[Latest News][6]

10

Translate

महा-प्रलयका संकेतहरु

 ताजुश्शरिआ हजरत अल्लामा मुफ्ती मुहम्मद अख्तर रज़ा खाँ कादरी अज़हरी बरेलवी मद्दजिल्लहु द्वारा लिखित पुस्तक (आसार ए कयामत ) को नेपाली भाषान्तर यो पुस्तक हामीले चाडो नै बजारमा प्रकाशित गर्ने मनसाय गरेका छौ 

यस कार्यमा तपाइँ हरुको शाथ र सहयोगको अपेक्षा गरेका छौ  

आशा छ اللہ पाक को रिजाका निम्ति हजुरहरुले हामीलाई पूर्ण साथ तथा सहयोग गर्नु  हुने छ भनेर  उक्त  पुस्तकलाइ नेपालि मा भाषान्तर गर्नु हुने सम्पूर्ण हाम्रा मित्रलाइ हृदय देखिने मुरी मुरी धन्यबाद ज्ञापन गर्द छौ 

नेपालीमा भाषान्तर गर्नु हुने हाम्रा मित्रहरु 


१-खालिद निजामी (गोर्खा) हाल अल-अजहर,मिश्र

२-शाजिद बरकाती (नारायण-गढ) हाल बरेली शरिफ

३-अहमद रजा (गोर्खा,गाईखुर)

४-मुबारक मिया बर्काती (पोखरा,मियापाटन )


५-अस्गर अलि बरकाती(पोखरा-मियापाटन)

६-अनवर मिया(गगन-गौडा,कास्की) कभर डिजाइनर

७-ऎहशानउल्लाह मिया ,गोर्खा

८-आजद मिया ,रामपुर-पाल्पा-४ (डिजाइनर )

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search