इल्म(ज्ञान) के हो ?
आषय आ-हदिस मुबारक
"इस्लामिक ज्ञान (इल्म) सिक्नु प्रतेक मुसलमानका निम्ति अनिवार्य (फर्ज़) छ""طَلَبُ الْعِلْمِ فَرِيضَةٌ عَلَى كُلِّ مُسْلِمٍ"
"इल्म हासिल करना हर एक मुसलमान मर्द और औरत पर फर्ज़ है"
(सुनन इब्न माज़ा,खण्ड-१ हदिस नम्बर-२२४)

आज भोलि हाम्रो समाजमा यस्ता यस्ता रिवाज अनि खुराफात भित्रियाका छन् जुन शरियतका कुनै किताबामा उल्लेख गरियको छैन यहाँ तेस्ता कुरालाई जोड दिइन्छ जसको सच्चाई कतैबाट साबित भयको हुदैन केवल पुरानो रिवाज या पश्चिमेली खुल्ला संस्कारको उपज मात्र हो
यदि हामिले माथि उल्लेख गरियको आ-हदिसलाइ पूर्ण रुपमा आफ्नो जीवनमा लागु गरेका भय सायद आज हाम्रो समाजले अर्कै मोड लिन्थ्यो होला तर..................यो हुन् सकी रहेको छैन हामीलाई कथित मोडर्न अनि समय अनुसार चल्नु पर्ने मानसिकताले घेरेको छ जसले हामी अनि हाम्रो समाजलाई भित्रबाट खोक्रो बनाइ रहेको छ
आउनुस आज यसै सन्धर्भमा केहि कुरा गरौ

इल्म कसले सिक्ने ?
इल्म कति सिक्ने ?
इल्म कहाबाट सिक्ने?
इल्म कति सिक्ने ?
इल्म कहाबाट सिक्ने?
इल्म कसले सिक्ने ?
आ-हदिसमा वर्णन गरियको छ कि इल्म हरेक बालिग लोग्ने-मान्छे अनि आइमाई (किशोर या किशोरी)ले सिक्नु अनिवार्य (फर्ज़) गरियको छ
आ-हदिसमा वर्णन गरियको छ कि इल्म हरेक बालिग लोग्ने-मान्छे अनि आइमाई (किशोर या किशोरी)ले सिक्नु अनिवार्य (फर्ज़) गरियको छ
इल्म कति सिक्ने ?
इल्म त्यो चिज हो जो कहिले सिकेर सकिदैन हाम्रा बुजुर्ग हरुको त् यो हाल थियो कि रात-रात भरि दिन-दिन भरि इल्म सिक्दा सिक्दै आफ्नु सम्पूर्ण जीवन यसैमा समर्पित गर्नु भयो तर जब इल्म को बारे वहालाई सोधिन्थ्यो वहाहरुले आफ्नु इल्म पूर्ण भयो भनेर कहिले भन्नु भयन तर...........शरियतले हामीलाई यो शहुलियत प्रदान गरेको छ कि इल्म तेती सिक्नु अनिवार्य(फर्ज़) छ हरेक लोग्ने-मान्छे अनि आइमाईले कि हराम(अबैध) अनि हलाल(बैध)को अन्तर गर्न सकोस
आफ्ना जीवन र दैनिकी भित्र पर्ने समस्याहरुलाइ औल्याउन सकोस शरियतका किताब हेरी ......यानी यति ज्ञान कि यदि कुनै पनि समस्या (मसा-इल) आफ्नो घर अनि जीवनमा पर्यो भने तेस्को समाधान कुनै किताब(इस्लामिक) बाट झिक्न सकोस यसका निम्ति उसले इस्लामिक किताब को अध्यन गर्नु पर्ने छ किनकि हरेक समस्या को समधान एकै किताबमा हुदैन अनि एकै किताबमा पनि एकै खण्डमा हुदैन खण्ड,बाब,पाना हरेक छुट्याउनु पर्ने हुन्छ जसका लागी हामीले सामान्य ज्ञान लिनु जरुरि हुन्छ
"कुनै वेक्तिको यो हालतमा मृत्यु-वरण भयो कि जसले इल्म सिक्दै थियो जसको जरियाबाट इस्लाम फैलाउदै थियो भने त्यो वेक्ती अनि अम्बिया ए किराम बीच जन्नतमा केवल एउटा मात्र अन्तर रहने छ "
(मिस्कात शरिफ ,हदिस नम्बर २३१)
तर ....आज भोलि दिनी किताब खोल्ने जागर कम अनि संसारिक किताब पढ्ने जागर बडी छ प्राय सबैलाई नाम,दाम चाहियको छ आफ्ना सन्तानलाइ डाक्टर,इन्जिनियर बनाउने होड चलेको छ कसैलाई आफ्नो सन्तान आलिम ,मुफ्ती बनुन भने चाहना छैन किनकि आलिम,मुफ्ती बनाउदा मनग्य आम्दानि हुदैन अनि कुनै काफिरले चिन्दैन्न तर डाक्टर इन्जिनियर बनाउदा मनग्य आमदानी अनि उसलाई मुसलमान लगायत गैर-मुसलमानले पनि चिन्ने भय यानी नाम दाम प्रशिध्ही सबै हासिल हुने भयो
आफ्ना सन्तानलाइ डाक्टर इन्जिनियर बनाउनु हुदैन भन्ने मान्यता इस्लामले कहिलै दियको छन् तर यसैका निम्ति शरियतलाइ भुल्नु पनि त् भनेको छैन जहा संसारिक ज्ञानका निम्ति दैनिकी ८-१० घण्टा दिन सकिन्छ भने इस्लामिक शिक्षाको लागि १-२ घण्टा छुट्याउन सकिदैन ?
संसारिक शिक्षा का लागि महिनामा ८-१० हजार खर्च गर्न सकिन्छ भने हाम्रो नजिकै रहेका मदर्शा मा मासिक ५००-१००० दिन सकिन्न?

इल्म कहाबाट सिक्ने ?
"ये लोगो पुछो इल्म वालो ए अगर तुम्हे इल्म ना हो"
<<<FAS'ALU AHLAZ ZIKRI IN KUNTUM LA TA-ALAMUN>>>
कुर-आनमा अल्लाह तआलाले भन्नु भयको छकी "यदि तिमीलाई कुनै कुरा ज्ञान छैन भने सोध ज्ञान भयका हरु संग"
र इल्मका ज्ञानी उल्मा ए दिन हुनुहुन्छ जसले हाम्रो मार्ग-दर्शन शरियत अनुसार गर्न सिकाउनु हुन्छ

माथि उल्लेखित जति पनि कुरा मैले लेखेको छु यदि कहिँ कतै कुनै प्रकारको त्रुटी हुन् गयको रहेछ भने म तौबा गर्छु "استغفرك ربي من كل ذنب و اتوب اليك" या अल्लाह मेरो तौबालाई कबुल गर

No comments:
Post a Comment