[Latest News][6]

10

Translate

मिलादुन नबि (वहा माथि शान्ति होस्) लाइ किन इदको पनि इद भनिन्छ ।

मिलादुन नबि (वहा माथि शान्ति होस्) लाइ किन इदको पनि इद भनिन्छ ।


केहि अज्ञानी सदैव एउटा प्रश्न गर्ने गर्द छन् कि इस्लाममा केवल दुइ इद छन् इद उल फित्र ,इद उल अजहा अनि यो अर्को इद कहाबाट आयो ?



यो तेस्रो इद जसलाई सुन्नीहरु इद को पनि इद भन्ने गर्दछन । तर यी दुइ इद बाहेक पनि इस्लाममा अरु इद रहेका प्रसस्त प्रमाण इस्लामी किताबमा हेर्न सक्छौ ।जसलाई केहि अज्ञानीले बिद्दत भन्ने गरेका छन् ।


हजरत अबु हुरैराह رضی اللہ عنہ बाट वर्णन गरियको छ कि "जुमाको दिन इद हो " (मुस्तदरक लिल हाकिम ,खण्ड-१, पेज -६०३)


हजरत अक्बा बिन आमिर رضی اللہ عنہ वर्णन गर्नु हुन्छ कि "अरफ़ाको दिन अनि कुर्बानी र  तशरिकको दिन हाम्रा निम्ति इदका दिन हुन् " (मुस्तदरक लिल हाकिम ,खण्ड-१, पेज -६००)


तेस्तै कुर-आन  मजिदमा हजरत इशा عَلَيْهِ ٱلسَّلَامُ को प्राथनामा भन्नु भयको छ कि "ए हाम्रा पालनकर्ता ! हाम्रा निम्ति आकाशबाट एउटा दस्तरखान पठाई दिनुस कि त्यो हाम्रो निम्ति हाम्रा अगाडीका निम्ति र हाम्रो पछिल्लाका निम्ति इद बनोस र तपाइको तर्फ बाट निशानी "


★ قَالَ عِیْسَى ابْنُ مَرْیَمَ اللّٰهُمَّ رَبَّنَاۤ اَنْزِلْ عَلَیْنَا مَآىٕدَةً مِّنَ السَّمَآءِ تَكُوْنُ لَنَا عِیْدًا لِّاَوَّلِنَا وَ اٰخِرِنَا وَ اٰیَةً مِّنْكَۚ-وَ ارْزُقْنَا وَ اَنْتَ خَیْرُ الرّٰزِقِیْنَ(۱۱۴)


☆ Kanzul Iman Translation:

◆ ईसा इब्न मरयम ने अर्ज़ की ऐ अल्लाह ऐ रब हमारे हम पर आसमान से एक ख़्वान उतार कि वह हमारे लिये ईद हो (फ़282) हमारे अगले पिछलों की (फ़283) और तेरी तरफ़ से निशानी (फ़284) और हमें रिज़्क़ दे और तू सबसे बेहतर रोज़ी देने वाला है।

( AL-MAIDA - 5:114 )

_________________


यसबाट यो थाहा हुन्छ कि इस्लाममा दुइ इद भन्दा अरु धेरै इद पनि छन् ।तर नबि ए कोनैन (वहा माथि शान्ति होस्) को जम्न दिन इद को पानो इद हो किन कि आ-हदिसमा उल्लेख गरियको छ ।

अब्दुल अल मन्जर رضی اللہ عنہ ले वर्णन गर्नु हुन्छ कि "नबि ए रहमत (वहा माथि शान्ति होस् )को सुमधुर कथन रहेको छ "अवस्य जुम्मा  को दिन सबै दिन भन्दा महत्वपूर्ण रहेको छ ।उक्त दिन अल्लाह पाकको अगाडी सबै भन्दा उत्तम रहेको छ ।यसको महत्व अल्लाह पाकले इद उल फित्र अनि इद उल अजहा भन्दा पनि उत्तम रहेको छ "


