[Latest News][6]

10

Translate

काफिर को ? (Who is a Kafir)


काफिर शब्द एउटा एस्तो शब्द हो जसका बारेमा केवल गैर-मुस्लिम मात्र होइन स्वयम मुस्लिमहरु पनि गलत धारणामा रहेका छन । यसलाइ सही अर्थमा जान्नु पनि निक्कै जरुरि रहेको छ किनकि यो शब्दले हाम्रो समाजमा एउटा गतल अर्थ लगायको छ ।
यो कुर-आन मजिदको शब्द हो तसर्थ यसलाई उपेक्षा गर्नु भनेको इमानबाट अलगिनु हो ।

काफिर शब्दको मूल-मद्ध्य या धातु हो -कुफ्र ।जसको अरबी भाषामा तीन (३) अर्थ लाग्दछ ।

१-लुकाउने हरु
२-अकृतज्ञ या असन्तुष्टि गर्नेहरु
३-अस्वीकार गर्ने हरु

हुन् सक्छ तपाइले यी शब्दहरु पहिलो पटक सुन्नु भयको होला या काफिर शब्दको यो ब्याख्या पहिले सुन्नु भयको होला । किनकि धेरै जसो मुसलमानलाइ यी शब्दको अर्थनै थाहा नहुन सक्छ कारण यो एउटा अरबी शब्दको हो र प्राय  जतिपनि बर्रे शगिर(इन्डिया नेपाल पाकिस्तान )मा रहेका मुसलमानले अरबी बोल्न र लेखन जानेका छैनन । तसर्थ यहाँ "काफिर" को मूल व्याख्या प्राय शुन्यमा नै रहेको छ । हाम्रो समाजमा "काफिर" भन्नाले तेसलाई चिनिन्छ जो गैर-मुसलिम या हिन्दु होस् तर कुर-आनले "काफिर" को अरु केहि अर्थ पनि बतायाको छ ।
जुन मैले माथि उल्लेख गरेको छु आउनुस अब यसलाई केहि बिस्तारमा जानौ ।


१-लुकाउने हरु

  ★ اِعْلَمُوْۤا اَنَّمَا الْحَیٰوةُ الدُّنْیَا لَعِبٌ وَّ لَهْوٌ وَّ زِیْنَةٌ وَّ تَفَاخُرٌۢ بَیْنَكُمْ وَ تَكَاثُرٌ فِی الْاَمْوَالِ وَ الْاَوْلَادِؕ-كَمَثَلِ غَیْثٍ اَعْجَبَ الْكُفَّارَ نَبَاتُهٗ ثُمَّ یَهِیْجُ فَتَرٰىهُ مُصْفَرًّا ثُمَّ یَكُوْنُ حُطَامًاؕ-وَ فِی الْاٰخِرَةِ عَذَابٌ شَدِیْدٌۙ-وَّ مَغْفِرَةٌ مِّنَ اللّٰهِ وَ رِضْوَانٌؕ-وَ مَا الْحَیٰوةُ الدُّنْیَاۤ اِلَّا مَتَاعُ الْغُرُوْرِ(۲۰)

(كَمَثَلِ غَيْثٍ أَعْجَبَ الْكُفَّارَ نَبَاتُهُ-उस मेंह की तरह जिसका उगाया सब्ज़ा किसानों को भाया फिर सूखा)

☆ Kanzul Iman Translation:
◆ जान लो कि दुनिया की ज़िन्दगी तो नहीं मगर खेल कूद (फ़58) और अराइश और तुम्हारा आपस में बड़ाई मारना और माल और औलाद में एक दूसरे पर ज़्यादती चाहना (फ़59) उस मेंह की तरह जिसका उगाया सब्ज़ा किसानों को भाया फिर सूखा (फ़60) कि तू उसे ज़र्द देखे फिर रौंदन हो गया (फ़61) और आख़िरत में सख़्त अज़ाब है (फ़62) और अल्लाह की तरफ़ से बख़्शिश और उसकी रज़ा (फ़63) और दुनिया का जीना तो नहीं मगर धोखे का माल। (फ़64)
( AL-HADID - 57:20 )
____________________

यो आयातमा किसानलाई  कुफ्फार (कुफ्र गर्ने वाला) भनेर जुन शब्द उल्लेख गरियको छ तेसको अर्थ हो -बिउलाई धर्तीमा लुकाउने वाला

अरबी भाषामा एउटा उखान छ ।

"کَالکَرمِ اِذ نادٰی من الکَافورِ "
अर्थात जस्तै अंगुर बोक्रा बाटै देखिन्छ ।

यो उखान अनुसार अंगुर को बोक्रालाइ "काफिर " भनियको छ किनकि अंगुरको बोक्राले मूल-अंगुरलाइ लुकायको हुन्छ ।

२-अकृतज्ञ या असन्तुष्टि

काफिर शब्दको अर्को एउटा अर्थ यो पनि रहेको छ -अकृतज्ञ या असन्तुष्टि
कुर-आन मजिदमा धेरै ठाउमा यो प्रमाण पाइन्छ कि काफिरको अर्थ अकृतज्ञ या असन्तुष्टि जस्तै :

