समाज भित्र फैलियका भ्रम र अन्ध-बिश्वास
आउनुहोस आज केहि तेस्ता कुरा को वर्णन गरौ जुन कुराले हाम्रो समाजलाइ भर्म अनि अन्ध-बिश्वासले जकडिएको छ
हामीले गर्ने कार्य हरु लाइ कुर-आन मजिद या आहादिस मुबारक ले मनाही गरेको छ या छैन यस्लाई हेर्नु हाम्रो पहिलो प्राथमिकता हुन्छ न कि बाउ-बाजेले गरेका थिय तसर्थ हामिले पनि गर्नु पर्छ
जन-मानसमा फैलिएको केहि भर्म(मन-घडन्त ) कार्यहरु
१-कुनै पनि हलाल(वैध) जनावरहरुलाई नारीहरुले जिब्ह (वध) गर्नु के हो ?धेरै को सोच यो छ कि नारीले जिब्ह गरेको जनावर खानु हुन्
जबकी नारीले जिब्ह(वध) गरेको हलाल जनावर (आइमाई या लोग्ने मान्छे) दुबैले खान हलाल(बैध) छ
मिस्कात शरिफमा यो सम्बन्धित एउटा आहादिस मुबारक छ जसको आषय छ
नबि ए करीम (सल्लल्लाहू ता-आला अलेही वो सल्लमले एक जना नारीले जिब्ह (वध) गरेको बाख्रा को गोस्त(मासु) लाइ खाने आज्ञा(हुकुम) फर्माउनु भयो
तेस्तै फिकह हनफीको चर्चित किताब दुर्रे मुखतारमा उल्लेख छ
जिब्ह गर्ने वाला मुसलमान अनि आसमानी किताब हरु प्रति इमान र आस्था राख्ने हुनु पर्नेछ चाहि उ नारीनै किन नहोस

२-नारीले मिस्वाक(दतिउन) गर्नु हुन्छ कि हुन्न ?
हाम्रो समाजमा नारीले मिस्वाक गर्नु लाइ राम्रो नज़रमा हेरिदैन जबकी मिस्वाक गर्नु हज़रते उम्मुल मोमेनिन आइशा सिद्दिका (रदिअल्लाहु ताला अन्हा )को सुन्नत मुबारक हो

३-हाम्रो समाजमा एउटा भ्रम यो छकी कुनै बिबाहित नारी मृत्यु-प्रान्त उसको लोग्नेले उसलाई न हेर्न सक्छ न छुन सक्छ न उसलाई कन्धा दिन सक्छ
जबकी फतवा रिज़विया मा आला हजरत मुजद्दिदो दिने मिल्लत शाह इमाम अहले सुन्नत हजरत मौलाना अहमद रजा खान (अलेही रहमा )ले लेख्नु हुन्छ "श्रीमानले आफ्नो श्रीमतीलाइ मरण-पश्चात उसलाई हेन्रु पनि जायेज़ उसको जनाजा लाइ कन्धा दिनु पनि जायेज़ हा श्रीमानले मृत्यु भएकी श्रीमतीलाई गुसल(नुहाइदिनु) चाहि मनाही गरिएको छ "

४-जब नमाजको समय हुन्छ कुनै नमाजी जो सुतेको छ भने उसलाई उठाउन हुन्छ कि हुन्न?
हाम्रो गाउ घरमा यो चलन छ नमाज को लागि सुतेको मान्छेलाइ उठाउने जायेज छैन
नमाजको लागि सुतेको मान्छेलाइ उठाउनु जायेज़ छ अझ जायज मात्र होइन अत्यन्त जरुरि पनि छ
आला हजरत मुजद्दिदो दिने मिल्लत शाह इमाम अहले सुन्नत हजरत मौलाना अहमद रजा खान (अलेही रहमा )सन् कसैले सोध्यो कि "नमाज को लागि सुतेको वेक्तिलाई उठाउन जायेज छ कि न-जायेज "
वहा आला हजरत मुजद्दिदो दिने मिल्लत शाह इमाम अहले सुन्नत हजरत मौलाना अहमद रजा खान (अलेही रहमा )ले फरामाउनु भयो "जगाउनु जरुरि छ "
(अह्काम ए शरियेत खण्ड २ पाना १७१ )

५-जब जिब्ह(वध) गर्दा जनावर को पुरै टाउको छुट्टियो भने उक्त जनावर हलाल (वैध ) हुन्छ कि हुन्न ?
एउटा भ्रम यो पनि छ कि जब जिब्ह गर्दा कुनै जनावर को गर्धन नै अलग भयो भने उक्त जनावर हलाल हुदैन
जबकी कुनै जनावरलाइ बिस्मिल्ला अल्लाहू अकबर भनि जिब्ह गरियो भने उक्त जनावर हलाल हुन्छ चाहे जिब्ह गर्दा जनावर को गर्धन अलग नै किन नहोस
आला हजरत मुजद्दिदो दिने मिल्लत शाह इमाम अहले सुन्नत हजरत मौलाना अहमद रजा खान (अलेही रहमा )फरामाउनु हुन्छ "यदी जनावरलाइ जिब्ह गर्दा जनावरको गर्धन छुट्टियो या छाला संग रह्यो भने यी दुवै हिसाबमा जनवार जायेज़ छ "
(अह्काम ए शरियेत खण्ड १ पाना १३)

अरु यस्तै कति भ्रामिक अनि मन-घडन्त कुरा हाम्रो समाज मा बिधमान छ जसलाई हामीले जाने अन्जानमा गर्छु र गर्न उक्साउछौ
के हामीले कहिले यस्ता कार्य गर्दा सरियेतले मनाही गर्छ कि गर्दैन भनेर सोचेका पनि छौ
के यी कुरालाइ सोच्नु र गर्नु हाम्रो कर्तब्य होइन ?
के हामि मुसलमान हैनौ र ?
के हामीले यी कुरा को ज्ञान लिनु समयलाइ बर्बाद पर्नु हो ?
एक छिन् एक-चित्त भै सोच्नु होला ---------

No comments:
Post a Comment