्ण घर वालामा हुन्छ ?
यदि घरमा जतिपनि बालिग पुरुष,स्त्री छन् यदि उनीहरु सबै मालिके निसाब छन् भने अब शरियत अनुसार उनीहरु सबैले कुर्बानी गर्नु पर्ने हुन्छ
अझ हाम्रो समाज भित्र त् ति बिबाहित स्त्री प्रति कुर्बानीको अनिवारियता बडी छ किनकि उनीहरु संग जुन गहना रहेका हुन्छन तेस्ले उनीहरुलाई शरैन मलिके निसाब बनायको हुन्छ तसर्थ हाम्रा समाजका ति बिबाहित स्त्रीले यो कुराको बडीनै बिचार पुर्याउनु पर्ने देखिन्छ
कुर्बानी गर्नु पुर्व यो दुवा पढ्नु
"इन्नी वज्जहतु वजहिय लिल्लज़ी फ़तरस्समावाति वल्अरज़ा हनीफ़ंव व मा अना मिनल्मुशरिकीन, इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल अ़ालमीन, ला शरीक लहु व बिज़ालिक उमिरतु व अना मिनल्मुस्लिमीन, अल्लाहुम्म मिन्क व लक, बिस्मिल्लाहि अल्लाहु अकबर’

إِنِّي وَجَّهْتُ وَجْهِيَ لِلَّذِي فَطَرَ السَّماَوَاتِ وَالأَرْضَ مِلَّةَ إِبْرَاهِيمَ حَنِيفَاً وَمَا أَنَا مِنَ الْمُشْرِكِينَ . إِنَّ صَلاتِي وَنُسُكِي وَمَحْيَايَ وَمَمَاتِي لِلَّهِ رَبِّ العَالَمِينَ لاَ شَرِيكَ لَهُ وَبِذَلِكَ أُمِرْتُ وَأَنَا أَوَّلُ المُسْلِمِينَ ، اللَّهُمَّ مِنْكَ وَلَكَ
بِسْمِ اللهِ اَللهُ اَكْبرُ.
पढी अब जिब्ह गरौ
यदि कुर्बानी आफ्नो तर्फबाट गर्दै हुनुहुन्छ भने यो पढौ
‘‘अल्लाहुम्म तक़ब्बल मिन्नी कमा तक़ब्बल्त मिन् ख़लीलिक इब्राहीम अ़लैहिस्सलाम व हबीबिक मुहम्मदिन सल्लल्लाहु अ़लैहि वसल्लम’’
اَللّهُمَّ تَقَبَّلْهُ مِنِّي كَمَاْ تَقَبَّلْتَ مِنْ حَبِيْبِكَ مُحَمَّدٍ وَّخَلِيْلِكَ اِبْرَاهِيْمَ عَلَيهِمَا الصَّلوةُ وَالسَّلامُ.
यदि कुर्बानी अरुकुनैको तर्फबाट गरिदै छ भने मिन्निको ठाउमा मिन फला (उक्त वेक्तिको नाम) भन्ने

No comments:
Post a Comment