 ★ اِنَّا هَدَیْنٰهُ السَّبِیْلَ اِمَّا شَاكِرًا وَّ اِمَّا كَفُوْرًا(۳)

☆ Kanzul Iman Translation:
◆ बेशक हमने उसे राह बताई (फ़7) या हक़ मानता (फ़8) या नाशुक्री करता। (फ़9)
( AL-DAHR - 76:3 )
____________________


 ★ قَالَ الَّذِیْ عِنْدَهٗ عِلْمٌ مِّنَ الْكِتٰبِ اَنَا اٰتِیْكَ بِهٖ قَبْلَ اَنْ یَّرْتَدَّ اِلَیْكَ طَرْفُكَؕ-فَلَمَّا رَاٰهُ مُسْتَقِرًّا عِنْدَهٗ قَالَ هٰذَا مِنْ فَضْلِ رَبِّیْ ﱎ لِیَبْلُوَنِیْۤ ءَاَشْكُرُ اَمْ اَكْفُرُؕ-وَ مَنْ شَكَرَ فَاِنَّمَا یَشْكُرُ لِنَفْسِهٖۚ-وَ مَنْ كَفَرَ فَاِنَّ رَبِّیْ غَنِیٌّ كَرِیْمٌ(۴۰)

☆ Kanzul Iman Translation:
◆ उसने अर्ज़ की जिसके पास किताब का इल्म था (फ़62) कि मैं उसे हुज़ूर में हाज़िर कर दूंगा एक पल मारने से पहले (फ़63) फिर जब सूलैमान ने उस तख़्त को अपने पास रखा देखा कहा यह मेरे रब के फ़ज़्ल से है ताकि मुझे आज़माए कि मैं शुक्र करता हूं या नाशुक्री और जो शुक्र करे वह अपने भले को शुक्र करता है (फ़64) और जो नाशुक्री करे तो मेरा रब बे-परवाह है सब ख़ूबियों वाला।
( AL-NAML - 27:40 )
____________________


३-अस्वीकार गर्ने हरु

यहाँ एउटा प्रश्न उठने छ कि कसको अस्वीकार ?यो प्रश्नको उत्तर बुझनु पहिले यो जान्न अतेन्त जरुरि रहेको छ कि कुनै पनि वेक्ती कुनै पनि बस्तु या चिज को अस्वीकार तेतिबेला गर्छ जतिबेला सत्य उसको सामु प्रस्तुत हुन्छ तर उसलाई उसको जनेंद्रियहरुले सत्य बनाइ प्रमाणित गरेको हुदैन । यसलाई स्वीकार गर्न उ तय्यार हुदैन र सत्यलाइ सदैव अस्वीकार गर्द छ । यसको प्रमाण स्वयम कुर-आन मजिदले पनि दियको छ :

 ★ لَاۤ اِكْرَاهَ فِی الدِّیْنِ ﳜ قَدْ تَّبَیَّنَ الرُّشْدُ مِنَ الْغَیِّۚ-فَمَنْ یَّكْفُرْ بِالطَّاغُوْتِ وَ یُؤْمِنْۢ بِاللّٰهِ فَقَدِ اسْتَمْسَكَ بِالْعُرْوَةِ الْوُثْقٰىۗ-لَا انْفِصَامَ لَهَاؕ-وَ اللّٰهُ سَمِیْعٌ عَلِیْمٌ(۲۵۶)

☆ Kanzul Iman Translation:
◆ कुछ ज़बरदस्ती नहीं (फ़532) दीन में बेशक ख़ूब जुदा हो गई है नेक राह गुमराही से तो जो शैतान को न माने और अल्लाह पर ईमान लाये (फ़533) उसने बड़ी महकम गिरह थामी जिसे कभी खुलना नहीं और अल्लाह सुनता जानता है।
( AL-BAQARA - 2:256 )
____________________

यहाँ मैले केवल "काफिर' को मूल अर्थलाई अर्थ्याउन खोजेको छु |यसको अर्थ यो पक्कै होइनकी जसरि कुरा-आनले ति काफिरलाइ इंकित गर्दै काफिर भनेको छ | जसले सत्य अनि हक बाटोलाई छोडी मुर्ति पुजा या बहु-देबलाइ मान्दछन जस्तै :
 ★ قُلْ یٰۤاَیُّهَا الْكٰفِرُوْنَۙ(۱)

☆ Kanzul Iman Translation:
◆ तुम फ़रमाओ ऐ काफ़िरो। (फ़2)
( AL-KAFIROON - 109:1 )
____________________




या अल्लाह पाक उक्त लेखमा कहि कतै कुनै सानो या ठुलो गल्ति हुन गयको रैछ भने मेरा यी गल्ति हरुलाइ तपाईका प्रिय अन्तिम संदेष्ठा हजरत मुहम्मद (वहा माथि शान्ति होस्) को वासीला बाट क्षमा गरिदिनु होला। ………  اَستَغفِرُاللهَ رَبِّي مِن كُلِّ ذَنبٍ وَاَتُوبُ الَيهِ


About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search