अबाबिल के हो ? (भाग १ )
हाम्रो चलनचल्तीको भाषामा यसलाई "गौथली" भन्ने गर्दछौ ।यसका संसार भरि ८३ प्रजातिहरु पाइन्छन ।यसको बैज्ञानिक नाम "hirundinidae " हो ।यसको लम्बाई १० मि.मिटर देखि २४ मि.मिटर सम्म हुने गर्दछ ।
यो १० देखि ६० ग्राम सम्म वजन भयो हुने हुदा यो संसारकै सानो प्रजातिमा पर्ने गर्द छ ।यो पंक्षी प्रति घण्टा ३० किलो मिटर देखि ६५ किलो मिटर सम्मको उडान भर्ने गर्दछ ।
यो पक्षीको प्रजनन समय बैशाख देखि भदौ सम्म हुने गर्दछ ।नर-अबाबिलको पुच्छर मादाको भन्दा केहि लामो हुने गर्दछ जसले गर्दा नर-मादा छुट्याउन सजिलो हुने गर्दछ ।
अल्लाह पाकले यो पंक्षीको वर्णन कुर-आन मजिदमा गर्नु भयको छ ।सुरह अल-फील १०५
أَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِأَصْحَابِ الْفِيلِ ﴿١﴾ أَلَمْ يَجْعَلْ كَيْدَهُمْ فِي تَضْلِيلٍ ﴿٢﴾ وَأَرْسَلَ عَلَيْهِمْ طَيْرًا أَبَابِيلَ ﴿٣﴾ تَرْمِيهِم بِحِجَارَةٍ مِّن سِجِّيلٍ ﴿٤﴾ فَجَعَلَهُمْ كَعَصْفٍ مَّأْكُولٍ ﴿٥﴾
☆ Kanzul Iman Translation:
◆ अल्लाह के नाम से शुरू जो निहायत मेहरबान रहम वाला। (फ़1)
◆ ऐ महबूब क्या तुम ने न देखा तुम्हारे रब ने उन हाथी वालों का क्या हाल किया। (फ़2)
◆ क्या उनका दाँव तबाही में न डाला।
◆ और उन पर परिन्दों की टुकड़ियां भेजीं। (फ़3)
◆ कि उन्हें कंकर के पत्थरों से मारते। (फ़4)
◆ तो उन्हें कर डाला जैसे खाई खेती की पत्ती। (फ़5)
( AL-FEEL - 105:5 )
यो पंक्षी पनि अरु पंक्षी सरहनै खाने पिउने गर्दछ र अरु पंक्षी झैँ उडाननै भर्ने गर्छ ।तर यसमा अरु पंक्षी भन्दा एउटा कुरा नितान्त भिन्न रहेको छ यो पंक्षी भित्र कुनै बिशेष तेस्तो तन्तु रहेको छ जसले गर्दा यो अरु भन्दा अलग छ आज सम्म यो पंक्षीको यहि कारणले सम्पूर्ण मानव-जगत अचम्म्मितमा रहेको छ अर्थात् अबाबिलनै संसारको त्यो एक्लो पंक्षी हो जसले लगातार कहिँ कतै कुन प्रकारको बिना बिश्राम बिना भोजन १० महिना सम्म उडान भर्ने गर्दछ ।जसले गर्दा आजका बैज्ञानिक हरुले भनेआ छन् " यो एक मात्र तेस्तो पंक्षी हो जो उडेर चन्द्रमा सम्म पुगी फर्कन सक्ने क्षमता राखादा छ ।
अवस्य किनकि जुन पंक्षी लगातार कहिँ कतै नरोक्की उडान भर्न सक्दछ भने अब सोचौ कि १० महिना या ३०० दिन भित्र अति उडान भर्छ होला सहजै अनुमान लगाउन सकिन्छ
यहा बाट चन्द्रको दुरी 384,400 km रहेको छ अब गुणा गरौ यो पंक्षी को उडानलाई अर्थात (६०*२४*३००=४३२००) यानी यो पंक्षी चन्द्रमा को दुरी भन्दा बडी उडान भर्ने गर्दा छ ।
अबाबिल उडानका दौरान आफ्नो मुख या भनौ ठुड सदैव खुल्ला गर्ने गर्दछ जसले गर्दा हावामा रहेका स-साना किडा-फटेंग्राहरु यसका खुराक बन्ने गर्दछन ।
यसको औषत आयु २० वर्षको हुने गर्दछ अझ रोचक त यो छ कि यो २० बर्षे आयुमा पनि सबै भन्दा बादी समय यसले उडानमै बेतित गर्ने गर्छ ।
यदि अबाबिलको आखा दुर्घटना-बस या प्राकृतिक अवस्थाले बिग्रन या फुटन गयामा केहि समय पश्चात पुन यसको आखा उक्त ठाउमा नया पलाउने गर्दछ ।
यसलाई जन्नतको पंक्षी पनि भनिन्नछ ।
यसका बचॆराहरुलाई चमेराहरुले आफ्नो भोजन बनाउने हुदा यो पंक्षीको ठुलो शत्रु चमेरो हुने गर्छ ।
अबाबिल यति बुध्हिमानी पंक्षी हो कि यसको उदाहरण यसका गुडबाटै लगाउन सदछौ । यसले कुनै कालिगढ़ डकर्मी झैँ माटो अनि स-साना झेस्काहरु बुनि आफ्नो गुड निर्माण गर्दछ ।यो एक मात्र तेस्तो पंक्षी हो जसले कहिलै आफ्नो गुडमा शौच गर्दैन ।
संसार भरिका पंक्षी हरु मध्ये अबाबिलका गुडहरु निक्कै मुल्यवान हुने गर्दछन ।यसका गुड निक्कै महंगोमा किन-बेच हुने गर्दछ ।
प्राय एसिया प्रान्तमा पाइने अबाबिल भन्दा दक्षिण अफ्रिकामा पाइने अबाबिल का गुडहरु निकै मोटो रकममा बिक्रि हुने गर्दछ किनकि दक्षिण अफ्रिकामा पाइने अबाबिलले आफ्नो गुड आफ्ना र्याल या थुक बाट निर्माण गर्ने हुदा निकै महंगा हुने गर्दछन यसका गुडहरु यसका गुडहरु औषधि निर्माणआ निम्ति अनि अरु तेस्तै उपगोगका निम्ति खरिद बिक्रि गरिन्छ ।
माथि हामीले थाहा पायौ कि अल्लाह पाक्ले कुर-आन मजिद्मा यसको वर्णन गरेको कुरा अब जानौ कसरि यो पंक्षीको उल्लेख कुर-आन मजिदमा गरियको रैछ ।
यो वाकिया हाम्रा मन-मस्तिष्कका प्रशन्न-दाता ,दुखिहरुका दुख हर्ता, बेसहारा हरुका सहारा ,अल्लाह पाकका सबैभन्दा प्रिय संदेष्ठा हजरत मुहम्मद वहा माथि शान्ति होस जन्मनु भन्दा ५५ दिन अगाडिको हो । जुन बर्षलाई आमुल फील पनि भन्ने गर्दछन ।
क्रमश। ………

No comments:
Post a Comment