मृत्यु पश्चात काम आउने आमाल(असल-कार्य) हरु (लेखक:मुहम्मद अस्गर रिदा अल-अजहर मिश्र)
हजरत अबु हुरैरह रदिअल्लाहु अन्ह ले बयान गर्नु भयो कि नबिए करीम सल्लल्लाहु अलैह वसल्लम ले भन्नू भयो जब मानिस को मृत्यु हुन्छ त्यसपछि ई तीन आमाल बाहेक सबै आमाल उस्को मृत्यु सङग सङै उ देखि उठाइन्छ ।
1 . निरन्तर रहने सदका ।
2 . त्यो शिक्षा जसबाट फाइदा हासिल होस ।
3 . ती सन्तान जसले मृत्यु पछि उसको मगफिरत को दुआ गरोस ।
हदीस को खुलासा ।
नबि ए करीम सल्लल्लाहु अलैह वसल्लम ले आफ्नो उम्मत का लागि सुसमाचार दिनु भयो कि केही आमाल हरु ( राम्रो काम हरु ) यस्ता पनि छ्न जुन तिमी हरु को मृत्यु पश्चात् पनि त्यो काम को सवाब निरन्तर त्यसरी नै दिई रहन्छ जसरी जिन्दगी मा दिइन्थ्यो इ आमाल हरु 3 वटा छन ।

1. निरन्तर रहने सदका ।
अर्थात् दान गर्नु चाहे त्यो धन सम्पत्ति को होस चाहे जमीन , घर घडेरी को होस जस्तै मस्जिद बनाउनु , मद्रसा बनाउनु , अस्पताल बनाउनु , इत्यादी ।
अर्थात् दान गर्नु चाहे त्यो धन सम्पत्ति को होस चाहे जमीन , घर घडेरी को होस जस्तै मस्जिद बनाउनु , मद्रसा बनाउनु , अस्पताल बनाउनु , इत्यादी ।
2 . त्यो शिक्षा जसबाट फाइदा हासिल होस ।
अर्थात् ई शिक्षा बाट आफू अनि आफ्ना पछि आउने पिढी हरु लाई फाइदा होस ।
यो शिक्षा बाट त्यो शरई शिक्षा लाई मुराद लिईएको छ जुन विषय ले मानिस को दीनि काम लाई सुधार्ने काम गर्दछ जस्तै नहु , सरफ , बलागत , उसूले हदीस , फिक्ह (ई दीनी तालीम का महत्त्वपूर्ण विषयहरु हुन ) इत्यादी ।
अनि यो शिक्षा बाट त्यो पनि मुराद हो जसले मानिस को दुनियवी जिन्दगि लाई पनि फाइदा दिन्छ जस्तै डाक्टर , इन्जिनियर ,कृषि , इत्यादी ।
3 . ती सन्तान जसले मृत्यु पछि उसको मगफिरत को दुआ गरोस ।
यहाँ सन्तान भन्नाले नेक अनि इमान वाला सन्तान ( छोरा अथवा छोरी ) लाई मुराद लिइयेको छ , किनकि दुआ कबूल हुन मुसलमान कामिल इमान हुन जरूरी छ ।
अन्तिममा , नबि ए करीम सल्लल्लाहु अलैहि वसल्लम ले बाकी सारा राम्रो काम लाई छोडेर यहि 3 काम लाई खास गर्नु को अर्थ के हो त ????
किनभने ई काम मानिस को कोशिश बाट हुने हुन , हलाल कमाइ बाट गरेको सदका , नेक सन्तान , अनि त्यो शिक्षा जो उस्ले छोडेर गयो , यो सबै मानिस को कोशिश बाट हुने हुन ।
हामी हाम्रो हात मा हुन्छ हामी हाम्रो कमाइ लाई नेक काम मा खर्च गर्ने हो अथवा फुजूल खर्ची मा व्यय गर्ने हो ,
हाम्रो अधिकार हुन्छ हामी हाम्रा सन्तान लाई नेक , परहेज्गार , पाँच वक्त को नमाजी , सुन्नत मा चल्ने ढल्ने अनि सुन्नत कै मुताबिक जिन्दगी बिताउने बनाउने हो कि फेसन मा रमाउने , हिरो अनि फिल्म्स्टार को follow गर्ने बनाउने हो , यो हाम्रो हक मा आउँछ ।हामी आफैं फैसला गर्न सक्छौं हामि आफ्नो सन्तान लाई आफू मरे पछि पनि हाम्रो लागि दुआ गर्न सक्ने बनाउने हो अथवा मरे पछि जनाजा को नमाज पढाउन पनि इमाम साहब अनि मौलवी साहब लाई अगाडि बढाउने बनाउने हो ।
अल्लाह सुब्हानह वतआला हामी सबै लाई हिदायत अता फर्माउन ।

![]() | |
|

No comments:
Post a Comment