حَدَّثَنَا أَبُو بَكْرِ بْنُ أَبِي شَيْبَةَ، ‏‏‏‏‏‏حَدَّثَنَا يَحْيَى ابْنُ أَبِي بُكَيْرٍ، ‏‏‏‏‏‏حَدَّثَنَا زُهَيْرُ بْنُ مُحَمَّدٍ، ‏‏‏‏‏‏عَنْ عَبْدِ اللَّهِ بْنِ مُحَمَّدِ بْنِ عَقِيلٍ، ‏‏‏‏‏‏عَنْ عَبْدِ الرَّحْمَنِ بْنِ يَزِيدَ الْأَنْصَارِيِّ، ‏‏‏‏‏‏عَنْ أَبِي لُبَابَةَ بْنِ عَبْدِ الْمُنْذِرِ، ‏‏‏‏‏‏قَالَ:‏‏‏‏ قَالَ النَّبِيُّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:‏‏‏‏ إِنَّ يَوْمَ الْجُمُعَةِ سَيِّدُ الْأَيَّامِ وَأَعْظَمُهَا عِنْدَ اللَّهِ، ‏‏‏‏‏‏وَهُوَ أَعْظَمُ عِنْدَ اللَّهِ مِنْ يَوْمِ الْأَضْحَى، ‏‏‏‏‏‏وَيَوْمِ الْفِطْرِ، ‏‏‏‏‏‏فِيهِ خَمْسُ خِلَالٍ:‏‏‏‏ خَلَقَ اللَّهُ فِيهِ آدَمَ، ‏‏‏‏‏‏وَأَهْبَطَ اللَّهُ فِيهِ آدَمَ إِلَى الْأَرْضِ، ‏‏‏‏‏‏وَفِيهِ تَوَفَّى اللَّهُ آدَمَ، ‏‏‏‏‏‏وَفِيهِ سَاعَةٌ لَا يَسْأَلُ اللَّهَ فِيهَا الْعَبْدُ شَيْئًا إِلَّا أَعْطَاهُ مَا لَمْ يَسْأَلْ حَرَامًا، ‏‏‏‏‏‏وَفِيهِ تَقُومُ السَّاعَةُ مَا مِنْ مَلَكٍ مُقَرَّبٍ، ‏‏‏‏‏‏وَلَا سَمَاءٍ، ‏‏‏‏‏‏وَلَا أَرْضٍ، ‏‏‏‏‏‏وَلَا رِيَاحٍ، ‏‏‏‏‏‏وَلَا جِبَالٍ، ‏‏‏‏‏‏وَلَا بَحْرٍ، ‏‏‏‏‏‏إِلَّا وَهُنَّ يُشْفِقْنَ مِنْ يَوْمِ الْجُمُعَةِ .

ابولبابہ بن عبدالمنذر رضی اللہ عنہ کہتے ہیں کہ   نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا: بیشک جمعہ کا دن تمام دنوں کا سردار اور اللہ تعالیٰ کے نزدیک سب سے زیادہ عظمت والا دن ہے، اس کا درجہ اللہ تعالیٰ کے نزدیک عید الاضحی اور عید الفطر سے بھی زیادہ ہے، اس کی پانچ خصوصیات ہیں: اللہ تعالیٰ نے اسی دن آدم کو پیدا فرمایا، اسی دن ان کو روئے زمین پہ اتارا، اسی دن اللہ تعالیٰ نے ان کو وفات دی، اور اس دن میں ایک ایسی گھڑی ہے کہ بندہ اس میں جو بھی اللہ سے مانگے اللہ تعالیٰ اسے دے گا جب تک کہ حرام چیز کا سوال نہ کرے، اور اسی دن قیامت آئے گی، جمعہ کے دن ہر مقرب فرشتہ، آسمان، زمین، ہوائیں، پہاڑ اور سمندر ( قیامت کے آنے سے ) ڈرتے رہتے ہیں ۔

यसै आ-हदिसमा उल्लेख छ कि अल्लाह पाकलाइ इद उल फित्र अनि इद उल अजहा यसका निम्ति महत्व-पूर्ण रहेको छ कि यो दिन हजरत आदम عَلَيْهِ ٱلسَّلَامُको जन्म दिन परेको थियो । तसर्थ उक्त दिन इद भन्दा पनि उत्तम रह्यो अब सोच्नु पर्ने कुरा कि सबै नबिका सरदार हजरत मुहम्मद मुस्तफा (वहा माथि शान्ति होस् ) को जन्म दिन इद को पनि इद हुदैन र ?


तसर्थ हामी सुन्नीहरुका निम्ति यो दिन बिशेष दिन रहने गर्द छ । अबका केहि दिनमा नबि ए अकरम ,नुरे मुजस्सम (वहा माथि शान्ति होस्) को विलाद जन्म दिन आउदै छ । संसारका नबि ए करीमका चाहनेहरु यो दिनमा बिशेष कार्यक्रम गर्दै एक आपसमा खुसि आदान-प्रदान गरि गरिब  गुरुवालाइ एकै छाक किन नहोस आफ्नो हैसियत अनुसार मिठो मसिनो ख्वाइ  मनाउने गरिन्छ ।

     "हामि त मनाउछौ, मिलादुन नबि यो सुन्नीको भाग्यमा लेखिदियाका छन् अल्लाह पाकले ,

  तिमि रुदै बिद्दत अनि शिर्कको अलाप लगाउ ,यहि नै तिम्रो अनि शैतानको जुरायछ भाग्यले ,"


About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search