याजुज माजुज (gog and magog
याजुज माजुज (gog and magog)
हामी बीच एउटा यस्तो समुदाय (कौम ) निस्कने छ जसले संसारका हरेक चिज को भक्षण गर्ने छ पहाड ,फलाम,ढुंगा,माटो,लगायत जमिनमा जति पनि जीव-निर्जिव छन् सबै यीनिहरुको खुराक हुने छन
संसार भरि कत्लोगार (हत्या-हिँसा) गर्ने छन् यहा सम्मकि जति पनि (हजरत इशा (अलेही सलाम ) संग रहने छन्) तिनीहरुलाई छोडी बाकि रहेका सबैको हत्या गर्ने छन् जब यीनीहरुलाई लाग्ने छ कि हामीले संसारका सबैलाई मारी सकेयु अब आकाशमा रहेकालाई मार्न बाकि छ अनि आ-आफ्नो कमानमा(धनुष) तिर(वाण )राखी आकाश तिर हान्ने छन् अल्लाह त्आलाको कुदरत उक्त तिरमा अल्लाह त्आलाले रगतका केहि छिटा लगाई पठाउने छ जब तिरमा रगत लागेको देख्ने छन र सोच्ने छन् हामीले आकाशमा रहेकालाई पनि मार्यौ
यो कुनै जिन् या फरिस्ता या त अल्लाह त्आलाको कुनै नया मखलुक हुने छैन यो हामीबाट नै निस्किने हाम्रै समुदाय भित्रैका हुने छन् तर अहिले हामी माझ ओझाल छन् जब यसको निश्चित समय हुने छ निस्कने तब यसलाई अल्लाह त्आलाले निस्कने अनुमति प्रदान गर्नु हुने छ हाल यीनीहरु त्यो बन्द-पहाड पछाडी छन् जसलाई हजरत जुलकरनैनले फलाम,तम्बा जस्ता धातुहरुको मिश्रणबात तयार गरि बन्द गरिदियका थिय
(( तफ़सीरे साफ़ी सफ़ा 278 व मिशकात सफ़ा 366 सही मुसलिम व सही तिमीज़ी)))

No comments:
Post a Comment