जुम्माको खुत्बा
अबु हुरैराह رضی اللہ عنہ बाट वर्णन गरिएको छ । वहा भन्नु हुन्छ कि "रसुलल्लाह صلی اللہ علیہ وسلم को मधुर वाणी रहेको छ जब इमाम जुम्माको खुत्बा दिरहेका हुन्छन ।तिम्रा नजिक रहेका तिम्रा इस्लामिक भाइलाइ "चुप लाग" भन्नु नै तिमीले स्वयम् एउटा शब्दको प्रयोग गर्नु हो ।حَدَّثَنَا يَحْيَى بْنُ بُكَيْرٍ ، قَالَ : حَدَّثَنَا اللَّيْثُ ، عَنْ عُقَيْلٍ ، عَنِ ابْنِ شِهَابٍ ، قَالَ : أَخْبَرَنِي سَعِيدُ بْنُ الْمُسَيِّبِ ، أَنَّ أَبَا هُرَيْرَةَ أَخْبَرَهُ ، أَنّ رَسُولَ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ : إِذَا قُلْتَ لِصَاحِبِكَ يَوْمَ الْجُمُعَةِ أَنْصِتْ وَالْإِمَامُ يَخْطُبُ فَقَدْ لَغَوْتَ .
ہم سے یحییٰ بن بکیر نے بیان کیا، کہا کہ ہم سے لیث بن سعد نے عقیل سے بیان کیا، ان سے ابن شہاب نے، انہوں نے کہا کہ مجھے سعید بن مسیب نے خبر دی اور انہیں ابوہریرہ رضی اللہ عنہ نے خبر دی کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جب امام جمعہ کا خطبہ دے رہا ہو اور تو اپنے پاس بیٹھے ہوئے آدمی سے کہے کہ ”چپ رہ“ تو تو نے خود ایک لغو حرکت کی۔
SAHIH BUKHARI HADITH NO. 934
Narrated Abu Huraira: Allah's Apostle (صلی اللہ علیہ وسلم) said, When the Imam is delivering the Khutba, and you ask your companion to keep quiet and listen, then no doubt you have done an evil act.
अर्थात यसको खुलाशा यो रहेको छ कि जब जुम्मा को खुत्बा सुरु हुन्छ तेतिबेला यसरि ध्यान लगाई उक्त खुत्बलाई (त्यहा जामा मस्जिदमा रहेका ति इस्लामिक भाइ हरु जुन नमाज ए जुम्मा पढन उपस्थित हुनु भयको छ उनीहरुका निम्ति उक्त खुत्बा सुन्नु वाजिब हुन्छ) ध्यानपुर्वक एकचित्त भै चुप चाप सुन्नु वाजिब हुन्छ ।
तसर्थ जति पनि इस्लामिक भाइहरु जम्माका निम्ति जामा मस्जिदमा उपस्थित हुनुहुन्छ उक्त आहदिसलाइ मनन गरि आफ्नो वाजिबातलाइ पुरा गरौ ।
No comments:
Post a Comment